Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

खैरहनी उद्योग वाणिज्य संघमा लोकतान्त्रिक समुहका श्रेष्ठ नेतृत्वको बाहुल्यता

20210202_155145-1612260599.png

२० माघ,हेटौँडा ।  पुर्वी चितवन स्थित उद्योग वाणिज्य संघ खैरहनीका  नेपाली कांग्रेस निकट लोकतान्त्रिक समुहका दीपेन श्रेष्ठ ‘हीरा’ नेतृत्वको समूहको बाहुल्यता भएको छ।मंगलबार बिहानको अन्तिम नतिजाअनुसार कांग्रेस निकट लोकतान्त्रिक समुहले  १७ मध्ये १५ पदमा जितेर संघमा कब्जा जमाएको छ ।  अध्यक्षमा निर्वाचित कांग्रेस निकटका...

११ किलो गाँजा र अटो सहित एकजना प्रहरीको नियन्त्रणमा

20210202_142152-1612255236.jpg

२० माघ, हेटौंडा । जिल्ला प्रहरी कार्यलय मकवानपुरबाट खटिएको प्रहरी टोलिले ११ किलो लागूऔषध गाँजा सहित अटो र त्यसका चालकलाई पक्राउ गरेको छ। प्रहरीले मंगलबार बिहान पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ नेवारपानीबाट ११ किलो लागूऔषध गाँजा र अटो बरामद गरेको हो । पर्साको सखुवा पर्सौनी गाउँपालिक-२ का चन्द्रबहादुर...

भुमिसम्बन्धी समस्या समाधान आयोग मकवानपुरमा राना,रिजाल र श्रेष्ठ

20210202_073906-1612231091.jpg

२० माघ,हेटौँडा । भुमि सम्बन्धी समस्या समाधान आयोगको मकवानपुर अध्यक्षमा रामेश्वर राना चयन भएका छन् भने विज्ञमा तुलसी प्रसाद रिजाल र सदस्यमा प्रतिमा श्रेष्ठ चयन भएकी छिन्।  भूमिसम्बन्धी समस्या समाधान आयोग मकवानपुरको अध्यक्षमा हेटौंडा-११ का रामेश्वर राना मगर चयन भएका छन् ।सोमबार सरकारले ७७ वटै जिल्लामा जिल्ला समिति गठन गरेसँगै नेकपा...

महिला लिगः आर्मी शीर्ष दुईमा उक्लियो

Army-Chub-Mahla-Football-1612225852.jpg

२० माघ, हेटौंडा । राष्ट्रिय महिला लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले सहज जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा आर्मीले विराटनगरलाई ७–० गोल अन्तरले परजित गरेको हो । आर्मीको जितमा शर्मिला थापाले ह्याट्रिक गरिन् । यस्तै बिमला चौधरीले दुई गोल गर्दा रश्मी घिसिङ र बिमला बिकले एक एक गोल गरिन् । विराटनगरविरुद्ध...

महिला लिगः एपीएफ २२–० ले विजयी, सावित्रा एक्लैको १२ गोल

football-1612225733.jpg

२० माघ, हेटौंडा । राजधानीमा जारी राष्ट्रिय महिला लिग फुटबलमा साविक विजेता एपीएफ क्लबले फराकिलो जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा एपीएफले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई २२–० गोल अन्तरले पराजित गरेको हो । एपीएफको जितमा सावित्रा भण्डारी एक्लैले १२ गोल गरिन् । यस्तै कप्तान अनु लामाले ५ गोल गर्दा...

नेपाल र कतारबीचको टी–२० सिरिज स्थगित

nepal_cricketcopycopy_201-1612225056.jpg

२० माघ, हेटौंडा । नेपाली राष्ट्रिय क्रिकेट टिम र कतारबीच हुने भनिएको टी–२० क्रिकेट सिरिज स्थगित भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार नेपाल र कतारबीचको सिरिज स्थगित भएको जनाएको छ । नेपालले कतारसँग कतार स्पोर्ट्स डेको अवसरमा बाइल्याट्रल टी–२० सिरिज खेल्ने तालिका रहेको थियो । सिरिज फेब्रुरी ९ देखि १२ सम्म हुने तालिका रहेको थियो...

मकवानपुर प्रहरीद्वारा २१ बर्ष कैद सजायँ भुक्तान गर्न बाँकि सहित फरार ६ जना पक्राउ

20201111_135709-1612193594.jpg

१९ माघ, हेटौंडा । मकवानपुर प्रहरीले २१ बर्ष कैद सजायँ भुक्तान गर्न बाँकि सहित  विभिन्न मुद्धामा फरार ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले विभिन्न मुद्धामा मकवानपुर र चितवन जिल्ला अदालतले सजाय तोकी फरार रहेका ६ जनालाई पक्राउ गरेको हो । प्रहरीले मकवानपुर मकवानपुरगढी गाउँपालिका वडा नम्बर ८ का ७३ बर्षीय देवलाल रुम्बा, मनहरी गाउँपालिका वडा...

हेटौंडाका यी क्षेत्रमा २ दिन खानेपानी आपूर्ति बन्द हुने

Khanepani-1612189272.jpg

१९ माघ, हेटौंडा । हेटौंडा खानेपानी व्यवस्थपापन बोर्डले हेटौंडाका विभिन्न क्षेत्रमा २ दिन खानेपानी आपूर्ति बन्द हुने जनाएको छ ।  बोर्डले खानेपानी पाइप मर्मत भईरहेको भन्दै खानेपानी आपूर्ति बन्द हुने जनाएको हो । बोर्डले सूचना जारी गरी हेटौंडा वडा नम्बर २ स्थित रोप्वे अगाडी बिच्छाइएको मेन पाइपबाट पानी लिकेज भएको र मर्मत कार्य भई रहेकाले...

हेटौँडा गोल्डकपको आजको खेलमा बागमती युवा क्लब विजयी

20210201_195156-1612188697.jpg

१९ माघ,हेटौँडा । माघ १६ गतेबाट हेटौँडामा जारी भिडोल विजयी थुय क्लब हेटौँडा गोल्डकपको आज सम्पन्न खेलमा बागमती युवा क्लब विजयी भएको छ।  आज सम्पन्न  गोल्डकप अन्तिम  नकआउट खेलमा दुधौली स्पोर्टस क्लब, सिन्धुलीलाई २ का विरुद्ध सुन्य गोल अन्तरले पराजित गर्दै बागमती युवा क्लब विजयी भएको हो।विजयी भएसँगै बागमती युवा क्लब सेमिफाइनलमा प्रवेश...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वकप क्वालिफायर प्लेअफका लागि टोली घोषणा
HYNi81RaUAAO2_W_edit_2834-1795921045.jpg

१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...

नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
पृथ्वी-रा-1795919963.jpg

१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...

पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

थप समाचार