Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हेटौंडामा स्कुटरको ठक्करबाट पैदलयात्री गम्भीर घाइते, भरतपुर पठाइयो

accident-696x414-1611585564.jpg

१२ माघ, हेटौंडा । त्रिभुवन राजपथ अन्तर्गत हेटौँडा-२ चौकिटोलमा स्कुटरको ठक्करबाट पैदलयात्री गम्भिर घाइते भएका छन् । सोमबार साँझ हेटौँडा बजारबाट सामरीतर्फ जादै गरेको प्रदेश-३-००२ प २९६१ नम्बरको स्कुटरले बाटो काट्दै गरेका पैदलयात्री स्थानीय ७२ बर्षीय यमबहादुर लामिछानेलाई ठक्कर दिंदा उनी गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय...

कामधेनु सहकारीको नवनिर्वाचित पदाधिकारीहरुको सपथग्रहण

20210125_193431-1611582780.jpg

१२ माघ,हेटौँडा । हेटौंडा ६ चुच्चेखोलामा रहेको कामधेनु बहुउद्देश्यीय सहकारी संस्थाको शनिबार २२ औँ वार्षिक साधारणसभा तथा अधिवेशनबाट निर्वाचित भएका पदाधिकारीको सपथग्रहण कार्यक्रम सम्पन्न भएको छ।सोमबार एक कार्यक्रमको आयोजना गर्दै संस्थामा निर्विरोध निर्वाचित भएका पदाधिकारीहरुको सपथ ग्रहण गराइएको हो  ।  शनिबार सम्पन्न...

प्रधानमन्त्रीको अभिव्यक्ति प्रति कांग्रेसको आपत्ति

nepalicongress-1596940066-1611579968.jpg

१२ माघ, हेटौंडा । नेपाली कांग्रेसले प्रधानमन्त्रीका विभिन्न अभिव्यक्तिहरूमा ध्यानाकर्षण भएको जनाउँदै गम्भीर आपत्ति जनाएको छ ।  प्रधानमन्त्रीले कार्यकर्ता संवोधनका क्रममा एवं विभिन्न सार्वजनिक कार्यक्रममा राखेका धारणा अपमानजनक, ओकतान्त्रिक र समुदायलक्षित भन्दै कांग्रेसले आपत्ति जनाएको हो । यस्तै कांग्रेसले यस्ता अभिव्यक्तिहरू...

गौरीटारमा अलकत्रा बोकेको ट्याङकरमा आगलागी, सह-चालक घाइते

20210125_184614-1611579903.png

१२ माघ, हेटौंडा । हेटौंडा-१५ रंगशाला चोकमा अलकत्रा बोकेको ट्यांकरमा आगलागी हुँदा सहचालक घाइते भएका छन् । घाइते हुनेमा बारा परवानीपुरका ४० बर्षीय अनुहर अन्सारी हवारी रहेका छन्।घाइतेको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । गौरीटार-चिसापानी सडक खण्डको कालोपत्रेका लागि अलकत्रा ल्याएको ना२ख ४२२२ नम्बरको ट्यांकर आगलागी भएको जिल्ला प्रहरी...

नागरिक अगुवाको मार्चपासमा प्रहरीको हस्तक्षेप

2021-01-25_SunilPradhan_P-1611579594.jpg

१२ माघ, हेटौंडा । नागरिक अगुवाहरुले प्रतिनिधि सभा विघटनविरुद्ध गरेको मार्चपासमा प्रहरीले हस्तक्षेप गरेको छ ।  कमलपोखरी देखि शुरु भई प्रधानमन्त्री निवास बालुवाटार नजिकै पुगेको मार्चपासमा प्रहरीले लाठीचार्ज गर्नुका साथै पानीको फोहोरा प्रहार गरेको हो ।  नागरिक अगुवाहरुले कमलपोखरीको माटो लगाएर मार्चपास ¥याली शुरु गरेका थिए । ¥याली...

राक्सिराङबासीको पिडा ’टेलिकमको सिम छ नेटवर्क छैन’

Gati-mandra-BTS-tower-Ntc-1611578468.jpg

१२ माघ, हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिकामा नेपाल टेलिकमको नेटवर्क नहुदा पालिकाबासीमा संचारको पहुँचबाट टाढा हुन परेको वाध्यातमक अवस्थाको सिर्जना भएको छ ।  गाउपालिका राक्सिराङ गाउँपालिका–२ स्थित भाँटी र राक्सिराङ–८ स्थित टोड्केमा नेपाल टेलिकमको टावर रहेको टेलिकमको टावरमा विद्युतको व्यवस्था नगरिदिँदा र सोलार...

प्रधानमन्त्री कप क्रिकेटः सेमिफाइनल समिकरण पूरा

1574071461Watch-cricket-l-1611577107.jpg

१२ माघ, हेटौंडा । राजधानीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा सोमबार सेमिफाइनल समिकरण पूरा भएको छ ।  सोमबारको खेलमा विभागीय टोलीहरु नेपाल पुलिस क्लब र एपिएफको त्रिभुवन क्लबले जित निकालेसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको हो ।  मूलपानी क्रिकेट मैदानमा पुलिस प्रदेश २ लाई ४ विकेटले पराजित गर्दै...

प्रदर्शनमा उत्रिएका मानव अधिकारकर्मी पहाडीसहित २६ जना पक्राउ

nagarik_samaj_wgYSLoUZpq-1611574765.jpg

१२ माघ, हेटौंडा । प्रतिनिधिसभा विघटन विरुद्ध आन्दोलनमा उत्रिएका मानव अधिकारकर्मी कृष्ण पहाडीसहित २६ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रधानमन्त्री केपी ओलीले असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गरेको विरोधमा मानवअधिकार तथा शान्ति समाजले प्रधानमन्त्री निवास बालुवाटारमा गरेको प्रदर्शनमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो...

टिपरले ठक्कर दिंदा दुई जनाको घटनास्थलमै मृत्यु

dead-9-1611556993.jpg

१२ माघ, महोत्तरी । महोत्तरी जिल्लाको गौशाला-सम्सी सडकखण्डमा सोमबार टिपरले ठक्कर दिंदा २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा महोत्तरीको बलवा नगरपालिका-९ का १९ वर्षीय प्रमोदराम चमार र औरही नगरपालिका-४ का १७ वर्षीय गुड्डु नदाफ रहेका छन् ।  सम्सीबाट गौशालातिर जाँदै गरेको ना ८ ख ९८० नम्बरको टिपरले औरही नगरपालिका–४ कठुधारचौकस्थित सडकमा...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
पृथ्वी-रा-1795919963.jpg

१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...

पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

थप समाचार