Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मकवानपुरसहित ३ जिल्लामा मंगलबार १२ स्वास्थ्य संस्था शिलान्यास हुँदै

DLPUI-1612187976.jpg

१९ माघ, हेटौंडा । मकवानपुरसहित ३ जिल्लामा १२ स्वास्थ्य संस्था मंगलबार एकै दिन शिलान्यास हुने भएका छन् । राष्ट्रिय पुनर्निमाण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) मकवानपुरले सोमबार हेटौंडामा पत्रकार सम्मेलन गरी मंगलबार मकवानपुरसहित ३ जिल्लामा १२ वटा स्वास्थ्य संस्था शिलान्यास हुने भएका हुन् । पत्रकार सम्मेलनमा कार्यालयका...

खरको छानो मुक्त गर्न सहकारी र रेडियोद्वारा आर्थिक सहयोग

dadfsfsd-1612185131.jpg

१९ माघ, हेटौंडा । खरको छानो भएका हेटौंडा उपमहानगरपालिकाभित्रका दुई विपन्न एकल महिलाको परिवारलाई दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र दिव्यताराद्वारा सञ्चालित रेडियो मकवानपुरले जनही २५ हजार रुपैयाँ सहयोग गरेको छ ।  हेटौंडा उपमहानगरपालिका–१ नकौलीका बिप्फीमाया पाख्रीन तामाङ र हेटौंडा–१५ घट्टेदमारका लक्ष्मीमाया...

संविधानको रक्षाका लागी कांग्रेस सडकमा आउन पछि पर्दैनः नेतृ डिना

sss-1612176461.jpg

१९ माघ, हेटौंडा । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य माहालक्ष्मी उपाध्याय डिनाले लोकतन्त्र र संविधानको रक्षाको लागी नेपाली कांग्रेस सडकमा आउन पछि नपर्ने बताएकी छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलिको कदम सर्बोच्च अदालतको निर्णयबाट वा निर्वाचनबाट नसच्चिने हो भने कांग्रेस सडकमा जाने चेतावनी दिइन् । नेपाली कांग्रेसका भातृ संगठनहरुले...

बागमती प्रदेशसभा परिसरमा नेकपा संसदबाट नाराबाजी

20210201_114157-1612159196.jpg

१९ माघ, हेटौंडा । बागमती प्रदेशसभा परिसरमा सांसदहरूले नारावाजी गरेका छन् । नेकपा प्रचण्ड-नेपाल पक्षका सांसदहरूले प्रदेशसभा संचालन हुनुपर्ने मागसहित नाराबाजि गरेका हुन् । उनीहरूले प्रदेशसभा बैठक सुचारू गर, अल्पमतको सरकार राजिनामा दे लगायतका नारा लगाएका थिए । प्रचण्ड-नेपाल पक्ष दलका नेता अष्टलक्ष्मी शाक्य, उपनेता शालिकराम जम्कट्टेल...

म्यानमारमा एक वर्षका लागि संकटकाल घोषणा

Myanmar_MIlitary_Coup-1612158151.jpg

१९ माघ, हेटौंडा । म्यानमारमा सेनाले सरकार संचालन व्यवस्था आफ्नो हातमा लिएको घोषणा गरेको छ। सेना समर्थित टेलिभिजनबाट भिडिओ सन्देश जारी गर्दै एक वर्षका लागि संकटकाल घोषणा गरेको पनि जनाइएको छ । आजै बिहान मात्र प्रजातन्त्रवादी नेतृ आङ सान सुकी, राष्ट्रपति विन मिन्टलगायत नेतालाई नियन्त्रणमा लिएको थियो । गत नोभेम्बरमा भएको संसदीय...

बागमती प्रदेशसभा बैठक स्थगित गरेकोमा प्रचण्ड-नेपाल पक्षको आक्रोश

Text-Over-Photo1612157627-1612157634.jpg

१९ माघ, हेटौंडा । बागमती प्रदेशको प्रदेशसभा स्थगित गरेकोमा नेकपाको प्रचण्ड-नेपाल पक्षले आक्रोश व्यक्त गरेका छन् । प्रदेशसभा सचिवालयमा पत्रकार सम्मेलन गरि उनीहरूले आक्रोश पोखेका हुन् । पत्रकार सम्मेलनमा प्रचण्ड-नेपाल पक्षका संसदीय दलका नेता अष्टलक्ष्मी शाक्यले संसद स्थगित गरेर सभामुख सानुकुमार श्रेष्ठ अल्पमतको सरकारको लाचार छाँया...

कक्षा १२ को परीक्षाफल प्रकाशित

Neb-1612157596.png

१९ माघ, हेटौंडा । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल आज प्रकाशित गरेको छ । परीक्षा बोर्डको बैठकपछि नतिजा सार्बजनिक गरिएको बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौंडेलले जानकारी दिए । परीक्षामा देशभरबाट चार लाख ३३ हजार २ सय ७१ परीक्षार्थी सहभागी भएका थिए । ती मध्ये ११ हजार ४ सय ९० जनाको परीक्षा स्थगित भएको छ भने १ जनाको रद्ध भएको...

कांग्रेसले आज ७७ जिल्लामा प्रदर्शन गर्ने

20200917091641_Clipboard3-1612152067.jpg

१९ माघ, काठमाडौं । नेपाली कांग्रेसले सोमबार ७७ जिल्लामा एकसाथ विरोध प्रदर्शन गर्दैछ । कांग्रेसका १३ भातृ संगठनको आयोजनामा देशभर प्रतिनिधिसभा विघटनविरुद्ध प्रदर्शन हुन लागेको हो । संसद विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वसत्तावाद उन्मुख कदम चालेको बताउँदै कांग्रेसले विरोधका कार्यक्रम गर्दै आएको छ । यस्तै भ्रष्टाचार,...

स्पेनिस ला लिगा: लिग लिडर एट्लेटिको मड्रिडको सहज जित

20210201_082914-1612148295.jpg

१९ माघ, हेटौंडा । स्पेनिस ला लिगा फुटबलमा लिग लिडर एट्लेटिको मड्रिडले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा एट्लेटिकोले काडिजलाई ४-२ गोल अन्तरले पराजित गरेको हो । काडिजको मैदानमा लुइस सुआरेजले दुई गोल गरेपछि एट्लेटिकोले सहज जित निकालेको हो । यस्तै एट्लेटिकोको लागि सउल निगुएज र कोकेले एक एक गोल गरे । यसैगरी काडिजका लागि अल्भारोले...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वकप क्वालिफायर प्लेअफका लागि टोली घोषणा
HYNi81RaUAAO2_W_edit_2834-1795921045.jpg

१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...

नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
पृथ्वी-रा-1795919963.jpg

१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...

पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

थप समाचार