१२ फागुन, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाका ९ जना कार्यपालिका सदस्यहरुले गाउँ कार्यपालिका बैठक बहिस्कार गरेका छन् ।
बहिस्कार गर्नेमा कैलाश–९ का वडा अध्यक्ष सुमन लटौला, कैलाश–५ का वडा अध्यक्ष छेकु लामा, कैलाश–१ का वडा अध्यक्ष पेमा योञ्जन, कैलाश–२ का वडा अध्यक्ष राजेन्द्र घिसिङ, कैलाश–१० का वडा अध्यक्ष मानिकलाल मुक्तान, कैलाश–७ का वडा अध्यक्ष उदास भोलोन, कैलाश–६ का वडा अध्यक्ष ठूलोकान्छा लामा र वडा सदस्यहरु आशिष प्रजा र लक्ष्मी मोक्तानले बैठक बहिस्कार गरेका हुन् ।
बैठक संचालन कार्यविधि अनुसार बैठक नबसेपछि आफुहरुले बैठक बहिस्कार गरेको कैलाश गाउँपालिकाका प्रवक्ता समेत रहेका कैलाश–१० का वडा अध्यक्ष मोक्तानले बताए । पटक पटक गाउँ कार्यापालिका बैठक संचालनमा ढिला सुस्ती र अव्यवस्थित भएपनि सुधार नभएको भन्दै सुधारका हुने अपेक्षासहित बैठक बहिस्कार गरेको उनीहरुद्वारा जारी विज्ञप्तिमा जनाईएको छ । उनीहरुले बैठकका लागि २ घण्टा कुर्दा समेत बैठक सुचारु नभएपछि बाध्य भएर बहिस्कार गरेको जनाएका छन् ।
यसअघि, फागुन ६ गतेका लागि बोलाईएको कार्यपालिका बैठक मौसमको कारण भन्दै स्थगित गरिएको थियो ।
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...


















