१९ माघ, हेटौंडा । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले एथ्लेटिक बिल्बाओलाई पराजित गरेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले बिल्बाओलाई २-१ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन लियोनल मेस्सी र एन्टोनी ग्रीजम्यानले एक एक गोल गरे । बिल्बाओले एक गोल आत्मघाती उपहार पायो । बार्सिलोनाका जोर्डी अल्बाले...
१९ माघ, हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा) र बागमती प्रदेश खेलकुद परिषद्को आयोजना तथा मकवानपुर जिल्ला फुटबल संघको समन्वयमा भएको एन्फा रेफ्री प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । एक हप्तासम्म सञ्चालन भएको प्रशिक्षणमा बागमती प्रदेशका ११ वटा जिल्लाका ३५ जनाको सहभागिता रहेको थियो । आइतबार एक कार्यक्रमकाबीच प्रशिक्षणको समापन गरिएको हो...
१९ माघ,हेटौँडा । मकवानपुर प्रहरीले राप्ती खोलामा अबैध रुपमा नदिजन्य पदार्थ उत्खनन् गरेको भन्दै ३ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ । आइतवार प्रहरी चौकी भैंसेबाट खटिएको टोलीले भिमफेदी गाँउपालिका वडा नं १ भैंसे स्थित राप्ती खोलाको बगरमा अबैध रुपमा नदिजन्य पदार्थ गिट्टी, बालुवा लोड गरेर ल्याइरहेको अन टेस्ट, ना ४ त ६९१० र मे १ त...
१९ माघ, हेटौंडा । म्यानमारमा त्यहाँको सेनाले कु गरेको र नेशनल लिग फर डेमोक्रेटिककी नेतृ आङ साङ सुकी सहित सत्ताधारी दलका केही बरिष्ठ नेताहरुलाई पक्राउ गरेको बताईको छ । सेनाले सुकीसँगै त्यहाँका राष्ट्रपति विन मिन्ट सहितका बरिष्ठ नेताहरु पक्राउ गरी हिरासतमा राखिएको बीबीसीले जनाएको छ । केही समयदेखि म्यानमार सरकार र सेनाबीच भइरहेको...
१९ माघ,हेटौँडा। नेपाल प्रहरीका ४६ प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी नायब उपरीक्षक (डिएसपी)मा बढुवा सिफारिस भएका छन्।आइतबार बसेको गृह मन्त्रालय प्रहरी प्रधान कार्यालय बढुवा समितिको बैठकले ४६ जना इन्स्पेक्टरलाई डिएसपीमा बढुवा सिफारिस गर्ने निर्णय गरेको हो। यस्तो छ बढुवा सिफारिस भएकाको सुचि...
१८ माघ, हेटौंडा । बागमती प्रदेशको प्रदेशसभा बैठक स्थगित भएको छ । माघ १९ गते २ बजेका लागि बोलाईएको बैठक विशेष कारण भन्दै सूचना निकालेर स्थगित गरिएको हो । प्रदेश सभाले जारी गरेको सूचनामा ' मिति २०७७ माघ १९ गते दिनको २:०० बजे बस्ने भनिएको प्रदेश सभाको बैठक विशेष कारणले गर्दा मिति २०७७ फागुन ५ गते दिनको २:०० बजे बस्ने' उल्लेख गरिएको छ ।...
१८ माघ, हेटौंडा । मामाघर नेपाललाई खाद्यान्न सहयोग दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २३ औं स्थापना दिवस तथा दिव्यताराद्वारा सञ्चालित रेडियो मकवानपुरको ११ औं बार्षिकोत्सवको अवसरमा मामाघर नेपाल संस्थालाई खाद्यान्न सहयोग गरिएको छ । सहकारीको स्थापना दिवस तथा रेडियोको बार्षिकोत्सवको अवसरमा आयोजित सप्ताहव्यापी...
१८ माघ, हेटौंडा । रेडियो मकवानपुरको बार्षिकोत्सव तथा दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको स्थापना दिवसको अवसरमा राक्सिराङमा भएको निशुल्क स्वास्थ्य शिविरमा २१० जनाले सेवा लिएका छन् । रेडियोको ११ औं बार्षिकोत्सव तथा रेडियो मकवानपुरको सन्चालक संस्था दिव्यतारा सहकारीको २३ औं स्थापना दिवसको अवसरमा आयोजित सप्ताहव्यापी...
१८माघ,हेटौँडा । मकवानपुर प्रहरीको अदालतले फैसला गरी फरार रहेका प्रतिवादीलाई पक्राउ गर्न सकृयता देखाएको छ।सकृयता देखाएसँगैआज मात्रै मकवानपुर प्रहरीले जिल्ला अदालत मकवानपुरले बिभिन्न मुद्दामा दोषि ठहर गर्दै सजायँ सुनाइ फरार भएका ३ जना फरार प्रतिवादी पक्राउ गरेको छ । जिल्ला अदालत मकवानपुरले सरकारी छाप दस्तखत किर्ते मुद्दामा ११...
१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...
१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...
१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । देशको हिमाली र पहाडी...
१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...
११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...
११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...
११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...
१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...
४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही बरथवा...
१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...
२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...
३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...

























