Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मानव विकास सूचकांकमा नेपाल १४२ औं स्थानमा

Human-Development-Index-(-1608171244.jpg

२ पुस, हेटौंडा । विश्वव्यापी मानव विकास सूचकांकमा पाँच स्थान फड्को मार्दै नेपाल १४२ औं स्थानमा पुगेको छ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)ले बुधबार सार्वजनिक गरेको विश्वव्यापी मानव विकास सूचकांक प्रतिवेदन २०२० मा नेपाल १४२ औँ स्थानमा पुगेको हो । यसअघि सन् २०१८ मा नेपालको स्थान मानव विकास सूचकांकमा १४७ औँ स्थानमा रहेको...

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या १६ लाख नाघ्यो 

SZtHGDciB8spUVZf38FNYB-1608170182.jpg

२ पुस, हेटौंडा । विश्वव्यापी माहामारीको रुप फैलिएको कोरोना भाइरसको संक्रमणका कारण विश्वभर १६ लाख नाघेको छ । विहीबार विहानसम्म विश्वभर कोरोना संक्रमणका कारण ज्यान गुमाउँनेको कुल संख्या १६ लाख ५४ हजार नाघेको वर्ल्डोमिटरले जनाएको छ । वितेको २४ घण्टामा विश्वमा कोरोना भाइरसको संक्रमणबाट थप १३ हजार ४ सय २७ जनाको ज्यान गएको छ ।  अहिलेसम्म...

विश्वभर कोरोना संक्रमितको संख्या ७ कारोड ४५ लाख नाघ्यो

Covid-19-coronavirus-1596-1608169277.jpg

२ पुस, हेटौंडा । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस अर्थात कोभिड–१९ बाट संक्रमित हुनेको संख्या ७ करोड ४५ लाख नाघेको छ ।  अहिलेसम्म विश्वका ७ करोड ४५ लाख १७ हजार बढी मानिसमा कोरोनाको संक्रमण पुष्टि भएको वर्ल्डोमिटरले जनाएको छ । वितेको २४ घण्टामा विश्वभर ७ लाख १७ हजार भन्दा बढी नयाँ संक्रमित थपिएका छन् । कुल संक्रमितको संख्या...

स्पेनिस ला लिगाः बार्सिलोना शिर्ष पाँचमा 

36934746-9060781-Victory_-1608168347.jpg

२ पुस, हेटौंडा । शीर्ष क्लब रियल सोसिडाडलाई पराजित गर्दै बार्सिलोना स्पेनिस ला लिगाको शिर्ष पाँचमा प्रवेश गरेको छ । बुधबार राति नाउ क्याम्पमा बार्सिलोनाले ला लिगाको शीर्ष क्लब रियल सोसिडाडलाई २–१ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा रियल सोसिडाडले शीर्ष स्थान गुमाएको छ । सोसिडाड तालिकाको दोस्रो स्थानमा झर्दा बार्सिलोना...

इंग्लिस प्रिमियर लिगः  लिभरपुल शिर्षस्थानमा उक्लियो

36934734-9061395-Curtis_J-1608167593.jpg

२ पुस, हेटौंडा । इंग्लिस  प्रिमियर लिग फुटबलमा लिभरपुल शिर्षस्थानमा उक्लिएको छ । बुधबार राति एनफिल्डमा भएको खेलमा लिभरपुलले टोटेनहमलाई २–१ गोल अन्तरले हराउँदै शिर्षस्थानमा उक्लिन सफल भयो । उपाधि होडमा बलियो मानिएका दुवै टिमको भिडन्तमा लिभरपुलले बाजी मारेको हो । जितसंगै एनफिल्ड क्लबले लिग तालिकामा स्पष्ट तीन अंकको अग्रता समेत...

यस्तो छ ओली-प्रचण्डबीचको पछिल्लो चारबुँदे सहमति

oli-dahal-final-1608124257.jpg

१ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पार्टीभित्रको विवाद अन्त्यका लागि ४ बुँदे सहमति भएको छ । दुई अध्यक्षबीच गत भदौ २६ गते स्थायी समितिले गरेको निर्णयमा फर्किने लगायतका चार बुँदे सहमति भएको हो । यस्तो छ ४ बुँदे सहमति १) प्रचण्डको आरोपपत्र र ओलीको जवाफीपत्र फिर्ता हुने २)...

गैरसंवैधानिक अध्यादेश जारी भएपछि हुने निर्णय कांग्रेसले नमान्ने

nepalicongress-1596940066-1608122161.jpg

१ पुष, हेटौंडा । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले गैरसंवैधानिक अध्यादेश जारी भएपछि हुने निर्णय मान्य नहुने चेतावनी दिएको छ । सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको वर्तमान र पूर्वपदाधिकारीको बैठकले संविधान विपरित ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशबमोजिम गरिने कुनै पनि निर्णय अमान्य हुने चेतावनी दिएको हो...

नेकपा स्थायी कमिटी बैठक सकियो, अर्को बैठक ५ गते बस्ने

nekapa_esthai_commite-160-1608121784.jpg

१ पुष, हेटौंडा । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक सकिएको छ । आगामी बैठक पुस ५ गते र केन्द्रीय कमिटी बैठक पुस १० गते बस्ने निर्णय भएको प्रवक्त्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।  बैठकले सरकारले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिने, संसद अधिवेशनको माग गर्दै राष्ट्रपति कार्यालयमा बुझाउन लागिएको...

५५५५ जनाको परीक्षण गर्दा ७३६ जनामा कोरोना पुष्टि

nep-1280x720-1608118925.jpg

१ पुष, हेटौंडा । स्वाथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा बुधबार ७ सय ३६ जना नयाँ कोरोना भाइरसका संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ५ सय ५ सय ५५ जनाको पीसीआर परीक्षण गर्दा ७ सय ३६ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै बितेको २४ घण्टामा ८ सय ४७ जना कोरोना भाइरसका संक्रमित संक्रमणमुक्त...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

थप समाचार