Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हेटौंडा मेयर कपको तयारी पुरा, उद्घाटनमा वडा नम्बर १ र ११ भिड्ने

154407916_500582595949171-1614212450.jpg

१३ फागुन, हेटौंडा । यही फागुन १४ गतेबाट हेटौंडामा सञ्चालन हुन लागेको हेटौंडा मेयर कप फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ ।  बुधबार प्रतियोगिताको खेलतालिका सार्वजनिक गर्दै आयोजक हेटौंडा उपमहानगरपालिका खेलकुद विकास समितिले प्रतियोगिताको तयारी पुरा भएको जानकारी गाराईएको हो । प्रतियोगिताको उद्घाटन खेलमा हेटौंडाको वडा नम्बर १ र ११...

खैराङमा घुम्ती शिविर, ३ सय २७ जनाले लिए स्वास्थ्य सेवा

swasthya-1614211459.jpg

१३ फागुन, हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपलिकाले वडा नम्बर ९ स्थित डन्टारमा गरेको निशुल्क घुम्ती स्वास्थ्य शिविरमा ३ सय २७ जनाले स्वास्थ्य सेवा लिएका छन् ।  प्रत्येक वडामा स्वास्थ्य शिविर तथा अपाङ्गता परिचयनपत्र र सहायक सामाग्री वितरण गरिरहेको गाउँपालिकाले मंगलबार खैराङस्थित डन्टारमा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो...

मनकारी प्रतिमा जसले गरिन हजुरआमाको पुण्यतिथिमा लत्ताकपडा सहयोग

FB_IMG_1614176221368-1614177627.jpg

१२ फागुन,भरतपुर । आफ्नो हजुरआमाको पुण्यतिथिको अवसरमा नातिनीले वृद्धा तथा बालबालिकालाई कपडा सहयोग गरेकी छिन।  भरतपुर महानगरपालिका ३ बेलँटाडी  निवासी प्रतिमा उप्रेती खनालले आदर्श गृहमा आश्रित वृद्धा तथा बालबालिकालाई लत्ताकपडा सहयोग गरेकी छिन।  खनालले स्वर्गीय हजुर आमा लक्ष्मी देवी उप्रेती पून्य तिथिको अवसरमा भरतपुर -४ मा...

प्रधानमन्त्री ओलीले राजिनामा दिनु उत्तमः सभापति देउवा

sher-bahadur-deuba-161370-1614171719.jpg

१२ फागुन, हेटौंडा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिदा उत्तम हुने बताएका छन् । बुधबार महेन्द्र नारायण निधिको ९९ औँ जन्म जयन्तीको अवसरमा आयोजित ‘अहिंसा र शान्ति ः आजको सन्दर्भमा’ विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा बहुमत...

शब व्यवस्थापनको आधारमा कोरोनाबाट थप ६१८ मृतक थपिए

5ef484b27341b_Budho-1614167258.png

१२ फागुन, हेटौंडा । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या थपिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शब व्यबस्थापनको आधारमा ६ सय १८ जना मृतक थपिएको जनाएको छ ।  मन्त्रालयका अनुसार कोभिड १९ को संक्रमणबाट हालसम्म दुई हजार ६६ जना संक्रमितको मृत्यु भएको छ । थपिएका मृतकसँगै नेपालमा कोभिड १९ बाट मृत्यु हुनेको संख्या दुई...

९ कार्यपालिका सदस्यद्वारा कैलाश गाउँपालिका बैठक बहिस्कार

Kailash-1614161183.jpg

१२ फागुन, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाका ९ जना कार्यपालिका सदस्यहरुले गाउँ कार्यपालिका बैठक बहिस्कार गरेका छन् । बहिस्कार गर्नेमा कैलाश–९ का वडा अध्यक्ष सुमन लटौला, कैलाश–५ का वडा अध्यक्ष छेकु लामा, कैलाश–१ का वडा अध्यक्ष पेमा योञ्जन, कैलाश–२ का वडा अध्यक्ष राजेन्द्र घिसिङ, कैलाश–१० का वडा अध्यक्ष मानिकलाल मुक्तान,...

अदालतको फैसला स्वीकार्ने ओली समूहको निर्णय

KP-1614158597.jpg

१२ फागुन, काठमाडौं । नेकपा ओली समूहले सर्वोच्च अदालतले गरेको फैसला स्वीकार गर्ने निर्णय गरेको छ । ओली समूहको बुधबार बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो ।  अदालतको फैसला स्वीकार्दै अदालतले तोकेको समयसीमा भित्रै संसद्को बैठक बोलाउने निर्णय भएको ओली समूहका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताए ।  उनले...

प्रधानमन्त्री राजिनामा दिन तयार

Screenshot_20200710-21201-1614156458.jpg

१२ फागुन,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा गर्न तयार भएका छन् ।  अन्य दलहरुबीच छलफल गरेर ओलीले राजीनामा गर्ने तयारी गरेको बुझिएको छ ।  बुधबार बालुवाटारमा बसेको ओली निकट स्थायी समिति बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा पनि ओली निकट नेकपाका प्रवक्ता प्रदीप ज्ञवालीले पनि सो कुरालाई संकेत गरेका छन् ।  रोतोपाटीबाट  ...

सुनको मूल्य नेपाली बजारमा घट्यो

Gold-1614153138.jpg

१२ फागुन, काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । बुधबार छापावाला सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेर हो । बुधबार प्रति तोला ८९ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुनको मूल्य तोलामा ८९ हजार तीन सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै चाँदीको मूल्य तोलामा १५...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वकप क्वालिफायर प्लेअफका लागि टोली घोषणा
HYNi81RaUAAO2_W_edit_2834-1795921045.jpg

१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...

नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
पृथ्वी-रा-1795919963.jpg

१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...

पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

थप समाचार