२५ माघ, हेटौंडा । केशबलाल श्रेष्ठ स्मृती प्रतिष्ठान मकवानपुरले यही माघ २९ गते देखि गर्ने भनिएको महिला तथा पुरुष नगर भलिवल प्रतियोगिताको मिति सरेको छ । नयाँ मिति अनुसार प्रतियोगिता फागुनमा हुनेभएको छ । प्रतिष्ठानका अध्यक्ष प्रताप विष्टको अध्यक्षतामा शनिवार बसेको बैठकले प्रतियोगिता फागुन १९ गते देखि २२ गते सम्म हुप्रचौरको भलिवल कोर्टमा...
२४ माघ, हेटौंडा । त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भिमफेदी-९ झिरघारी नजिक सुमो दुर्घटना हुदा ३ जना घाइते भएको र उनिहरुको अवस्था गम्भीर रहेको मकवानपुर प्रहरीले जनाएको छ। शनिबार साँझ हेटौँडा तर्फ आउँदै गरेको ना १ ज ४१८० नम्बरको सुमो आफै अनियन्त्रित भई दुर्घटना हुँदा १० जना घाइते भएको जसमा ३ जना गम्भीर घाइते भएको बुझिएको...
२४ माघ,हेटौँडा । हेटौँडा-४ मा रहेको हेटौँडा क्याम्पसमानेपाली कांग्रेस निकट प्राध्यापकहरुको प्रजातान्त्रिक प्रध्यापक संघ गठन भएको छ।गठन गरिएको संघको क्याम्पस समितिको सभापतिमा राम भण्डारी चयन भएका छन्। त्यसैगरी संघको सचिवमा विवस थापा,कोषाध्यक्षमा रचना बज्राचार्य सदस्यहरुमा सम्झना अधिकारी,रामु कडेल,सुजन सुवेदी र राजिव लामा...
२४ माघ, हेटौंडा । मकवानपुरको पुर्वी क्षेत्रमा पर्ने बकैया गाउँपालिका बालमैत्री गाउँपालिका घोषणा हुनृ भएको छ । गाउँपालिकालाई माघ २९ गते एक समारोहकाबीच बालमैत्री घोषणा गरिने भएको हो । शनिबार गाउँपालिकाको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै माघ २९ गते बालमैत्री घोषणा गरिने र त्यसको तयारी पुरा भएको गाउँपालिकाले जनाएको...
२४ माघ, हेटौंडा । हेटौंडा-२ मा रहेको पञ्चरत्न बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा सहकारी शिविर सम्पन्न भएको छ । शिविरमा मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव विरेन्द्रप्रसाद ढुंगानाले सहकारीका सिद्धान्त, ऐन, नियमावली, सहकारी एकीकरण, ऋण लगानी, बचत संकलन र परिचालनको विषयमा सहजिकरण गरेका थिए । शिविरमा संचालक समितिका...
२४ माघ, हेटौंडा । कान्तिलोकपथ अन्तर्गत हेटौंडा-५ क्याम्पडाँडामा मोटरसाइकल दुर्घटना हुँदा एकजना घाइते भएका छन् । घाइते हुनेमा हेटौंडा-६ का ५५ बर्षीय बसन्तप्रसाद अधिकारी रहेका छन् । चौघडाबाट हेटौंडातर्फ आउँदै गरेको ना६२प ५७९ नम्बरको मोटरसाइकल र हेटौंडाबाट चौघडातर्फ जाँदै गरेको ना१७प ८८५२ नम्बरको मोटरसाइकल ठक्कर खाँदा ८८५२...
२४माघ,हेटौंडा ।मकवानपुरको मकवानपुरगढी गाउँपालिकास्थित छत्रेको लेकमा पनि सामान्य हिमपात भएको छ । मकवानपुरगढीको छत्रेको लेकको माथिल्लो भागमा हिमपात भएको हो ।स्थानीयले दिउँसो छत्रेको लेकमा हिउँ देखिएको बताएका छन् ।‘डाँडाको माथिल्लो भागमा सेतो हिउँ टल्किदा रमाइलो महसुस भएको छ ।’-एक स्थानीयले भने।तर तल्लो भागमा चिसो बढेपनि हिमपात...
२४ माघ, हेटौंडा । मकवानपुरको थाहा नगरपालिका सिमभञ्ज्याङमा सामान्य हिमपात भएको छ । शनिबार दिउँसो ३ बजेबाट थाहा नगरपालिकाको सिमभञ्ज्याङ र भीमफेदी गाउँपालिकाको अघोरसहितका क्षेत्रमा हिमपात भएको हो । हिमपातका कारण सवारी आवतजावतमा कठिनाई भईरहेको छ ।‘अहिले सिमञ्ज्याङ क्षेत्रमा हिउँ पारेको छ ।’–हेटौंडाबाट पालुङ गईरहेका शिक्षक यादवराज...
२४ माघ, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरको सुभेच्छुक संस्थाहरुको आयोजनामा शनिवार हेटौंडामा विरोध प्रदर्शन सहित सभाको आयोजना भएको छ । नेपाली कांग्रेसको केन्द्रीय कार्यक्रम अन्तर्गत प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको असंबैधानिक कदमको विरुद्धमा हेटौंडामा पनि सुभेच्छुक संस्थाहरुले प्रदर्शन सहित सभाको आयोजना गरेका हुन्...
१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...
१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...
१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । देशको हिमाली र पहाडी...
१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...
११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...
११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...
११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...
१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...
४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही बरथवा...
१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...
२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...
३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...

























