Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

१ लाख ५८ हजारले लगाए कोरोनाविरूद्धको खोप

12897894-3x2-xlarge-1612490918.jpg

२३ माघ, काठमाडौँ । देशभर हालसम्म १ लाख ५८ हजारभन्दा बढीले कोरोना भाइरसविरुद्धको खोप लगाएको स्वास्थ्य तथा  जनसंख्या मन्त्रालयले जनाएको छ ।  बिहीबारसम्ममा ७७ जिल्लामा रहेका २ सय १ खोप केन्द्रबाट १ लाख ५८ हजार ४ सय ८७ जनाले कोरोनाविरुद्धको खोप  लगाएका हुन् ।  मन्त्रालयका अनुसार हालसम्म प्रदेश १ मा २१ हजार ७ सय ५४, प्रदेश २ मा २१ हजार १ सय...

नेकपा ओली समूहले काठमाडौंमा आज सभा गर्दै

20210205_074020-1612490027.jpg

२३ माघ, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले आज (शुक्रबार) काठमाडौँमा सभा गर्दैछ । शुक्रबार दिउँसो नारायणहिटी संग्रहालयअगाडि हुने सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने छन् । सभामा देशभरबाट ३ लाख कार्यकर्ता उतार्ने नेता महेश वस्नेतले दावी गर्दै आएका छन् । प्रतिनिधिसभा विघटन भएपछि नेकपाको दुबै समूहले आफ्नो...

हेटौंडामा होटलको छतबाट खसेर एकको मृत्यु

20200921_162111-1612488878.jpg

२३ माघ, हेटौंडा । हेटौंडामा शुक्रबार विहान होटलको छतबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुने रौतहटको देवाही नगरपालिकाका ४२ बर्षीय विनोद यादव रहेका छन् । हेटौंडा-४ हुप्रचौरमा रहेको ५ तल्ले क्विक-२० होटलको छतबाट खसेका उनको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाएपछि पुगेको प्रहरी टोलीले...

नेकपा (प्रचण्ड-नेपाल) को प्रदर्शनमा खुकुरी हानेको अभियोगमा सञ्जेललाई मुद्दा चलाइने

khukuri-prahar-12-1612437411.jpg

२२ माघ, हेटौंडा । नेकपा (प्रचण्ड-नेपाल) को बन्दमा हेटौंडामा खुकुरी हानेको अभियोगमा सञ्जेललाई प्रहरीले मुद्दा चलाउने भएको छ । विहिबार दिउँसो आन्दोलन सफल बनाउन सिमाचोकमा जम्मा भएकालाई लक्षित गर्दै खुकुरी प्रहार गर्ने हेटौंडा-५ का दिलिप सञ्जेललाई मकवानपुर प्रहरीले मुद्दा चलाउने भएको हो ।उनीविरुद्ध 'अभद्र व्यवहार' अन्तरगत मुद्दा दर्ता...

झडपको सम्भावना बढेसंगै हेटौंडामा प्रहरीको बाक्लो उपस्थिति

20210204_141605-1612431004.jpg

२२ माघ, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दुई समूहबीच झडपको सम्भावना बढेपछि हेटौंडामा प्रहरीको बाक्लो उपस्थिति रहेको छ ।बन्द आव्हान गरेको प्रचण्ड-नेपाल पक्ष र ओली पक्षबीच झडपको सम्भावना बढेसंगै हेटौंडामा प्रहरीको उपस्थिति बाक्लिएको हो । बन्दको पक्षमा प्रचण्ड-नेपाल समूह सडकमा रहेको अवस्थामा दिउँसो बन्दको विरोधमा ओली समूहले...

अर्थमन्त्री पौडेल र भारतीय राजदूत क्वात्राबीच भेट

Bishnu-Paudel-1612428453.jpg

२२ माघ, काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राबीच भेट भएको छ । अर्थमन्त्रीको निवासमा दुईबीच भेट भएको हो । भेटका क्रममा नेपालको वर्तमान राजनैतिक घटनाक्रम, दुई देशबीचको साझेदारी, भारतले नेपालमा सञ्चालन गर्ने विभिन्न परियोजनाबारे छलफल भएको जनाईएको छ । भारतले जारी गरेको बजेटमा नेपालका...

नेपाल खुल्ला छ भन्दै नेकपा ओली पक्षबाट हेटौंडामा नारावाजी

20210204_134643-1612425788.jpg

२२ माघ, हेटौंडा । नेकपा (प्रचण्ड–नेपाल) समूहले आव्हान गरेको नेपाल बन्दको विरोधमा नेकपा ओली समूहले हेटौंडामा प्रर्दशन गरेको छ ।नेकपा ओली समूहले हेटौंडाको भुटनदेवी स्कूल चोकमा नारावाजी गरेको हो ।  उनीहरुले नेपाल खुल्ला छ भन्दै नारावाजी गरेको हो । प्रर्दशनमा नेकपा निकट भातृ संगठनमा आवद्ध युवाहरुको सहभागिता रहेको छ ।...

कसले निकाल्यो सिमा चोकमा भएको प्रदर्शनमा खुकुरी?

Julus-22-1612425536.jpg

२२ माघ, हेटौंडा । नेकपा (प्रचण्ड–नेपाल) समूहले विहिबार आव्हान गरेको नेपाल बन्दको क्रममा हेटौंडाको सिमाचोकमा खुकुरी प्रर्दशन भएको छ । बन्दकर्ता जम्मा भएको हेटौंडाको सिमाचोकमा एक युवकले खुकुरी प्रर्दशन गरेका हुन् । बन्द सफल बनाउन नेकपा (प्रचण्ड–नेपाल) मकवानपुर अध्यक्ष मुनु सिग्देल, सचिव प्रेमबहादुर पुलामी लगायतका नेता कार्यकर्ताहरु...

बन्दको अवज्ञा गरेको भन्दै ४ वटा ट्रकमा तोडफोड

Truck1-1612424307.jpg

२२ माघ, चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आयोजना गरेको बन्दको अवज्ञा गरेको भन्दै ४ वटा ट्रकमा तोडफोड गरिएको छ । काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेका दुई, वीरगञ्जबाट पोखरातर्फ जाँदै गरेको एउटा र टाँडिबाट नारायणगढतर्फ आउँदै गरेको एउटा ट्रक तोडफोड भएका छन् । मोटरसाइकलमा आएका बन्द कर्ताले भरतपुर महानगरपालिका–१...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वकप क्वालिफायर प्लेअफका लागि टोली घोषणा
HYNi81RaUAAO2_W_edit_2834-1795921045.jpg

१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...

नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
पृथ्वी-रा-1795919963.jpg

१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...

पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

थप समाचार