Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

अपहरणमा परेका बालकको सकुशल उद्धार, ३ पक्राउ

Arrested1-1613878750.jpg

९ फागुन, धनुषा । धनुषाबाट अपहरणमा परेका एक बालकको प्रहरीले सकुशल उद्धार गरेको छ ।  जनकपुरको नगइराइन नगरपालिका वडा नम्बर ६ जटहीबाट शनिबार बिहान अपहरणमा परेका ७ वर्षीय बालकको जनकपुरधामस्थित माछा बजार नजिकै एक होटलबाट शनिबार राति उद्धार गरिएको हो । जटहीका रमेश दासका ७ वर्षीय छोरा चन्दन शनिबार दिउँसो १ बजेबाट हराएकामा साँझ बच्चालाई अपहरण...

आइतबार मौसम सामान्यतया सफा रहने

Mausam-1-1613877822.jpg

९ फागुन, काठमाडौं । आइतबार देशभरको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार दिउँसो प्रदेश १ को पहाडी तथा हिमाली भू–भागमा आंशिक बदलीको सम्भावना रहेपनि अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहनेछ । यस्तै राति प्रदेश १ को पहाडी तथा हिमाली भू–भागहरुमा आंशिक बदलीको सम्भावना रहेको र अन्य प्रदेशहरूमा मौसम...

पूर्वप्रधानमन्त्री भट्टराई आज नयाँ दिल्ली जाँदै

Baburam-1613876911.jpg

९ फागुन, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई आइतबार भारतको नयाँ दिल्ली जाने भएका छन् । उनी स्वास्थ्य उपचारका लागि नयाँ दिल्ल्ी जान लागेका हुन् । उनी नेपाल वायुसेवाको जहाजबाट भारतको नयाँ दिल्ली जाने उनको निजी सचिवालयले जनाएको छ । उनले पेटमा समस्या देखिएपछि लामो समयदेखि...

भारतबाट १० लाख डोज खोप आज नेपाल आउँदै

EsPL0oxXIANepal_iUplXT2-1613871411.jpg

९ फागुन, हेटौंडा । कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप १० लाख डोज आज आइतबार काठमाडौं आइपुग्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले भारतको नयाँ दिल्लीबाट आज १ः३० को एयर इन्डिया विमानमार्फत खोप १० लाख डोज काठमाडौँ ल्याउन लागेको जानकारी दिए ।  उनका अनुसार यहि फागुन ५ गते खोप उत्पादन कम्पनी...

फेकोफन नेपाल सरकारको सहयोगी हो विरोधी होइन:भारती पाठक

Screenshot_20210220-16014-1613816548.jpg

८ फागुन,हेटौंडा। सामुदायिक वन उपभोक्ता महासंघकी केन्द्रीय अध्यक्ष भारती पाठकले सामुदायिक वन सरकारको विरोधी नभई सहयोगी भएको बताएकी छिन। हेटौंडा-६ चौघडामा रहेको रानी सामुदायिक वन समूहको २४ औं वार्षिक साधारणसभामा बोल्दै फेकोफन नेपाल सरकारको सहयोगी भएको बताएकी हुन। सामुदायिक वन माथि सरकारले हस्तक्षेप गर्ने गरेको वताउदै सामुदायिक वन...

हेटौंडा-६ चौघडामा रहेको रानी सामुदायिक वनको साधारणसभा सम्पन्न

20210220130639_IMG_8954-1613813173.JPG

८ फागुन,हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले २४ औं वार्षिक साधारणसभा शनिबार (आज) सम्पन्न गरेको छ।   सामुदायिक वन उपभोक्ता महासंघकी अध्यक्ष भारती पाठकको प्रमुख आतिथ्यता एवम समूहका अध्यक्ष कृष्ण विडारीको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो। साधारणसभामा समूहका अध्यक्ष कृष्ण बिडारीले  संस्थागत...

जेलभित्रै हत्या गर्नेलाई आममाफी दिएको भन्दै तरूण दलको विरोध

Prime-Minister-KP-Sharma-1613812428.jpg

८ फागुन, काठमाडौं । जेलभित्रै व्यक्तिको हत्या गर्ने अपराधीहरूलाईआममाफी दिएको भन्दै तरुण दलले विरोध गरेको छ । नेपाल तरुण दल चितवनका तत्कालीन अध्यक्ष शिव पौडेलको हत्यामा दोषी ठहर भई जेल सजाय भोगिरहेका फणिन्द्र श्रेष्ठ, दिलबहादुर मोक्तान र सुनिल केसीको जेल बाँकी कैद सजाय सरकारको सिफारिमा राष्ट्रपति विद्यादेवी भण्डारीले  मिनाहा गरी...

प्रधानमन्त्री ओलीविरुद्ध विराटनगरमा कालो झण्डासहित नारावाजी

Biratnagar-NCP-3-1613811247.jpg

८ फागुन, इटहरी । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध विराटनगरमा नारावाजी भएको छ । प्रधानमन्त्री ओली सहभागी हुने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षको सभा अघि विराटनगरमा नारावाजी भएको हो ।  विराटनगरमा नेकपाकै दाहाल–नेपाल पक्षका कार्यकर्ताले ओलीविरुद्ध नाराबाजी गरेका छन् ।  विधार्थी तथा कार्यकर्ताले कालो झण्डा देखाका छ्न् ।...

पत्रकार पौडेलसहित रानी वनको ८ जनालाई सम्मान

IMG-9dc48c5484ef06abe0965-1613808308.jpg

८ फागुन, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले पत्रकार विजय पौडेलसहित विभिन्न व्यक्तित्वलाई सम्मान गरेको छ । समूहले आफ्नो २४ औं बार्षिक साधारणसभाको उपलक्ष्यमा प्रदेश दैनिकका सम्पादक पौडेलसहित ८ जनालाई सम्मान गरेको हो ।  सम्मानित हुनेमा समूहका निवर्तमान अध्यक्ष विष्णुप्रसाद न्यौपाने, डिभिजन वन...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वकप क्वालिफायर प्लेअफका लागि टोली घोषणा
HYNi81RaUAAO2_W_edit_2834-1795921045.jpg

१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...

नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
पृथ्वी-रा-1795919963.jpg

१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...

पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

थप समाचार