Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

यस्तो छ राष्ट्रपतिले जरी गरेको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश

20201215_175757-1608034469.jpg

३० मंसिर, हेटौँडा । सरकारको सिफारिमा राष्ट्रपति विद्यादेवी भण्डारीले  संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६ संशोधन अध्यादेश जारी गरेकी छिन् ।   सरकारले संवैधानिक परिषद्को बैठक बस्नका लागि गणपुरक संख्या तीनजना मात्रै भए पुग्ने प्रावधान सहित अध्यादेश जारी गरेको छ।अध्यादेशमा अध्यक्षसहित बहाल रहेका...

च्याम्पियन्स लिगको खेल तालिका सार्वजनिक

Champions-1608019997.jpg

३० मंसिर, काठमाडौं । यूरोपियन च्याम्पियन्स लिग फुटबलको प्रि–क्वाटरफाइनलको खेल तालिका सार्वजनिक भएको छ । राउण्ड अफ सिक्सटिनका खेलहरु फेब्रुअरी १६ बाट शुरु हुने भएको हो । यूरोपियन फुटबलको सर्वोच्च निकाय युएफाले सोमबार निकालेको तालिका अनुसार स्पेनिस क्लब बार्सिलोनाले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग खेल्नेछ । साविक विजेता...

अमेरिकामा कोरोना भाइरसविरुद्धको खोप लगाउन शुरु

US-Corona-Vaccine-1608019685.jpg

३० मंसिर, काठमाडौं । अमेरिकामा कोरोना भाइरसविरुद्धको खोप लगाउन सोमबारबाट शुरु भएको छ । एक नर्सलाई खोप लगाएर खोप अभियानको शुरुवात भएको हो । पहिलो चरणमा कोरोना भाइरसविरुद्धको लडाइमा पहिलो पंक्तिमा खटिएकाहरुलाई खोप लगाइने भएको छ । सोमबार १५० अस्पतालमा यो खोप लगाइएको छ । अमेरिकाले गत शुक्रबार ९५ प्रतिशत सुरक्षित मानिएको फाइजर–बायोएनटेक...

संवैधानिक परिषद बैठक साँझ ५ बजे बस्ने

Baithak-1608019153.jpg

३० मंसिर, काठमाडौं । संवैधानिक परिषद्‍को बैठक मंगलबार साँझ ५ बजे बस्ने गरी स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको परिषदको बैठक कोरम नपुगेपछि साँझ ५ बजे पुनः बस्ने गरी स्थगित भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सभामुख अग्‍निप्रसाद सापकोटा अनुपस्थित भएपछि स्थगित भएको थियो । प्रधानमन्त्री अध्यक्ष...

राप्तिमा १० वटा गोही छोडियो

Gohi1-1608017640.jpg

३० मंसिर, हेटौंडा । राप्ती नदीमा १० वटा गोही सोमबार छाडिएको छ । चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको ‘गोही प्रजनन केन्द्र’ मा हुर्काइएका गोही नदीमा छाडिएको हो । निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार निकुञ्जको मुख्य कार्यालय कसरा नजिक नदीमा गोही छोडिएको हो । यस आर्थिक वर्षमा १०० गोही नदीमा छाड्ने लक्ष्य रहेको...

बिग बास लिग क्रिकेट खेल्न संदिप अष्ट्रेलिया प्रस्थान 

Sandepp-1608016587.jpg

३० मंसिर, काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछाने अस्ट्रेलियाको बिग बास लिग(बीबीएल) क्रिकेट खेल्न मंगलबार त्यसतर्फ प्रस्थान गरेका छन् । कतार एयरवेजको विमानमार्फत उनी अष्ट्रेलिया प्रस्थान गरेका हुन् । अष्ट्रेलियामा उनी १५ दिन क्वारेन्टिनमा बसेर टोलीमा सामेल हुने जनाईएको छ । बीबीएलको यो सिजन सन्दीपले होबर्ट हुरिकेन्सबाट...

शिवमको सहयोगमा निर्माण भएको स्लाव ढलानको उद्घाटन

IMG-e2661f4b848b83b753ac7-1608011335.jpg

३० मंसिर, हेटौडा । मकवानपुरगढी–२ कुर्लेमा शिवम् सिमेन्ट उद्योगको आर्थिक सहयोगमा निर्माण गरिएको स्लाव ढलानको मंगलबार उद्घाटन गरिएको छ । मकवानपुरगढी गाउँपालिकाकी उपाध्यक्ष हर्कमाया रुम्बाले स्लाब ढलानको उद्घाटन गरेकी हुन् । गैरीभञ्ज्याङ–कुर्ले सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष चन्द्रबहादुर बलको सभाध्यक्षतामा भएको...

बागमती बालिका हत्या: आरोपितलाई सुधार गृहमा राख्न आदेश

20201215_093136-1608004087.jpg

३० मंसिर, हेटौंडा । मकवानपुरको बागमती गाउँपालिकामा भएको बालिका हत्याका आरोपित १४ बर्षीय बालकलाई सुधार गृहमा राख्ने आदेश भएको छ । जिल्ला अदालत मकवानपुरका न्यायाधीश कमलराज विष्टको इजलासले हत्या आरोपित बर्षीय लाई बाल सुधारगृहमा राख्ने आदेश भएको हो ।बागमती गाउँ पालिका वडा नम्बर-७ लामीटारका शेर बहादुर पाख्रिनकी ४ बर्षीया छोरी रुबिना...

टिकटकका प्रयोगकर्ता बढेसँगै गोपनीयता उदांगो

TikTok-1607999132.png

३० मंसिर, काठमाडौं । नेपालमा भिडियो सेयरिङ प्लेटफर्म टिकटक (सामाजिक सञ्जाल) का प्रयोगकर्ता बढेसँगै यसको दुरूपयोग पनि बाक्लिएको पाइएको छ । रमाइलो गर्ने र भाइरल हुने बहानामा केही व्यक्तिले जथाभाबी भिडियो बनाएर ‘अपलोड’ गर्दा व्यक्तिगत र संगठनात्मक गोपनीयता उदांगो भइरहेको प्रहरीको ठहर छ । नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

थप समाचार