Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

चण्डीका माविको ४२ औं वार्षिकोत्सव शुरु

152985274_375723947439035-1614038789.jpg

११ फागुन, हेटौंडा । मकवानपुरगढी–२ शिखरकटेरीमा रहेको चण्डीका माविको ४२ औं वार्षिकोत्सव शुरु भएको छ । बार्षिकोत्सव मंगलवार समापन गरिने विद्यालयले जनाएको छ ।  विद्यालयले वार्षिकोत्सवको अवसरमा हाजिरजवाफ र नृत्य प्रतियोगिताको आयोजना गरेको छ । विजयी विद्यार्थीहरुलाई समापनका दिन पुरस्कार वितरण गरिने विद्यालयका प्रधानाध्यापक बालकृष्ण...

हेटौंडा–१८ हर्नामाडीको गोरक्षनाथ माविमा पुनः बानियाँ

152351389_840147243495648-1614037497.jpg

११ फागुन, हेटौंडा । हेटौंडा–१८ हर्नामाडीको फुर्केचौरमा रहेको गोरक्षनाथ माविकोे व्यवस्थापन समिति अध्यक्षमा पुनः शैलेन्द्रराज बानियाँ चयन भएका छन् । विद्यालयको ३१ औं वार्षिक अभिभावक भेलाले बानियाँलाई तेस्रो पटक अध्यक्ष पदमा निर्विरोध चयन गरेको हो । विद्यालय व्यवस्थापन समितिको सदस्यमा अमित विक, मोहन राई, रमिता लामा, ललिता अधिकारी,...

संसद पुर्नस्थापना भए सांसद किनबेचको खेल शुरु हुन्छः ओली

KP-1614008985.jpg

१० फागुन, धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले संसद पुर्नस्थापना भए सांसद किनबेचको खेल शुरु हुने बताएका छन् । कञ्चनपुरमा दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीले संसद पुर्नस्थापना भए नयाँ सरकार गठनका लागि सांसद किनबेचको खेल शुरु हुने बताएका हुन् । संसद पुर्नस्थापना भए प्रधानमन्त्री...

श्री मावि दुधिअवाको अध्यक्षमा चौधरी सर्वसम्मत चयन

Screenshot_20210222-19581-1614003474.jpg

१० फागुन,दुधिअवा। रौतहटको पश्चिमि क्षेत्रमा पर्ने फतुवा बिजयपुर नगरपालिका वडा नम्बर १० मा रहेको श्री माध्यमिक विद्यालय दुधिअवाको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा प्रेम चौधरी सर्वसम्मत चयन भएका छन।  सोमबार बसेको अभिभावक भेलाले प्रेम चौधरी अध्यक्ष रहने गरि नयाँ समिति सर्वसम्मत चयन गरेको हो। त्यसैगरी विद्यालय व्यवस्थापन समिति...

स्थानीय तह कृयाशिल र जिम्मेवार हुन आवश्यक:मुख्यमन्त्री पौडेल

Screenshot_20210222-19451-1614002531.jpg

१०फागुन,हेटौंडा। बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले समग्र मुलुकको समृद्धिकालागि स्थानीय तह जिम्मेवार र क्रियाशील हुनुपर्ने बताएका छन।   सोमबार चितवनमा आयोजित बालअधिकार सुनिश्चितता सम्बन्धी प्रदेशस्तरिय गोष्ठीलाई सम्बोधनका मुख्यमन्त्री पौडेलले मुलुकको समृद्धिका लागि स्थानीय तह जिम्मेवार र कृयाशिल हुनुपर्ने बताएका...

स्थानीय तह मकवानपुर गोल्डकपको तेश्रो संस्करण फागुन २७ बाट हुने

153241276_419540655806238-1613998254.jpg

१० फागुन, हेटौंडा । मकवानपुरको हेटौंडामा आगामी फागुन २७ गतेदेखि स्थानीय तह शहिद स्मृति गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको तेस्रो संस्करण हुने भएको छ । सोमबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक जिल्ला फुटबल संघ मकवानपुरले तेस्रो संस्करणको प्रतियोगिताको मिति सार्वजनिक गर्दै तयारीको बिषयमा जानकारी दिएको हो ।  यस...

प्रचण्ड-नेपाल समुह मकवानपुर अध्यक्षमा सिग्देल,सचिवमा पुलामी

CollageMaker_20210222_133-1613980154.jpg

१० फागुन,हेटौंडा। प्रचण्ड-नेपाल समुह नेकपा मकवानपुर अध्यक्षमा मुनु सिग्देल र सचिवमा प्रेम बहादुर पुलामी चयन भएका छन। नेकपा प्रचण्ड-नेपाल समुहले आज देशका ६८ जिल्लाको नेतृत्व टुङ्गो लगाएसँगै मकवानपुरको अध्यक्षको जिम्मेवारी सिग्देल र सचिवको जिम्मेवारी पुलामीलाई दिइएको हो ।सिग्देल र पुलामी नेकपा दुुुुई खेमामा विभाजित नहुदा सोही पदम...

नेपाली बजारमा आज सुनको मूल्य स्थिर

Gold22-1613979285.jpg

१० फागुन, काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ । सुनको मूल्य प्रतितोला ८९ हजारमा कारोबार भएको हो ।  छापावाल सुन प्रतितोला ८९ हजारमा र तेजाबी सुन ८८ हजार ५५० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्यमा भने प्रतितोला पाँच रुपैयाँ बढेर १३ सय ३५ रुपैंया पुगेको छ ।...

एकै परिवारका तीनजना मृत फेला

Dead-Body11-1613978437.jpg

१० फागुन, गोरखा । गोरखाको बारपाकमा एकै परिवारका तीनजना मृत फेला परेका छन् ।  बारपाक सुलिकोट गाउँपालिका–१ का एकै परिवारका तीनजनाको घरभित्रै शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङले जानकारी दिएका हुन् । मृत फेला पर्नेमा ८४ वर्षीय तीलबहादुर गुरुङ, बुहारी २१ वर्षीया आईतकुमारी गुरुङ र नातिनी...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वकप क्वालिफायर प्लेअफका लागि टोली घोषणा
HYNi81RaUAAO2_W_edit_2834-1795921045.jpg

१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...

नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
पृथ्वी-रा-1795919963.jpg

१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...

पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

थप समाचार