Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

विजय यूथ हेटौंडा गोल्डकपको खेल तालिका सार्वजनिक

20201224_160539-160880533-1611532840.jpg

१२ माघ, हेटौंडा । एफसी विजय यूथ हेटौंडाको आयोजनामा हेटौंडामा पहिलो पटक आयोजना हुन लागेको भिडोल विजय यूथ हेटौंडा गोल्डकप फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक भएको छ ।  प्रतियोगितामा आयोजक एफसी विजय यूथ र मकवानपुर ११ सहित विभिन्न जिल्लाका १० टिमको सहभागिता रहेको छ । यही माघ १६ गतेबाट २३ गतेसम्म सञ्चालन हुन लागेको प्रतियोगिताको...

वडास्तरीय फुटबलमा एफसी ज्यामिरे विजयी

Football-1611495782.jpg

११ माघ, हेटौंडा । बागमती गाउँपालिका ५ नम्बर वडास्तरीय फुटबल प्रतियोगितामा एफसी ज्यामिरे  ‘बि’ विजयी भएको छ । आइतबार भएको प्रतियोगितामा एफसी ज्यामिरे ‘बि’ ले लिलाबन एफसीलाई २-१ गोल अन्तरले पराजित गरेको हो । शरद थापा र पवन दर्लामीको गोलको मद्धतले एफसी ज्यामिरे ‘बि’ विजयी भएको छ । माघ १० गतेबाट प्रतियोगिता शुरु भएको थियो ।...

नेकपाले आश्वासनमात्रै बाँड्यो, काम गरेनः गौतम

NC-1611494412.jpg

११ माघ, हेटौंडा । नेपाली कांग्रेस चितवनकी जिल्ला सदस्य देवकी गौतमले नेकपाले जनतालाई आश्वासनमात्रै बाँडेर काम नगरेको बताएकी छिन् ।  नेपाली कांग्रेस भरतपुर–११ को आयोजनामा भएको विरोधसभामा बोल्दै उनले नेकपाले पानीजहाज, रेल, घरघरमा ग्याँस जस्ता आश्वासनमात्रै बाँडेर काम नगरेको बताईन् । कम्युनिष्ट पार्टीलाई आशा गरेर भोट हालेका जनता...

प्रचण्ड–माधव पक्षको नेकपाले ओलीलाई साधारण सदस्यबाट हटायो

pm-kp-sharma-oli-1611493916.jpg

११ माघ, हेटौंडा । प्रधानमन्त्री समेत रहेका नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीलाई नेकपा प्रचण्ड–माधव पक्षले साधारण सदस्य समेतबाट हटाएको छ । उनलाई सोधिएको स्पष्टीकरणको जवाफ नदिएपछि साधारण सदस्यबाटै हटाइएको प्रचण्ड–माधव पक्षका पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । स्पष्टीकरणको जवाफ नआएको र पार्टीविपरीतका...

मकवानपुर प्रहरीद्वारा ४ बर्ष देखि फरार प्रतिवादी पक्राउ

20201111_135709-1611493682.jpg

११ माघ,हेटौँडा । मकवानपुर प्रहरीले आज पनि फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।सर्वोच्च अदालतले २०७३ जेठ २६ गते जवरजस्ति करणी मुद्धामा ३ बर्ष ११ महिना कैद फैसला गरी फरार  रहेका मनहरी गाउँपालिका वडा नम्बर २ का ३४ बर्षिय जिवन स्याङबोलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरकाप्रहरी प्रवक्ता डिएसपी इन्द्र बहादुर रानाले बताएका...

सुवासको ’सपनाका अवयव’माथी हेटौँडामा चर्चा 

141785584_532317638436089-1611492972.jpg

११ माघ, हेटौंडा । साहित्य सङ्गम मकवानपुरको आयोजनामा कवि सुवास खनालको दोस्रो कविताकृति ’सपनाका अवयव’ माथि अन्तरक्रिया एवम चर्चा गरिएको छ ।  कविता लेखनमा निरन्तर क्रियाशील खनालको यसअघि २०७१ सालमा ’विचारको उल्टो नदी’ नामक कविता कृति प्रकाशित छ । उनको दोस्रो कृति सपनाका अवयव शाब्दिक बुक्सले बजारमा ल्याएको हो ।  कृतिबारे बोल्दै...

हेटौँडा-६ मा रहेको नारी चेतनाको सपथ ग्रहण

20210124_175131-1611490208.jpg

११ माघ,हेटौँडा । हेटौंडा ६ चुच्चेखोलामा रहेको नारी चेतना बचत तथा ऋण सहकारी संस्थाका नवनिर्वाचित पदाधिकारीहरुको  सपथग्रहण कार्यक्रम सम्पन्न भएको छ।  आज एक कार्यक्रमको आयोजना निर्वाचन समितिका संयोजक गौरवकुमार पराजुलीले नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई  सथप ग्रहण गराएका हुन् ।  निर्वाचन समितिका संयोजक पराजुलीको...

हेटौंडा ११ मा बस र मोटरसाईकल ठोक्किदा तीनजना घाइते

142425029_101751816540343-1611479605.jpg

११ माघ, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरापलिका वडा नम्बर ११ सरस्वती खोल नजिक बस र मोटरसाइकल एकआपसमा ठोक्किदा तीनजना घाइते भएका छन् ।  चितवनबाट हेटौंडातर्फ आँदै गरेको ना ६ ख ५८४० नम्बरको बस र बिपरीत दिशाबाट आउँदै गरेको ना ३० प ४० ६५ नम्बरको मोटरासाईकल एकआपसमा ठोक्किदा दुर्घटना भएको छ ।  यस्तै बसको पछाडी रहेको ना...

कृषिमा वैदेशिक लगानी भित्र्याउँदा स्वदेशी लगानीकर्ता विस्थापित हुने डर

141876424_162860815355189-1611479022.jpg

११ माघ, हेटौंडा । संसद नभएको बेला सरकारले नेपालको कृषि क्षेत्रमा विदेशी लगानी भित्र्याउन मन्त्रिपरिषदको बैठकबाट अध्यादेश ल्याएको भन्दै नेपाली लगानीकर्ताहरुले विरोध जनाएका छन् । सरकारले स्वदेशी लागनीलाई प्रभाव पार्ने गरी मन्त्रीपरिषदको निर्णयबाट कृषि क्षेत्रमा सर्त सहित प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) खुला गर्ने निर्णय गरेको...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

थप समाचार