Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

राष्ट्रपति भण्डारीद्वारा अध्यादेश जारी

20201215_175757-1612534670.jpg

२३ माघ,हेटौँडा । राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गरेकी छिन्।सरकारले शुक्रबार ल्याएको बेपत्ता परिएका व्यक्तिको छानविन,सत्यनिरुपण तथा मेलमिलाप आयोग(तेश्रो संशोधन) अध्यादेश -२०७७ राष्ट्रपतिले जारी गरेकी हुन।  संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएर आलोचना झेल्दै आएको सरकारले बेपत्ता परिएका व्यक्तिको छानविन,...

हेटौँडा गोल्डकप फुटबलको उपाधि आयोजकलाई

20210205_190435-1612531370.jpg

२३ माघ,हेटौँडा । माघ १६ गतेबाट हेटौँडा-१० मा रहेको वन विज्ञान क्याम्पसको खेल मैदानमा जारी भिडोल हेटौँडा गोल्डकप फुटबलको उपाधि आयोजक विजय युथ क्लबले  हात पारेको छ।  शुक्रबार सम्पन्न फाइनल खेलमा सेन्ट्रल कलेज विएफसी भरतपुरलाई २ का विरुद्ध १ गोल अन्तरले पराजित गर्दै उपाधि माथी कब्जा जमाएको हो।विजय युथ क्लबलाई उपाधि दिलाउन  रुपेश केसी...

संवैधानिक नियुक्तिका सम्बन्धमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश

unnamed-(3)-1612525971.jpg

२३ माघ, काठमाडौं । संवैधानिक परिषदको बैठकका सिफारिसका आधारमा विभिन्न संवैधानिक आयोगमा भएका नियुक्तिबारे सर्वोच्च अदालतले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । शुक्रबार न्यायाधीश कुमार रेग्मीको एकल इजलासले प्रारम्भिक सुनुवाई गर्दै सरकारलाई १५ दिनभित्र लिखित जवाफ दिन निर्देशन दिएको छ । रिट निवेदकका तर्फबाट निवेदक त्रिपाठी,...

चुनाव रोज्न जनतालाई प्रधानमन्त्रीको आग्रह

20210205_074020-1612524566.jpg

२३ माघ, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (ओली) समूहका अध्यक्ष केपी शर्मा ओलीले चुनाव रोज्न जनतालाई आग्रह गरेका छन् । नेकपा ओली पक्षको बागमती कमिटीद्वारा बिहीबार काठमाडौंमा आयोजना गरेको सभामा बोल्दै उनले स्थिरताका लागि चुनाव रोज्न आग्रह गरेका हुन् । उनले आफुले विकास अभियान अघि सारेपछि काम गर्न नदिने षड्यन्त्र हुन थालेको बताए...

कांग्रेसका शुभेच्छुक संगठनले हेटौंडामा विरोध गर्ने

20210205_131711-1612511255.jpg

२३ माघ, हेटौंडा । नेपाली कांग्रेसका शुभेच्छुक संगठनले हेटौंडामा विरोध प्रदर्शन गर्ने भएको छ । प्रधानमन्त्री केपि शर्मा ओलीको असंवैधानिक कदमको विरोधमा शनिबार कांग्रेसका शुभेच्छुक संगठनले विरोध प्रदर्शन गर्ने भएको हो । हेटौंडास्थित जिल्ला पार्टी कार्यालयबाट र्यालीसहित मानसचोक, लोकप्रिय चोक हुँदै बजार परिक्रमा गरि बुद्धचोकमा विरोध...

जंगलमा किशोरी मृत भेटिइन्

mritu_death_girls_women-1612507853.jpg

२३ माघ, हेटौंडा । बैतडीमा बिहीबार साँझ एक किशोरी मृत भेटिएकी छन् । दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्ट मृतावस्थामा भेटिएकी  हुन् । भट्टको शव स्थानीय  लवलेक जङ्गलमा विभत्स अवस्थामा फेला परेको मृतकका आफन्त शिवराज भट्टले जानकारी दिए ।   बुधबार घरबाट विद्यालय गएकी र घर नफर्केपछि खोजी गर्दै जाँदा बिहीबार साँझ ५...

केन्द्रीय समिति बैठक बोलाउन बरिष्ठ नेता पौडेलको माग

unnamed-(5)-1612506791.jpg

२३ माघ, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तत्काल पार्टीको केन्द्रीय समिति बैठक राख्न माग गरेका छन् ।  सभापति शेरबहादुर देउवासँग उनले बैठक बोलाउन माग गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै उनले देशमा एकपछि अर्को राजनीतिक घटनाक्रम विकसित भइरहेको सन्दर्भमा पार्टीको स्पष्ट धारणा तय गर्न तत्काल...

संवैधानिक नियुक्तिविरूद्ध सभामुख सापकोटा सर्वोच्चमा

unnamed-(3)-1612505790.jpg

२३ माघ, काठमाडौं । संवैधानिक निकायहरुमा भएको नियुक्तविरुद्ध रिट लिएर सभामुख अग्नि सापकोटा सर्वोच्च अदालत पुगेका छन् । सापकोटा शुक्रबार बिहान सर्वोच्च अदालत पुगेका हुन् । कानूनी र राजनीतिक विवादका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अख्तियार, निर्वाचन आयोग लगायतका संवैधानिक निकायहरुमा पदाधिकारी नियुक्त गरेकी थिइन् । त्यसको...

विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

20201221_090200-1612491946.jpg

२३ माघ, काठमाडौं । देशका विभिन्न भागमा शुक्रबार वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका धेरै स्थानहरु तथा प्रदेश-१ र बागमती प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वकप क्वालिफायर प्लेअफका लागि टोली घोषणा
HYNi81RaUAAO2_W_edit_2834-1795921045.jpg

१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...

नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
पृथ्वी-रा-1795919963.jpg

१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...

पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

थप समाचार