Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मध्यम वर्षाको सम्भावना

16655388081665538808-1755998245.jpg

८ भदौ, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम रहेको छ। साथै, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेकोले मनसुन गतिविधि केही बढ्ने देखिन्छ । जसको प्रभावले हाल देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। बागमती प्रदेशका थोरै स्थानहरू तथा गण्डकी प्रदेश र कर्णाली...

हेटौंडामा भएको सवारी दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान घाइते

images-1755963317.jpg

७ भदौ, हेटौंडा। मकवानपुरको हेटौंडामा शनिबार अपरान्ह भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ भने अर्का एक व्यक्ति घाइते भएका छन्। पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा ९ पशुपतिनगरमा हेटौँडा बजार तर्फ आउदै गरेको बागमती प्रदेश ०२-०४५प ५५९७ नम्बरकाे मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको बागमती प्रदेश ०३-००५ प ९०६९ नम्बरकाे...

१४ घण्टादेखि बन्द त्रिभुवन राजपथ खुल्यो

Screenshot_20250823_12092-1755933397.jpg

७ भदौ, हेटौँडा । पछिल्लो १४ घण्टादेखि अवरुद्ध देशकै जेठो राजमार्ग  त्रिभुवन राजपथ सञ्चालनमा आएको छ । राजपथ अन्तर्गत मकवानपुरको भिमफेदी १ सानुटार र बाघझोराको बिचमा शुक्रबार राति अन्दाजी १० बजेको समयमा पहाडको ढिस्को सडकमा खस्न पुग्दा विगत १४ घण्टादेखि बाटो अवरुद्ध बनेको थियो । सडक डिभिजन कार्यालय हेटौंडाको ३ ओटा  र नेपाली सेनाको एउटा...

पहिरो पन्छाएपछि कान्तिलोकपथ सुचारू

IMG-20250822-WA0004-17559-1755928438.jpg

७ भदौ, हेटौंडा । हेटौंडा काठमाडौं जोड्ने बैकल्पिक मार्ग कान्तिलोकपथ सुचारू भएको छ । कान्तिलोकपथ अन्तर्गत मकवानपुरको भिमफेदी ८ भर्याङडाँडामा पहिरो खस्दा शुक्रबार साँझ देखि अवरुद्ध सडक शनिबार विहान ११:१५ बजेदेखि सुचारू भएको हो । सडक सुचारु भएसंगै रोकिएका सवारी गन्तव्यतर्फ लागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।...

हेटौंडा भित्रिने २ सडकखण्ड अवरुद्ध

IMG-20250822-WA0004-1755923333.jpg

७ भदौ, हेटौँडा। शुक्रबार साँझ परेको अविरल वर्षाका कारण पहिरो खस्दा बागमती प्रदेशको राजधानी हेटौंडा आउने दुईओटा प्रमुख सडकखण्ड अवरुद्ध बनेको छ। शनिबार बिहान त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भिमफेदी-१ बाघझोरा नजिक सुख्खा पहिरो खस्दा सडकखण्ड दुइतर्फी अवरुद्ध बनेको छ, शनिबार बिहान बाघझोरा नजिकै ढिस्को खस्दा बाटो अवरुद्ध भएको हो।...

मकवानपुरको बाघझोरा नजिक सुख्खा पहिरो, खुल्न समय लाग्ने

IMG-21614f3fccbee621ff27f-1755919871.jpg

७ भदौ, हेटौंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भिमफेदी १ बागझोरामा नजिक पहिरो खस्दा सडकखण्ड दुइतर्फी अवरुद्ध बनेको छ। प्रष्टखबरलाई प्राप्त जानकारी अनुसार शनिबार बिहान १ बजेको समयमा बाघझोरा भन्दा अन्दाजी ५ सय मिटर सानुटार तर्फ सडक माथिबाट ढुङ्गा सहितको ढिस्को खसेको छ। अहिले पहिरो खुलाउन प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन...

सङ्खुवासभा केन्द्रविन्दु बनाएर गयो भूकम्प

202412213285236-1755918202.jpg

७ भदौं, खादबारी । सङ्खुवासभा केन्द्रविन्दु बनाएर भूकम्पको धक्का महसुस गरिएको छ । जिल्लाको मघाङ आसपास केन्द्रबिन्दु भएर शुक्रबार राति ११ बजेर १५ मिनेटको समयमा ४.४ रेक्टरस्केलको भूकम्प मापन गरिएको  नेपाल भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।...

मकवानपुरगढीमा खोलाले बगाएका युवकको शव भेटियो

Screenshot_20250822_19073-1755918097.jpg

७भदौं, हेटौंडा । मकवानपुरगढी गाउँपालिका-२ तल्लो छापस्थित कार्की खोलामा बगेर  बेपत्ता युवकको शव फेला परेको छ।  शुक्रबार अपरान्ह गाउँपालिका-२ तल्लो छापका २५ वर्षीय विनोद बम्जन शुक्रबार दिउँसो घर फर्किने क्रममा कार्की खोलाबाट ह्युमपाइप मार्फत  तर्ने क्रममा अकस्मात् खोला उर्लिएर बगाएको थियो ।घटनाबारे जानकारी पाएपछि ईलाका प्रहरी...

मकवानपुरगढीमा खहरेले बगाएका व्यक्तिको सकुशल उद्धार

Screenshot_20250822_19313-1755876055.jpg

६ भदौं, हेटौंडा । मकवानपुरको मकवानपुरगढीमा शुक्रबार साँझ परेको अविरल वर्षाका कारण खहरे खोलामा आएको बाढीले बगाएका एक व्यक्तिको सकुशल उद्धार गरिएको छ ।  मकवानपुरगढी १  फुलबारी घर भएका अन्दाजी ४४ वर्षीय बिवय  सिं लामा भोम्जनलाई  काठमाण्डौबाट फुलबारी घर तर्फ जाँदै गर्दा फुलबारीमा रहेको तमुनी खहरे खोला तर्ने क्रममा आएको भेलले बगाएको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रास्वपा नगरपालिका क्यान्डिडेट क्लबको आवेदन खुला
Rastriya-Swatantra-Party-1792113525.jpg

३० असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका क्यान्डिडेट...

तेस्रो मतसहित बानियाँ केन्द्रीय सदस्यमा निर्वाचित
IMG-20260505-WA0000-1792112652.jpg

३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...

आज माता कात्यायनीको पूजाअर्चना
6katyayani_092519113552_0-1792111642.jpg

३० असोज, हेटौंडा । हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नवरात्रको आज छैटौँ दिन अष्टमातृका...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792111426.jpg

३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...

१० देशमा सिफारिस नेपाली राजदूतहरूको नाम अनुमोदन
samsadiya-sunuwai-samiti-1792026805.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...

दुई प्रस्तावित राजदूतकाे नाम अस्वीकृत
Parliamentary-Hearing-Com-1792026529.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ।  बुधबार...

आज स्कन्दमाताको पूजा-आराधना गरिँदै
Screenshot_20261015_06480-1792026193.jpg

२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1792025956.jpg

२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...

नेपालसंग ओमान पराजित
844011925_159279501287687-1791940064.jpg

२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...

थप समाचार