Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

 गढीदेखि गढीसम्म साइकल र्याली हुँदै

154429298_266797927682575-1614315967.jpg

१४ फागुन, हेटौंडा । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, बागमती प्रदेशले पर्यटन क्षेत्रको विकास एवम् विस्तारको योजनासहित गढीदेखि गढीसम्म साइकल र्याली गर्ने भएको छ ।  पर्वतीय खेलकुद महासंघ बागमती प्रदेश, मकवानपुर जिल्ला साइकल संघ र राइडर्स क्लब मकवानपुरसँगको सहकार्यमा मन्त्रालयले मकवानपुरको ऐतिहासिक मकवानपुरगढीदेखि सिन्धुलीको...

हेटौंडाको तीनताप्केमा ३ सवारी ठोक्किए, १० यात्रु घाइते

Accident1-1614313274.jpg

१४ फागुन, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा–३ तीनताप्केमा ३ वटा सवारी ठक्कर खाँदा १० जना घाइते भएका छन् । नारायणगढबाट हेटौंडातर्फ आउँदै गरेको ना५ख ८४१५ नम्बरको ट्रकलाई सोही दिशाबाट आईरहेको ना७ख ८८३८ नम्बरको डिम्बावाला गाडिले ठक्कर दिएको थियो । सोही क्रममा डिब्बावाला गाडि पछाडि आउँदै गरेको ना५ख ८१८१ नम्बरको बस ठोक्किदा...

चन्द समूहका जिल्ला इञ्चार्ज पुन पक्राउ

Arrested3-1614311667.jpg

१४ फागुन, म्याग्दी । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द समूहका मुस्ताङ जिल्ला इञ्चार्ज पदम पुन (फिल्टर) म्याग्दीबाट पक्राउ परेका छन् ।  म्याग्दीको मालिका गाउँपालिका–२ बाट पुनलाई इलाका प्रहरी कार्यालय दरवाङको टोलीले बिहीबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अन्दाजी ६० वर्षीय पुनलाई बिहीबार साँझ नै बेनी...

टिप्परको ठक्करबाट मकवानपुरका एक जनाको मृत्यु

1111111111111111111-1614307497.jpg

१४ फागुन, हेटौंडा । काठमाण्डौको दक्षिणकाली नगरपालिका–६ मा टिप्परको ठक्करबाट मकवानपुरका एक जनाको मृत्यु भएको छ ।  बिहीबार साँझ सवाँ सात बजे नाम्चेखानीबाट फर्पिङका लागि छुटेको बा २ क ४५५३ नम्बरको टिप्परको ठक्करबाट मकवानपुर भीमफेदी गाउँपालिका–८ का ३५ वर्ष सन्तलाल लुम्बाको ज्यान गएको प्रहरीले जनाएको छ । लुम्बाको उपचारकै क्रममा...

जिप दुर्घटनामा एकको मृत्यु, ४ घाइते

Accident-1614305948.jpg

१४ फागुन, म्याग्दी । म्याग्दीमा बिहीबार राति भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।  मृत्यु हुनेमा मालिका–३ का ६२ वर्षीय गोविन्द रोका रहेका छन् । उनको बेनी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले जानकारी दिए । मालिका गाउँपालिका–३...

युरोपा लिगः आर्सनलले अन्तिम १६ मा स्थान बनायो

1614301692arsnal-1614305761.jpg

१४ फागुन, हेटौंडा । प्रिमियर लिग क्लब आर्सनल युरोपा लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । बिहीबार राति भएको अन्तिम ३२ को दोस्रो लेगमा बेन्फिकालाई ३–२ गोल अन्तरले पराजित गर्दै आर्सनल अन्तिम १६ मा पुगेको हो । पहिलो लेगमा पोर्चुगिज बेन्फिकासँग १–१ गोलको बराबरी खेलेको आर्सनलले समग्रमा ४–३ को जितसहित प्रि–क्वाटरफाइनलमा स्थान पक्का...

युरोपा लिगः लेष्टर सिटी लिगबाट बाहिरियो

EvGqACKXIAUnSjs-1614305551.jpg

१४ फागुन, हेटौंडा । इंग्लिस क्लब लेष्टर सिटी युरोपा लिग फुटबलको अन्तिम ३२ बाट बाहिरिएको छ । बिहीबार राति भएको अन्तिम ३२ को दोस्रो लेगमा चेक रिपब्लिकको एसके स्लाभियासँग २–० गोल अन्तरले पराजित हुँदै लेष्टर बाहिरिएको हो । पहिलो लेगमा गोलरहित बराबरीमा रोकिएको लेष्टर बिहीबार भएको दोश्रो लेगमा भने स्लाभियासँग समग्रमा २–० ले पराजित भयो ।...

दुई लाख घुससहित औषधि विभागका अधिकृत पक्राउ

pakrau-2-1614303589.jpg

१४ फागुन, हेटौंडा । नेपाल औषधि व्यवस्था विभाग विराटनगरमा कार्यरत एक जना अधिकृत घुसको रकमसहित बिहीबार पक्राउ परेका छन् । उनलार्य अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले दुई लाख घुसको रकमसहित फक्राउ गरेको हो । पक्राउ पर्नेमा विभागका अधिकृत सरोज सुवेदी रहेको र उनलाई विराटनगर–३ दूधफारम अगाडिबाट पक्राउ गरेको...

तत्काल सत्ता समिकरणका लागी हतार छैनः कांग्रेस

congress-padadhikari-bait-1614302794.jpg

१४ फागुन, हेटौंडा । नेपाली कांग्रेसको पदाधिकारी बैठकले संसदीय प्रक्रिया शुरु भएपछि मात्रै सत्ता समिकरणको सम्बन्धमा निर्णय लिने निष्कर्ष निकालेको छ । बिहीबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले संसदीय प्रक्रिया शुरु हुनु अगाडी नेपाली कांग्रेसको केही भूमिका नहुने निष्कर्ष निकालेको हो । बैठकले...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वकप क्वालिफायर प्लेअफका लागि टोली घोषणा
HYNi81RaUAAO2_W_edit_2834-1795921045.jpg

१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...

नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
पृथ्वी-रा-1795919963.jpg

१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...

पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

थप समाचार