८ मकवानपुर, हेटौंडा । हेटौंडामा हुन लगोको नेपाल फर्निचर तथा फर्निसिड्ड व्यवसायी महासंघको छैठौं साधारणसभाको तयारी पूरा भएको आयोजकले जनाएको छ । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै फागुन ८ गते शनिवार हुने साधारणसभाको सम्पूर्ण तयारी पूरा भएको नेपाल फर्निचर तथा फर्निसिड्ड व्यवसायी महासंघका महासचिव ओमबहादुर बस्नेतले जानकारी दिए...
८ मकवानपुर, हेटौंडा । मकवानपुरमा रहेको नारी साहित्यकारहरुको संस्था आँचल साहित्य कला पुञ्जले साहित्य लगाएत विभिन्न क्षेत्रका १० जनालाई पुरस्कृत तथा सम्मान गर्ने भएको छ । यही फागुन २२ गते विशेष साहित्यिक कार्यक्रमको आयोजना गरी पुरस्कार तथा सम्मान गरिने शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराईएको हो । पत्रकार सम्मेलन मार्फत आँचलले...
७ फागुन, हेटौंडा । बीपी बिचार समाज मकवानपुरको आयोजनामा शुक्रबार हेटौंडामा प्रजातन्त्र दिवस र वर्तमान सन्दर्भ विषयक विचार गोष्ठि कार्यक्रम सम्पन्न भएको छ । समाजका अध्यक्ष विनोदचन्द्र कोइरालाको सभाध्यक्षतामा भएको गोष्ठिमा नेपाली कांग्रेस बागमती प्रदेशका संसदिय दलका नेता एवम मकवानपुर पार्टी सभापति इन्द्रबहादुर बानियाँको प्रमुख...
७ फागुन,हेटौंडा । प्रदेश २ को प्रदेश प्रमुख रहेका तिलक परियारलाई बर्खास्त गरेसँगै राजेश झाले प्रदेश प्रमुखमा नियुक्त पाएका छन। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई आज दिउँसो पदमुक्त गरेर रौतहटका झा नियुक्त गरेकी छिन।...
७ फागुन, हेटौंडा । हेटौंडा-६ मा रहेको प्रहरी चौकी चौघडालाई २ थान सिसीटिभी क्यामरा सहयोग भएको छ । वडा अध्यक्ष वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईं, वडा सदस्य राजकुमार बास्तोलाले ४५ हजार रूपैयाँ बराबरको २ थान सिसीटिभी क्यामरा र आवश्यक उपकरण सहयोग गरेका हुन् । सिसीटिभी क्यामरा र आवश्यक उपकरण वडा अध्यक्ष चौलागाईं, वडा सदस्य बास्तोला...
७ फागुन, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले संसद स्थगित हुनुको दोष कांग्रेस र कार्यविधि मस्यौदा समितिलाई लगाउनु गलत भएको बताएका छन् । पत्रकार सम्मेलन गरेर सभामुख श्रेष्ठले कार्यविधि मस्यौदा समितिको प्रतिवेदन नआएको र कांग्रेसले समय...
७ फागुन, हेटौंडा । बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभामा अविश्वासको प्रस्तावबारे निर्णय गर्ने कार्यविधि नबनेकोले प्रदेशसभा संचालन गर्न समस्या भएको बताएका छन् । सूचना टाँसेर २ पटक प्रदेशसभा बैठक स्थगित गरेपछि चौतर्फी आलोचना खेपिरहेका सभामुख श्रेष्ठले प्रदेशसभा सचिवालयमा पत्रकार सम्मेलन गरी यस्तो बताएका हुन्...
७ फागुन,हेटौंडा। मकवानपुर प्रहरीले हेटौंडाबाट अटोमा २५ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटि गएको विशेष टोलीले पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपहानगरपालिका ११ नवलपुरमा हेटौंडा तर्फ आउँदै गरेको ना१ ह ७२३६ नम्बरको अटोलाई चेकजाँच गर्दा ४ वटा पोकामा ल्याएको २५ किलो लागुऔषध...
७ फागुन, हेटौंडा । प्रजातन्त्र दिवसको अवसरमा नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिका ११ वडा समितिले सहिद स्मारकमा गरेको कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा नेकपा र राप्रपा पार्टी परित्याग गरी २ सय २५ जना कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेस ११ नम्बर वडा सभापति विष्णु खनालको सभाध्यक्षता एवं कांग्रेस बागमती प्रदेश संसदीय...
१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...
१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...
१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । देशको हिमाली र पहाडी...
१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...
११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...
११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...
११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...
१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...
४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही बरथवा...
१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...
२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...
३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...
























