Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मनहरी गाउँपालिकाले चट्याङमा घाइते भएकाको उपचार निःशुल्क गर्ने

FB_IMG_1755617365196-1755617556.jpg

३ भदौं, हेटौंडा । मकवानपुरको मनहरी वडा नम्बर ६ हाङलाङमा मंगलबार दिउँसो चट्याङ लागेर  घाइते भएका ७ जनाको मनहरी गाउँपालिकाले नि:शुल्क उपचार गर्ने भएको छ। गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले घटनाको जानकारी पाए लगतै मनहरी अस्पताल पुगेर मृत्यु भएको घटनामा दुख व्यक्त गर्दे घाइते ७ जनालाई पालिकाले निशुल्क उपचार गर्ने प्रतिवद्धता जनाएका...

मनहरीले मुख्यमन्त्री बानियाँलाई स्वागत गर्ने

Screenshot_20250819_20564-1755616472.jpg

३ भदौं,हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई मकवानपुरको मनहरी गाउँपालिकाले स्वागत तथा सम्मान गर्ने भएको छ। गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेती बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँलाई पालिकाले स्वगात तथा सम्मान गर्न लागेको बताएका छन् । पालिकाले  भदौ ४ गते बुधबार गाउँपालिकाको...

मकवानपुरको मनहरीमा चट्याङ लागेर एकको मृत्यु, ७ घाइते

Screenshot_20250618_22301-1755607090.jpg

३ भदौं, हेटौंडा । मकवानपुरको मनहरीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्। मंगलबार अपरान्ह मकवानपुरको मनहरी-६ हाङलाङमा चट्याङ लागेर स्थानीय ४२ वर्षीय विशाल ब्लोनको ज्यान गएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जनाएका छन् । त्यसैगरी सोही चट्याङ लागेर ७ जना घाइते भएको डिएसपी अर्यालले...

पहिरोले अवरुद्ध कुलेखानी - सिस्नेरी सडकखण्ड खुल्यो

Screenshot_20250817_11513-1755599950.jpg

३ भदौं, हेटौंडा ।बिगत ३ दिनदेखि अवरुद्ध बनेको कुलेखानी - सिस्नेरी दक्षिणकाली सडकखण्ड संचालनमा आएको छ । उक्त सडक खण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ ज्यामिरेमा खसेको सुक्खा पहिरो पन्छाएसँगै मंगलबार मध्यान्हबाट सडक पूर्ण रूपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक...

नेपालले होबार्ट हरिकेन्सलाई हरायो

20250819_162109-1755599861.jpg

३ भदौ, हेटौंडा । अस्ट्रेलियामा जारी टप एन्ड ट्वान्टी-२० सिरिजमा नेपालले पहिलो जित निकालेको छ । नेपालले होबार्ट हरिकेन्स एकेडेमीलाई ६६ रनले पराजित गर्दै पहिलो जित दर्ता गराएको हो । टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १८० रन बनाएको थियो । नेपालका लागि आरिफ शेखले सर्वाधिक ३३ रनको योगदान दिए । आसिफ...

बिमा प्राधिकरणका अध्यक्ष ओझा पदमुक्त

Screenshot_20250715_07370-1755589765.jpg

३ भदौ, हेटौंडा । बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदमुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ओझालाई पदमुक्त गर्ने निर्णय गरेको हो ।  उनको योग्यताबारे छानबिन गर्न सरकारले उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।  सरकारले गत फागुन १२ गते ओझालाई बिमा प्राधिकरणको अध्यक्षमा नियुक्त...

नेपाली बजारमा सुनको मूल्य घट्यो

Gold-1755582943.jpg

३ भदौ, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुनको मूल्य १२ सय रुपैयाँले घटेको हो  ।   आज सुनको कारोबार प्रतितोला १ लाख ९५ हजार १ सय रुपैयाँमा भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  आज चाँदीको मूल्यमा समेत घटेको छ । चाँदी आज १५ रुपैयाँले घटेर प्रति तोला २ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।...

विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी समितिको प्रतिवेदन मा के छ ?

मेरो-(1)-1755575026.jpg

♦यादवराज बराल  नेपाल शिक्षक महासंघले नेपाल सरकारसँग सम्बत २०७५, २०७८, २०८० र २०८१ सालमा गरेका छलफल वार्ता र सहमतिमा भएका बुँदा समेटीएका छन् त रु राहत शिक्षक, साबिक उच्च मा।वि।, विद्यालय कर्मचारी, बालबिकास सहजकर्तासँग बिभिन्न समयमा भएको वार्ताको निष्कर्ष यही होरु वा २९ दिने शिक्षक आन्दोलनको भावना अनुरुप छ त यो विद्यालय शिक्षा...

मध्यम वर्षाको सम्भावना

rain_PiLaQvymrm-1755563803.jpg

३ भदौ, हेटौंडा । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ अवस्थित रहेकोले नेपालमा मनसुन केही कमजोर रहेको छ । तथापि, बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको आंशिक प्रभावसमेत यहाँ परेको छ । जसको प्रभावले कोशी, मधेश, बागमती र कर्णाली प्रदेशमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ । कोशी, बागमती, गण्डकी र...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
१० देशमा सिफारिस नेपाली राजदूतहरूको नाम अनुमोदन
samsadiya-sunuwai-samiti-1792026805.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...

दुई प्रस्तावित राजदूतकाे नाम अस्वीकृत
Parliamentary-Hearing-Com-1792026529.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ।  बुधबार...

आज स्कन्दमाताको पूजा-आराधना गरिँदै
Screenshot_20261015_06480-1792026193.jpg

२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1792025956.jpg

२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...

नेपालसंग ओमान पराजित
844011925_159279501287687-1791940064.jpg

२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी
Screenshot_20261014_06463-1791939707.jpg

२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...

कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै
kusmanda_pA8D8XPe4E-1791939377.jpg

२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1791939176.jpg

२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...

सुनको मूल्य घट्यो
Gold-1791875600.jpg

२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...

थप समाचार