Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मरणोपरान्त शरीर दान गर्ने शताब्दी पुरुष जोशी दम्पतीको घोषणा

thumb-1613133067.jpg

३० माघ, हेटौंडा । शताब्दी पुरुष सत्यमोहन जोशी र उहाँकी धर्मपत्नी राधादेवी जोशीले आफ्नो मरणोपरान्त शरीर चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि दान गर्ने घोषणा गरेका छन् । शुक्रबार आयोजित एक कार्यक्रमका बीच जोशी दम्पतीले आफ्नो शरीरको शेषपछि चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि किष्ट मेडिकल कलेजलाई अर्पण गर्ने जानकारी...

नेपाल पत्रकार महासंघ बागमती प्रदेशको दोस्रो साधारण सभा हेटौँडामा सम्पन्न

20210212_152209-1613123675.jpg

३० माघ,हेटौँडा । नेपाल पत्रकार महासंघ बागमती प्रदेशले दोस्रो बार्षिक साधारण सभा सम्पन्न गरेको छ।शुक्रबार बागमती प्रदेशको राजधानी हेटौँडामा महासंघले आफ्नो दोस्रो बार्षिक साधारण सभा सम्पन्न गरेको हो।  नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष प्रताप विष्टको सभाध्यक्षता तथा   नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यको...

वरिष्ठ नेता झलनाथ खनाल नयाँ दिल्ली प्रस्थान

JN-1613113748.jpg

३० माघ, काठमाडौ । नेकपा प्रचण्ड–माधव पक्षका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल भारतको नयाँदिल्ली प्रस्थान गरेका छन् ।  खनाल स्वास्थ्य उपचारका लागि शुक्रबार बिहान ११ बजे नयाँ दिल्ली प्रस्थान गरेको उनको सचिवालयले जनाएको हो । खनालले नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा उपचार गर्ने र ४ दिनपछि फर्कने जनाईएको छ । खनालका साथमा...

बैतडी घटनाको तथ्य नजिक पुगेका छौँ-प्रवक्ता एसएसपी सिंह

20201129_095321-1613103577.jpg

३० माघ, हेटौंडा । बैतडीको दोगडाकेदारमा भएको किशोरी बलात्कार घटनाको तथ्य नजिक पुगेको प्रहरीले जनाएको छ । सुदुरपश्चिम प्रहरी कार्यालयका प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले किशोरी भागरथी भट्ट बलात्कारपछि हत्या घटनाको तथ्य नजिक पुगेको बताएका हुन्।उनले घटनास्थलबाट बरामद भएका सामग्री जाँचका लागि विधिविज्ञान प्रयोगशालामा...

कांग्रेस सभापति देउवाद्वारा ल्होसारको शुभकामना

Sherbhadur-Deuba-1613099784.jpg

३० फागुन, काठमाडाैँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तामाङ जातिकोे ‘सोनाम ल्होसार’ तथा शेर्पा जातिको ‘ग्याल्बो ल्होसार’ को उपलक्ष्यमा सबैमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् । एक शुभकामना दिंदै उनले विविधताले सम्पन्न हाम्रो मुलुकमा रहेका विभिन्न भाषा, धर्म, वर्ण, सम्प्रदाय,...

मुख्यमन्त्री पौडेलले गरे हात्तीसुढे प्रहरी चौकीको नवनिर्मित भवनको उदघाटन

20210212_105541-1613106772.jpg

३० माघ,हेटौँडा । मकवानपुरको पुर्वी क्षेत्रमा पर्ने बकैया गाउँपालिका वडा नम्बर-४ मा रहेको प्रहरी चौकी हात्तीसुढेको नवनिर्मित भवनको उदघाटन गरिएको छ।उक्त नवनिर्मित भवनको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले बिहिबार उदघाटन गरेका हुन।  प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालय बागमती प्रदेशको एक करोड ९६ लाख ६६ हजारको...

प्रदेश सरकार स्थापना दिवसको अवसरमा सार्वजनिक बिदा

20210210_062838-1613089061.jpg

३० माघ,हेटौँडा । लुम्बिनी प्रदेश सरकारले प्रदेश सरकार स्थापना भएको उपलक्ष्यमा फागुन ३ गते प्रदेशभर सार्वजनिक बिदा दिएको छ।  लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रलयले एक सुचना प्रकाशित गर्दै प्रदेश सरकार स्थापना दिवसको अवसरमा उक्त दिन प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको जनाइएको छ।...

मनकामना दुग्ध सहकारीको अध्यक्षमा दाहाल निर्वाचित

20210211_195703-1613052675.jpg

२९ माघ, हेटौंडा । मकवानपुरगढी-३ मा रहेको मनकामना दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको अध्यक्ष पदमा अर्जुन दाहाल निर्वाचित भएका छन् ।  आफ्ना प्रतिष्पर्धी रोमनाथ रेग्मीलाई ५० मतान्तरले पराजित गर्दै दाहाल मनकामनाको अध्यक्षमा निर्वाचित भएका हुन् । दाहालले १ सय ९० मत प्राप्त गरेका छन् भने रेग्मीले १ सय ४० मत प्राप्त गरेका थिए । ३ सय ७३ जना...

रिहा भइन झाक्री

20210211_191805-1613050644.jpg

२९ माघ,हेटौँडा । बिहिबार दिउँसो आफ्नै निवासबाट पक्राउ परेकी प्रचण्ड-नेपाल समुहको महिला नेतृ रामकुमारी झाँक्री रिहा भएकी छिन्। उनलाई बिहिबार साँझ रिहा गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ।  उनलाई सोधपुछ गरेरे साँझ  श्रीमान पशुपती पुरीको रोहवरमा  छाडिएको महाशाखाका प्रमुख एसएसपी दिपक कुमार थापाले बताएका छन्।    गोरखाको एक...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वकप क्वालिफायर प्लेअफका लागि टोली घोषणा
HYNi81RaUAAO2_W_edit_2834-1795921045.jpg

१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...

नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
पृथ्वी-रा-1795919963.jpg

१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...

पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

थप समाचार