Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

फेकोफन मकवानपुरको ४ दिनेबजार विश्लेषण र विकास तालिम सम्पन्न

FB_IMG_1613916927631-1613917174.jpg

९ फागुन,हेटौंडा। सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन)मकवानपुरको आयोजनामा हेटौंडामा जारी ४  दिने बजार विश्लेषण र विकास तालिम आज सम्पन्न भएको छ।   वन तथा कृषिमा आधारित उद्यमी सञ्जाल गठन गर्दै तालिमको आज समापन गरिएको हो । मकवानपुरले आयोजना गरेको तालिममा उद्यम संचालन भएका १० सामुदायिक वन उपभोक्ता समूहका ३० जनाको सहभागिता रहेको...

मनहरी उपाध्यक्षको राजिनामा नेकपाको गुटबन्दीको पराकाष्ठ:मुनु सिग्देल

20210221_163858-1613915135.jpg

९ ,फागुन,हेटौंडा। बागमती प्रदेशसभा सदस्य तथा नेकपा मकवानपुर अध्यक्ष मुनु सिग्देलले मकवानपुरको मनहरी गाउँपालिका उपाध्यक्षको राजिनामा विवाद नेकपा गुटबन्दीको पराकाष्ठले भएको बताएकी छिन।  उपाध्यक्ष मनिला बिष्टले गाउँपालिका उपाध्यक्षमा पुर्नबाहाली भइ पदभार ग्रहण पछि हेटौंडामा आज गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सिग्देलले...

सबैको सहयोगमा पुर्नबाहाली भए:उपाध्यक्ष बिष्ट

Screenshot_20210221-18532-1613913250.jpg

९फागुन,हेटौंडा। मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टले पत्रकार,स्थानिय,मतदाता र न्यायालयको सहि  फैसलाबाट आफु  उपाध्यक्ष पदमा पुर्नबाहाली भएको उदघोष गरेकी छिन।  बिष्टले पुर्नबाहाली पछि पदभार ग्रहण पश्चयात आज हेटौंडामा गरेको पत्रकार भेटघाटका क्रममा अदालतले न्याय दिएको र सबैको सहयोगमा पुर्नबाहाली भएको बताएकी हुन।पत्रकार...

हेटौंडामा लेथ मेसिनमा च्याप्पिएर मजदुरको मृत्यु

20200926_135608-1613911368.jpg

९ फागुन,हेटौंडा । हेटौंडा-११ थानाभयाङमा रहेको लेथ ग्यारेको मेसिनले च्यापेर एक मजदुरको मृत्यु भएको छ। मृत्यु हुनेमा बारा कलैया उपमहानगरपालिकाका १९ बर्षीय अरबिन्द कुमार ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ग्यारेजमा रहेको लेथ मेशिन चलाउने क्रममा ठाकुरको घाटी रहेको गलबन्दी  मेशिनमा बेरिदा  च्याप्पिएर मृत्यु...

प्रदेश १ का मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेस

60323c16b9666_PRADESH_1-1613908434.jpg

९ फागुन, हेटौंडा । प्रदेश एकका मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेश सभामा दर्ता भएको अविश्वासको प्रस्ताव सदनमा पेस भएको छ ।  आइतबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री राई विरुद्धको अविश्वास प्रस्तावका प्रस्तावक इन्द्रबहादुर आङ्बोले प्रस्ताव टेबुल गरेका हुन् । अविश्वासको प्रस्तावको समर्थक लक्ष्मण तिवारी रहेका छन्...

कोरोनाविरुद्धको १० लाख डोज खोप नेपाल आइपुग्यो

covax1-1613900955.jpg

९ फाागुन, काठमाडौ । भारतबाट कोरोना भाइरसविरुद्धको थप १० लाख डोज खोप आइतबार नेपाल आइपुगेको छ । आइतबार दिउँसो एयर इण्डियाको विमानबाट नेपाल आइपुगेको हो । यो खोप भारतको सेरम इन्स्टिच्युट अफ इण्डियाले उत्पादन गरेको जनाईएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० लाख डोज खोप खरिदको लागि सम्झौता भएकोमा पहिलो खेपमा १० लाख डोज खोप...

सुनको मुल्य बढ्यो

20200618_134400-1613892917.jpg

९ फागुन,हेटौंडा । साताको पहिलो दिन सुनको भाउ उकालो लागेको छ। आज  सुनको मूल्य तोलामा रु ८०० ले वृदि भएको हो।शुक्रबार तोलामा रु ८८ हजार २०० मा कायम  रहेको छापावाला सुन आज ८ सयले वृद्धि हुदै तोलामा ८९ हजार पुगेको छ। शुक्रबार तोलामा ८७ हजार ७५० मा कारोवार भएको तेजाबी सुनको मुल्य ८८ हजार ५५० मा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी...

म्यानमारमा भएको प्रदर्शनमा दुईको मृत्यु

download-1613884453.jpg

९ फागुन, हेटौंडा । म्यानमारमा सैन्य कू विरोधमा भएको पछिल्लो प्रदर्शनमा कम्तिमा दुई जनाको मृत्यु भएको छ । पछिल्लो दुई साता यताकै खराब हिंसात्मक प्रदर्शनका क्रममा म्यानडेले शहरमा प्रहरीको गोली लागि दुई जनाको मृत्यु भएको हो । कम्तिमा २० जना घाईते भएका छन् । प्रहरीले प्रदर्शनकारीलाई तितरवितर पार्न अत्याधिक बल प्रयोग गरेको थियो । सैन्य...

ओली निकट युवा संघले चैत मसान्तभित्र ५ लाख सदस्यता वितरण गर्ने 

Rastriya-Yuba-Sang-1-1613884132.jpg

९ फागुन, हेटौंडा । नेकपा कम्युनिष्ट पार्टी (नेकपा) ओली निकट राष्ट्रिय युवा संघले चैत मसान्तभित्र पाँच लाख सदस्यता वितरण गर्ने भएको छ ।  हालै सम्पन्न दोस्रो केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक गर्दै संघका नव निर्वाचित अध्यक्ष बचनबहादुर सिंहले ‘जहाँ युवा त्यहाँ राष्ट्रिय युवा संघ’ मान्यता अनुरूप चैत मसान्तभित्र पाँच लाख सदस्य...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वकप क्वालिफायर प्लेअफका लागि टोली घोषणा
HYNi81RaUAAO2_W_edit_2834-1795921045.jpg

१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...

नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
पृथ्वी-रा-1795919963.jpg

१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...

पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

थप समाचार