Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

बुधबार साँझ मकवानपुरमा थपिए ७ संक्रमित

images(9)-1608118712.jpg

१ पुस,हेटौँडा । मकवानपुरमा बुधबार  साँझ ७ जनामा कोरोना पुष्टि भएको छ।  बुधबार २९ जनाको स्वाव संकलन गरी हेटौँडामा रहेको कोरोना परिक्षण प्रयोगशालामा गरिएको परीक्षणमा ७ जनामा कोरोना पुष्टि भएको हो।आज कोरोना पुष्टि हुनेमा ४ पुरुष र ३ महिला रहेको हेटौँडाका कोभिड फोकल पर्सन भोला प्रसाद चौलागाईंले बताएका छन्।...

सुनगोहोरो र चितुवाको टाउकोसहित दुई जना पक्राउ

Gohoro-1608113151.jpg

१ पुस, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौंबाट संरक्षित वन्यजन्तु र आखेटोपहारसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको कानेपोखरी नगरपालिका–१ घर भइ हाल काठमाडौंको टोखा बस्ने ४१ बर्षीय भेषबहादुर थापा र तेह्रथुमको लालिगुँरास नगरपालिका–४ घर भइ टोखा बस्ने ४६ बर्षीय डिल्लीमान पौडेल रहेका छन् । टोखा...

अनलाइनमार्फत श्रम स्वीकृति नवीकरण गर्न पाउने

Baidesik-Rojgar-Bibhag-1608112605.jpg

१ पुस, काठमाडौं । श्रमिकले अनलाइनबाटै पुनः श्रम स्वीकृति (रि–इन्ट्री) सुविधा लिन पाउने भएका छन् । आगामी साताबाट लागू हुने यो नियमपछि वैदेशिक रोजगारीका क्रममा विदेशमै रहेका लाखौं श्रमिक लाभान्वित हुनेछन्। सरकारले अनलाइनबाटै श्रम स्वीकृति नवीकरण गर्ने सुविधा दिने भएपछि त्यसका लागि मात्रै नेपाल आउनुपर्ने बाध्यता हट्नेछ। यो व्यवस्थाका...

सिंहदरबार प्रवेश गर्ने कर्मचारीको पोशाक जाँच

Singha-Durbar-1608112093.jpg

१ पुस, काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरबार प्रवेश गर्ने कर्मचारीको पोशाक जाँच गरेको छ । सतर्कता केन्द्रले बुधबार सिंहदरबारको पूर्वी द्वारमा कर्मचारीहरुले पोशाक लगाए नलगाएको जाँच गरेको हो ।  सतर्कता केन्द्रका प्रहरी नायब उपरीक्षक कृष्णप्रसाद अधिकारीले विहान ९ बजेदेखि नै चेकजाँच गरिएको बताए । अधिकांश कर्मचारीले पोशाक...

चितवनमा कारागारमा कैदीको मृत्यु

Death-1608111807.jpg

१ पुस, चितवन । चितवनस्थित कारागारमा एक कैदीको बुधबार मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका–२१ का ४२ वर्षीय जीतेन्द्र कार्की रहेका छन् । लामो समयदेखि श्वासप्रश्वासको समस्या भई उपचारका क्रममा क्षयरोगको सङ्क्रण पुष्टि भएका उनको भरतपुर अस्पतालमा मृत्यु भएको कारागारका प्रमुख कमलप्रसाद काफ्लेले जानकारी दिए । लागुऔषध मुद्दामा...

हेटौँडा-६ मा रहेको जनकल्याण सहकारीको साधारणसभा शुरु

20201216_151447-1608111276.jpg

१ पुस हेटौडा । हेटौडा-६, चौघडा न्युरेनीमा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको २४ औं वार्षिक साधारणसभा बुधवार देखि शुरु भएको छ ।संस्थाका संस्थापक अध्यक्ष बासुदेव अधिकारीको प्रमुख आतिथ्यता एवम संस्थाका अध्यक्ष हिमाल पौडेलको अध्यक्षतामा सभाको उदघाटन गरिएको हो। कोरोना भाइरसका कारण एकैदिन भेला भई साधारणसभा गर्न नसकिने भएकाले...

संवैधानिक परिषदसम्बन्धी अध्यादेश विरुद्ध सर्वोच्चमा रिट

Supreme-Court-1608110853.jpg

१ पुस, काठमाडौँ । सरकारले मंगलबार जारी गरेको संवैधानिक परिषद ऐन संशोधन सम्बन्धी अध्यादेश विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । अध्यादेशविरुद्ध सर्वोच्चमा अधिवक्ता ओमप्रकाश अर्यालले रिट दायर गरेका हुन् । अध्यादेश संविधानको भावना विपरित रहेको भन्दै खारेज गरिनु पर्ने माग अधिवक्ता अर्यालले गरेका छन् । संसदीय व्यवस्थामा प्रमुख...

संसद सुचारु गर्न नेकपामा हस्ताक्षर बुझाउने तयारी

Samsad-1608110604.jpg

१ पुस, काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरुले संघीय संसदको विशेष अधिवेशन माग गर्दै राष्ट्रपति समक्ष माग गरेका छन् । संविधानको धारा ९३ अनुसार संसनको कुल संख्याको एक चौथाई सदस्यको हस्ताक्षर एकत्रित गरी राष्ट्रपति समक्ष पत्र बुझाउने तयारी भएको नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङले जानकारी दिएका छन् । संसद...

भिमफेदीमा चुनढुङ्गा बोकेको टिपर दुर्घटना

20201216_094649-1608091554.jpg

१ पुस,हेटौँडा । मकवानपुरको भिमफेदी गाउँपालिकाका वडा नम्बर-५ दमारमा हेटौँडा-१५ मा रहेको ॠदि सिद्ध सिमेन्ट उद्योगको चुनढुङ्गा बोकेको टिपर दुर्घटना हुदा ३ जना घाइते भएका छन्।  मंगलबार राति ढुङ्गा बोकेर गरेर उद्योग तर्फ आउँदै गरेको  बा ३ ख ६९२७ नम्बरको टिपर दुर्घटना हुँदा ३ जना घाइते भएका ईलाका प्रहरी कार्यालय भिमफेदीले जनाएको छ।घाइते...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

थप समाचार