Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

 हेटौँडा गोल्डकपः आयोजक र भरतपुर सेमिफाइनलमा प्रवेश 

20210131_202829-1612104331.jpg

१८ माघ,हेटौँडा । विजय थुय क्लबको आयोजनामा माघ १६ गतेबाट हेटौँडामा सुरु भएको ’विजय थुय क्लब हेटौँडा गोल्डकप’को आज सम्पन्न दुई खेलमा सेन्ट्रल कलेज भरतपुर बिएफसी क्लब र आयोजक विजय थुय क्लब विजयी भएका छन् ।विजयी भएसँगै भरतपुर र आयोजक टिम सेमिफाइनलमा प्रवेश गरेका छन ।  हेटौँडा–१० वनविज्ञान क्याम्पसको खेल मैदानमा आइतबार सम्पन्न भएको...

कांग्रेसको भ्रातृसंस्थाहरुले सोमबार हेटौंडामा सरकार विरुद्ध प्रदर्शन गर्ने

20210131_191621-1612100432.jpg

१८ माघ, हेटौंडा । नेपाली कांग्रेसका भ्रातृ संस्थारुले सोमबार हेटौंडामा गर्न लागेको केपी ओली सरकार विरुद्धको प्रदर्शनमा व्यापक सहभागिताका लागि आग्रह गरेका छन् । आइतबार पार्टी कार्यलयमा गरेको छलफलपछि सोमबार प्रतिनिधि सभा विघटनविरुद्ध हुन गइरहेको विरोध प्रदर्शनको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराउँदै विरोध प्रदर्शनमा सहभागिताका...

अविश्वासको प्रस्ताव सामना गर्न तयार छुः पौडेल

Narrotam-1612091558.jpg

१८ माघ, हेटौंडा । बागमती प्रदेशका मूख्यमन्त्री डोरमणि पौडेलले आफुमाथि प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्ताव सामना गर्ने बताएका छन् । बागमती प्रदेशसभाको तेस्रो बार्षिकोत्सवको अवसरमा हेटौंडामा आयोजित कार्यक्रममा बोल्दै मूख्यमन्त्री पौडेलले आफुमाथि दर्ता भएको अविश्वासको प्रस्ताव सामाना गर्ने बताएका हुन् । अविश्वासको...

सुनकाे मूल्य ताेलामा सय रुपैयाँ बढ्याे

gold_YdBLOxjncb-1612073779.jpg

१८ माघ, काठमाडौं । आइतबार सुनको मूल्य ताेलामा सय रुपैयाँले बढेको छ । छापावाला सुनको मूल्य ताेलामा एक सय रुपैयाँले बढेर ९२ हजार एक सय रुपैयाँमा कारोबार नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार छापावाला सुनको मूल्य ९२ हजार एक सय रुपैयाँ थियो । तेजाबी सुनको मूल्य पनि तोलामा एक सय रुपैयाँले बढेर ९१ हजार ६ सय रुपैयाँमा करोबार...

हेटौंडामा हेभितर्फको ट्रायल स्थगित

Yatayat-Office-Hetauda-1612066049.jpg

१८ माघ, हेटौंडा । हेटौंडामा हेभितर्फको ट्रायल स्थगित भएको यातायात व्यवस्था सेवा कार्यालय हेटौंडाले जनाएको छ ।  कार्यालयले सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । हेटौंडाबाट मंसिर २९ गतेदेखि माघ १४ गतेसम्म बायोमेट्रिक गरि रसिद काटेर लिखित परीक्षा उर्तिण भएका हेभि इकुप्मेन्ट मेसिनरीतर्फ नयाँ तथा वर्ग थपको ट्रायल परीक्षा स्थगित भएको...

बायर्न म्युनिकको फराकिलो जित

Bayern-1612065045.jpg

१८ माघ, काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिकले  फराकिलो जित निकालेको छ । बायर्नले होफेनहाइमलाई ४-१ गोलअन्तरले पराजित गरेको हो । घरेलु टिम बायर्नका जेरोमी बोटेङ, थोमस मुलर, रोबर्ट लेवान्डोस्की र सर्ज गिनाब्रीले गोल गरे । होफेनहाइमका एन्ड्रेज क्रामारिकले गोल फर्काएका थिए । जितसँगै बायर्नले १९ खेलबाट ४५ अंक बनाएको छ ।...

नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको साधारणसभा हेटौंडामा हुने

20210131_092533-1612064519.jpg

१८ माघ, हेटौँडा । नेपाल फर्निचर तथा फर्निसिंङ व्यवसायी महासंघको साधारणसभा हेटौंडामा हुने भएको छ। पत्रकार सम्मेलनको आयोजना गर्दै मकवानपुर फर्निचर तथा फर्निसिंङ व्यवसायी संघ आगामी फागुन ८ गते महासंघको  छैठौं वार्षिक साधारणसभा हेटौँडामा हुने जनाएको हो।  पत्रकार सम्मेलनमा संघका मकवानपुर अध्यक्ष गोकुल श्रेष्ठले साधरणसभामा...

मोटरसाइकल घरमा ठोक्किदा बरालको मृत्यु

Accident-1612063936.jpg

१८ माघ, काठमाण्डौ । काठमाडौंमा मोटरसाइकल घरमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सिन्धुली घर भई भक्तपुर बस्ने ३१ वर्षका निराजन बराल रहेका छन् । उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-७ अमरसिंह चोकमा बा ५ ख...

बस्तिपुर जेसिज अध्यक्ष भेटवाल सहित अन्यको पदभार ग्रहण

20210131_091113-1612063839.jpg

१८ माघ,हेटाैंडा । बस्तीपुर जेसीज हाँडीखाेलाकाे सन् २०२१ का लागि नव निर्वाचित कार्य समितिको पदभार ग्रहण तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ।   गत माघ ३ गते भएकाे निर्वाचनबाट अध्यक्षमा निर्वाचित भएका राजेश भेटवाल सहित अन्य पदाधिकारीले शनिबार बस्तीपुरमा आयाेजित एक कार्यक्रमकाबीच पदभार ग्रहण गरेका हुन् ।बस्तीपुर जेसीज सन्...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वकप क्वालिफायर प्लेअफका लागि टोली घोषणा
HYNi81RaUAAO2_W_edit_2834-1795921045.jpg

१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...

नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
पृथ्वी-रा-1795919963.jpg

१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...

पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

थप समाचार