Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हेटौंडाका मेयर महतका छोरामाथि बन्दकर्ताबाट कुटपिट

20210204_114410-1612418534.jpg

  २२ माघ, हेटौंडा । हेटौंडाका मेयर हरिबहादुर महतका छोरा माथि बन्दकर्ताले कुटपिट गरेका छन् । हेटौंडाका मेयर महतका छोरा रूपक महतमाथि कुटपिट भएको हो । बन्दकर्तासंग हेटौंडा मेनरोडमा विवाद हुँदा उनीमाथि कुटपिट भएको हो । बन्दकर्ताले अर्का एकजनामाथि पनि कुटपिट गरेका छन् । उनीहरूलाई उपचारका लागि हेटौंडा अस्पताल लगिएको प्रहरीले जनाएको छ...

नेविसंघ मकवानपुरद्वारा नेता न्यौपानेको स्वास्थ्य लाभको कामना

38392097_2143134959300559-1612417195.jpg

२२ माघ, हेटौंडा । नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति मकवानपुरले नेपाली कांग्रेस मकवानपुरका निवर्तमान सभापति रघुरमण न्यौपानेको सिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।  बुधबार नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमितिको बैठकले पार्टीका निवर्तमान सभापति न्यौपानको सिघ्र स्वास्थ्य लाभको कामना गरेको हो । केही समयदेखी स्वास्थमा समस्या...

आमहड्ताल सफल बनाउन भन्दै प्रचण्ड सडकमा

145917000_102260437387467-1612413630.jpg

२२ माघ, हेटौंडा । नेकपाको प्रचण्ड–नेपाल समूहले आह्वान गरेको आमहड्ताल सफल बनाउन भन्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफै सडकमा निस्किएका छन् । ललितपुरको सातदोबाटो चोकमा दलबल सहित सडकमा निस्किएका प्रचण्ड पुल्चोकमा धर्ना बसेका छन् ।  आमहड्ताल सफल बनाउँन भन्दै प्रचण्ड सडकमै धर्नामा बसेका हुन् । उनीसँग धर्नामा संघर्ष समितिकी...

काठमाडौंको गोङबुमा ट्याक्सीमा आगजनी

20210204_071125-1612411227.jpg

२२ माघ,हेटौँडा । काठमाडौँको गोंगबुमा एका विहानै  एक ट्याक्सीमाथि आगजनी भएको छ । कुम्भ नारायण श्रेष्ठको प्रदेश ३–०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी भएको हो । दुई अज्ञात व्यक्तिले रोकिरहेको ट्याक्सीमा आगजनी गरेर भागेको जनााइएको छ। ‘कालो ज्याकेट लगाएर आएका दुई जनाले ट्याक्सीमा आगजनी गरेर भागेको बुझिएको प्रहरीले जनाएको छ।...

हेटौंडामा यस्तो छ नेकपा (प्रचण्ड-नेपाल) को नेपाल बन्द (तस्वीर)

20210204_085825-1612409041.jpg

२२ माघ, हेटौंडा । प्रधानमन्त्री केपि शर्मा ओलीको संसद विघटन विरोधमा भएको नेपाल बन्दको प्रभाव हेटौंडामा पनि परेको छ । बन्दका कारण उद्योग, कलकारखाना, शैक्षिक संस्था, बजार बन्द रहेका छन् । बजारमा प्रदर्शनकारीहरू नारावाजी गरिरहेका छन् । साना सवारी भने संचालनमा छन् ।...

आयोजक विजय युथ क्लब हेटौँडा गोल्डकपको फाइनलमा

20210203_202605-1612363608.jpg

२१ माघ,हेटौँडा । हेटौँडा-१० मा रहेको वन विज्ञान क्याम्पसको खेल मैदानमा जारी भिडोल विजय थुय क्लब हेटौँडा गोल्डकपको फाइनलमा आयोजक विजय थुय क्लब पुगेको छ।आज सम्पन्न सेमिफाइनलमा खेलमा बागमती युवा क्लब सर्लाहीलाई ५–१ गोलले पाख लगाउदै आयोजक गोल्डकपको फाइनलमा पुगेको हो।  विजय युथ क्लबलाई जिताउन खेलको पाँचौं मिनटमा बिमल रानाले...

हेटौंडामा नेकपा (प्रचण्ड-नेपाल) समूहबाट मसाल जुलुस (भिडियो)

Julus11-1612362059.jpg

२१ माघ, हेटौंडा । हेटौंडामा बुधबार साँझ नेकपा (प्रचण्ड–नेपाल) समूहले मसाल जुलुस निकालेको छ । विहिबार आव्हान गरेको आम हड्तालको पूर्वसन्ध्यामा नेकपा (प्रचण्ड–नेपाल) समूहले मसाल जुलुस निकालेको हो ।  हेटौंडा विभिन्न क्षेत्र हुँदै सिमाचोकमा आएर मसाल जुलुस टुंगिएको थियो । यसक्रममा प्रहरीले मसाल निभाउने कोशिस गरेपछि केही तनाव भएको थियो ।...

हेटौँडामा प्रचण्ड-नेपाल समुहको राँके जुलुस

20210203_194349-1612361017.jpg

२१ माघ,हेटौँडा । नेकपा प्रचण्ड-नेपाल समुहले आवहान गरेको आमहड्तालको पुर्वसन्ध्यामा बागमती प्रदेशको राजधानी हेटौँडामा राँके जुलुस निकालेको छ।  नेकपा मकवानपुर अध्यक्ष तथा बागमती प्रदेश सदस्य मुनु सिग्देलको नेतृत्वमा हेटौँडाको मुख्य चोकमा राँके जुलुस  निकालिएको थियो।राँके जुलुसलाई प्रहरीले तितरबितर पारेको थियो भने संम्भावित...

अधिकारी निर्णायक बन्दा मिडिया कपको उपाधि टिम टिभिको पोल्टामा

20210203_190449-1612358688.jpg

२१ माघ,हेटौँडा । दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र रेडियो मकवानपुरको वार्षिक उत्सवको अवसरमा आयोजित मिडिया कप फुटसल प्रतियोगिताको उपाधि टिम टिभिले हात पारेको छ।  निर्धारित समयमा सम्पन्न खेल २।२ गोलको बराबरीमा सकिएपछि खेल ट्राईबेकरमा धकेलिएको थियो।  ट्राइब्रेकरमार्फत टिम टिभी विजयी भएको हो ।खेलको पहिलो हाफमा टिम...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वकप क्वालिफायर प्लेअफका लागि टोली घोषणा
HYNi81RaUAAO2_W_edit_2834-1795921045.jpg

१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...

नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
पृथ्वी-रा-1795919963.jpg

१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...

पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

थप समाचार