Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

पहाडी क्षेत्रमा आइतबार मौसममा बदली हुने

Mausam-1614476641.jpg

१६ फागुन, काठमाडौं । अधिकांश पहाडी क्षेत्रमा आइतबार मौसममा बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १ का पहाडी भूभागहरुमा सामान्य बदली रही बागमती तथा गण्डकी प्रदेशका पहाडी भूभागहरूमा आंशिक बदली हुने सम्भावना छ । यसबाहेकका भूभागहरुको मौसम सामान्यतया सफा रहने महाशाखाले उल्लेख गरेको छ ।  प्रदेश १ का पहाडी भूभागका...

हेटौंडा-५ क्याम्पाडाँडामा दुईवटा मोटरसाइकल ठोक्कियो, १ जना घाइते

Screenshot_20210227-19195-1614433171.jpg

१५ फागुन, हेटौंडा । कान्तिलोकपथ अन्तर्गत हेटौंडा-५ क्याम्पाडाँडामा दुईवटा मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा १ जना घाइते भएका छन् । हेटौंडा बजारबाट न्युरेनीतर्फ जाँदै गरेको बागमती प्रदेश  -०३ -००२प ३९६० नम्बरको मोटरसाइकल र चौघडाबाट हेटौंडा बजार आउँदै गरेको ना ४६ प ७४५३ नम्बरको मोटरसाइकल शनिबार साँझ एक आपसमा ठक्कर खाई दुर्घटना...

कांग्रेस ओली र दाहाल कसैको पक्षमा छैनः कोइराला

20210227151938_IMG_9090-1614423812.JPG

१५ फागुन, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री डा. सशांक कोइरालाले नेपाली कांग्रेस अहिले कसैको पक्षमा नरहेको बताएका छन् । हेटौंडामा शनिबार रेडियो मकवानपुरको एघारौं बार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले नेपाली कांग्रेस अहिलेको परिस्थितिमा नेकपाको ओली र दाहाल–नेपाल दुबैको पक्षमा नरहेको बताए । उनले नेपाली कांग्रेसले संसदमा हुने...

रेडियो मकवानपुरको सामुदायिक सम्मान घिमिरे र पराजुलीलाई

CollageMaker_20210227_164-1614423968.jpg

१५ फागुन,हेटौंडा। रेडियो मकवानपुरले प्रत्येक बर्ष सामुदायिक क्षेत्रमा काम गर्ने दुईजना व्यक्तिलाई दिदै आएको सामुदायिक सम्मान यस वर्षपनि निरन्तरता दिदै दुईजनालाई प्रदान गरेको छ।रेडियो मकवानपुरले आफ्नो ११ ओ स्थापना दिवसको अवसरमा सामुदायिक क्षेत्रमा काम गर्ने हेटौंडा-५ मा रहेको पिप्ले युवा क्लबका अध्यक्ष सुशील घिमिरे र हेटौंडा-११ मा...

गरिव, दलित, जनजाति र जेहेन्दार विद्यार्थीका लागि छात्रबृत्ति कोष स्थापना

Help-1614407123.jpg

१५ फागुन, हेटौडा । हेटौडा–६ चौघडाका भीमसेन पौडेलले आफ्नी दिवंगत श्रीमतीको नाममा अक्षय कोष स्थापना गरेका छन् । स्वर्गीय श्रीमती दुर्गादेवी पौडेलको नाममा हेटौडा–६ चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थामा १ लाख ११ हजार १११ रुपैयाँको अक्षय कोष स्थापना गरिएको हो ।  अक्षय कोषबाट प्राप्त हुने व्याजको रकम प्रत्येक वर्ष पुस १२...

जंगलमा लागेको आगो निभाउँदा घाइते बृद्धको मृत्यु

20200921_162111-1614392394.jpg

१५ फागुन, डोटी । डोटीको शिखर नगरपालिका–७ मा गाउँ नजिकैको जंगलमा लागेको आगो निभाउने क्रममा जलेर गम्भीर घाइते भएका बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६५ वर्षीय लक्षुवा भुल रहेका छन् । शिल्या खोला डाँडाको जंगलमा लागेको आगो निभाउने क्रममा उनी गम्भीर घाइते भएको र उनको  उपचारका क्रममा दिपायल राजपुरमा रहेको सुजङ अस्पतालमा...

प्रतिनिधिसभा बैठक फागुन २३ गते बोलाउन सिफारिस गर्ने निर्णय

pm-mantralay-1614391394.jpg

१५ फागुन, काठमाडौं । सरकारले प्रतिनिधिसभा बैठक फागुन २३ बोलाउन राष्ट्रपति सिफारिस गर्ने निर्णय गरेको छ ।  शुक्रबार साँझ बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो । सर्वोच्च अदालतले १३ दिन भित्र संसद बोलाउन दिएको आदेश अनुसार निर्णय गरेको जनाइएको छ ।...

मकवानपुरका डीएसपी राना सहित १८ डीएसपीको सरुवा

Screenshot_20210226-19215-1614346729.jpg

१४ फागुन,हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी ईन्द्र बहादुर राना सहित १८ जना प्रहरी नायव उपरीक्षक(डीएसपी) हरूको सरुवा भएको छ।  प्रहरी प्रधान कार्यालय मनाव श्रोत एव प्रशासन विभागले शुक्रबार निकालाको सरुवा सुचिमा डीएसपी राना सहित १८ डीएसपीको सरुवा भएको हो।मकवानपुरका डीएसपी रानाको ईलाका प्रहरी कार्यालय टाँडी चितवन सरुवा...

विभिन्न जिल्लाका प्रजिअ सहित ५२ उपसचिव र सहसचिवको सरुवा

20200726_151121-1614345674.png

१४ फागुन,हेटौंडा। गृह मन्त्रालयले  विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ) सहित उपसचिव र सहसचिवको सरुवा गरेको छ।शुक्रवार बसेको मन्त्रिस्तरीय निर्णयबाट मन्त्रालयका उपसचिव र सहसचिव गरी ५२ जना कर्मचारीको सरुवा गरेको हो।यता विभिन्न जिल्लाको सिडिओको सरुवा भएपनि मकवानपुरका सिडिओको भने सरुवा भएको छैन।         यस्तो छ सरुवा...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वकप क्वालिफायर प्लेअफका लागि टोली घोषणा
HYNi81RaUAAO2_W_edit_2834-1795921045.jpg

१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...

नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
पृथ्वी-रा-1795919963.jpg

१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...

पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

थप समाचार