Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

अब पारिजातपथदेखी शितलमहलचोक सम्म एकतर्फी पार्किङ

20210126_173832-1611662324.jpg

१३ माघ, हेटौंडा । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले हेटौंडाका विभिन्न स्थानमा एकतर्फी पार्किङको व्यवस्था गरेको छ ।सवारी चापलाई व्यवस्थित गर्ने भन्दै यस अघि विभिन्न स्थानमा एकतर्फी पार्किङ लागु गरेको मकवानपुर ट्राफिकले अब पारिजातपथदेखी शितलमहल चोक सम्म एकतर्फी पार्किङको व्यवस्था गरेको हो प्रहरीका अनुसार अब...

हेटौँडा आँखा अस्पतालको कोटा प्रणालीले बिरामी मारमा

20210126_091735-1611634321.jpg

१३ माघ, हेटौंडा । हेटौडा उपमहानगरपालिका वडा नम्बर १० मा रहेको सामुदायिक आँखा अस्पतालमा आँखा जाच गर्न आउने विरामीहरु कोरोनाका कारण लगाईएको कोटा प्रणालीका कारण सास्ति व्यहोर्नु परेको छ । कोरोना भाइरसको संक्रमण फैलने भन्दै अस्पतालले लगाएको कोटा प्रणाली नहटाउँदा आँखा जचाउन आउने पालो नपाउँदा सास्ति व्यहोर्न बाध्य भएका छन् । अस्पतालले...

प्रतिनिधिसभा विघटन मुद्दाको आज पनि बहस हुने

unnamed-(4)-1611629798.jpg

१२ माघ, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदन संवैधानिक इजलासमा भइरहेको सुनुवाइ मंगलबार पनि हुने भएको छ ।  प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले माघ ४ गतेदेखि सुनुवाइ गरिरहेको छ ।   सोमबार वरिष्ठ अधिवक्ता...

हेटौँडा-२ वनस्खण्डीमा चिर्पट प्रहार,गम्भीर घाइतेको आइसियुमा उपचार हुँदै

20210126_065506-1611624826.jpg

१३ माघ, हेटौँडा । हेटौँडा-२ वनस्खण्डीमा चिर्पट प्रहारबाट एक जना गम्भीर घाइते भएका छन्।  स्थानीय ३६ बर्षीय राज तिमल्सिनाले हेटौँडा-५ सानोपोखरा  डेरा गरी बस्ने अन्दाजी २४/२५ बर्षीय निरज मनियारलाई आपसी विवादमा चिर्पटले हिर्काउदा मनियार गम्भीर घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ। गम्भीर घाइते मनियारको हेटौँडा उपचार संभव नभएपछि थप...

विश्वभर कोरोना संक्रमितको संख्या १० कारोड नाघ्यो

there-are-now-seven-known-1611623636.jpg

१३ माघ, हेटौंडा । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस अर्थात कोभिड–१९ बाट संक्रमित हुनेको संख्या १० करोड नाघेको छ ।  बितेको २४ घण्टामा विश्वभर ४ लाख ३९ हजार भन्दा बढी कोरोना संक्रमित थपिएसँगै विश्वभर कोरोना संक्रमितको संख्या १० करोड नाघेको हो । अहिलेसम्म विश्वका १० करोड २ लाख ५९ हजार बढी मानिसमा कोरोनाको संक्रमण पुष्टि भएको...

नेपाल प्रहरीका १६ डिएसपी,एसपी बढुवाका लागि सिफारिस

20200606_064924-1611622465.jpg

१३ माघ,हेटौँडा । नेपाल प्रहरीका १६ प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रहरी उपरीक्षक (एसपी) पदका लागि  बढुवा सिफारिस भएका छन सोमवार  गृह मन्त्रालय प्रहरी प्रधान कार्यालय  बढुवा समितिको बैठकले १६ डिएसपीलाई  एसपीमा बढुवा गर्न सिफारिस गरेको हो ।            यस्तो छ बढुवा  सिफारिस भएकाको सुची...

हेटौंडामा १० किलो गाँजासहित दुईजना पक्राउ

101400145_101598854840688-1611620992.jpg

१३ माघ, हेटौंडा । जिल्ला प्रहरी कार्यलय मकवानपुरबाट खटिएको प्रहरीले अवैध लागूऔषध गाँजासहित दुईजनालाई पक्राउ गरेको छ ।  हेटौंडा–१० बसपार्कबाट पर्सा सखुवा प्रसौनी गाउँपालिका–१ का ५० बर्षीय शंकर चौधरी र सोही स्थानका ५० बर्षकै राम विलास पासवान पक्राउ गरेको हो । बसपार्कस्थित सडक छेउमा शंकास्पद रुपमा उभिरहेका उनीहरुको झोला खानतलासी...

हेटौंडामा मेयर कप फुटबल प्रतियोगिता फागुन ५ बाट हुने

Hetauda-Sub-Metropulition-1611620478.jpg

१३ माघ, हेटौंडा । हेटौंडा उपमहानगरपालिका खेलकुद विकास समितिको आयोजनामा आगामी फागुन ५ गतेबाट हेटौंडामा मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ ।  यसअघि हेटौंडा उपमहानगरपालिका कार्यालयको आयोजना एवम् मकवानपुर जिल्ला खेलकुद विकास समितिको समन्वयमा हुँदै आएको प्रतियोगिता यस बर्षदेखि उपमहानगरपालिकाको खेलकुद विकास समितिको आयोजना हुने भएको...

हेटौंडामा एन्फाको रेफ्री प्रशिक्षण सुरु

142306839_162499112104199-1611619975.jpg

१३ माघ, हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले मकवानपुरमा ‘टे«निङ सेन्टर’ बन्ने बताएका छन् ।  सोमबारबाट हेटौंडामा सुरु भएको एन्फा रेफ्री प्रशिक्षणको उद्घाटन गर्दै उनले मकवानपुरमा टे«निङ सेन्टर बनाउने निर्णय गरिएको जानकारी दिएका हुन् ।  एन्फा र बागमती प्रदेश खेलकुद विकास परिषदको आयोजनामा रेफ्री...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
पृथ्वी-रा-1795919963.jpg

१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...

पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

थप समाचार