Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

एन्टिजिन परीक्षणलाई पीसीआरको विकल्पमा प्रयोग नगर्न विज्ञहरुको सुझाव

download-1607256730.jpg

२१ मंसिर, हेटौंडा । एन्टिजिन परीक्षणलाई पीसीआरको विकल्पको रुपमा प्रयोग गर्न नहुने विज्ञहरुले बताएका छन् ।  एन्टिजिनबाट गलत रिपोर्ट आउन सक्ने भन्दै कोरोना भाइरस परीक्षणमा एन्टिजिनलाई पीसीआरको विकल्पको रुपमा प्रयोग गर्न नहुने विज्ञहरुले बताएका हुन् ।  नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)का खोप विज्ञ डा. तिर्थ...

मंसिर २९ मा कांग्रेसले सरकारविरुद्ध हेटौंडामा प्रर्दशन गर्ने

Congress1-1607250983.jpg

२१ मंसिर, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले मंसिर २९ गते हेटौंडामा प्रर्दशन गर्ने भएको छ । वर्तमान सरकारको सर्वसत्तावादी प्रवृत्ति, तनहुँमा मंसिर १७ गते सरकारले प्रस्तुत गरेको दमनकारी दुव्र्यवहार, स्वास्थ्य सामग्री खरिद लगायतका भ्रष्ट्राचारको विरोधमा कांग्रेसले प्रर्दशन गर्ने भएको हो । नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय...

आइतबार सुनको मुल्य घट्यो

20200618_134400-1607246329.jpg

२१ मंसिर, हेटौँडा । आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ।आज सुनको मूल्य २ सयले घटेको हो।शुक्रबार ९२ हजार ९ सय रूपैयाँमा किनबेच भएको छापावाल सुन आज  ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी आज तेजावी  भाउ ९२ हजार २ सय ५० रुपैयाँ कायम भएको जनाइएको छ। शुक्रबार १ हजार २ सय १० रुपैयाँ...

बैठकमा नगई प्रधानमन्त्री ओली शितल निवासमा

20201206_145511-1607246051.jpg

२१ मंसिर,हेटौँडा  ।  नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा स्थायी समिति बैठक चलिरहेका बेला प्रधानमन्त्री के पी ओली राष्ट्रपति विद्या देवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन्। राष्ट्रपति  भण्डारी  र प्रधानमन्त्री ओली बिच छलफल भईरहेको जनाइएको छ।नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा स्थायी समिति बैठक चलिरहेका बेला ओली...

खाग तस्करले गोली चलाउँदा खाग तस्कर नै घाइते

20200820_074856-1607244850.jpg

२१ मंसिर,बुटवल । बुटवलमा आइतबार बिहान गैंडाको खाग तस्करीले गोली चलाउँदा तस्कर समुहका एकजना घाइते भएका छन्।आइतबार बिहान प्रहरीकै पेस्तोल खोसेर गोली चलाउँदा  तस्कर समुहका एकजनालाई  गोली लागेको रुपन्देही प्रहरीले जनाएको छ।   बुटवल  राजमार्ग चौराह र मिलनचोकको बीचमा रहेको कलश होटलमा गोली चलेको र गोली लागेर खाग तस्कर समुहका एकजना...

हेटौँडामा विडब्लुआईको ट्रेड युनियनका प्रतिनिधि र पत्रकार बिच अन्तरक्रिया

20201206_112017-1607233229.jpg

२१मंसिर,हेटौँडा । नेपाल अन्तर्राष्ट्रिय निर्माण श्रमिकहरुको महासंघ ( विडब्लुआई)को आयोजनामा हेटौँडामा मकवानपुरमा क्रियाशिल ३ वटा  ट्रेड युनियन र पत्रकारसंग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ। विडब्लुआईमा आवद्ध नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट)संग आवद्ध क्युपेक नेपाल,नेपाल ट्रेड युनियन कांग्रेस(एनटियुसी) संग आवद्ध काउन...

डोटीमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु

Accident-1607218333.jpg

२१ मंसिर, हेटौंडा । डोटीमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ५ जना घाइते भएका छन् । दिपायलबाट बोगटानतर्फ जाँदै गरेको  म १ च ५५० नम्बरको जिप गएराति साढे १ बजे पियुसीया भीरबाट २ सय मिटर तल खसेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी मुकेश सिंहले जानकारी दिएका छन् ।  उनका अनुसार दुर्घटनामा ज्यान गुमाउनेमा...

म्यानचेस्टर युनाईटेडको पुनरागमन जित

Eofy4JAXcAEyzwm-1607218017.jpg

२१ मंसिर, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले पुनरागमन जित निकालेको छ । शनिबार राति भएको खेलमा युनाईटेडले वेस्ट ह्यामविरुद्ध पुनरागमन गर्दै ३–१ को शानदार जित निकालेको हो । वेस्ट ह्यामको मैदानमा एक गोलले पछि परेपनि युनाईटेडले उत्कृष्ट पुनरागमन गरेको थियो । पहिलो हाफको ३८ औं मिनेटमा थोमस सौसेकले गोल गर्दै...

इटालियन सिरी ’ए’ मा युभेन्ट्सको पुनरागमन जित

EoffFJ7W4AIB_kc-1607217740.jpg

२१ मंसिर, हेटौंडा । इटालियन सिरी ’ए’ फुटबलमा साविक विजेता युभेन्ट्सले जित निकालेको छ । शनिबार राति भएको खेलमा युभेन्ट्सले टोरिनोविरुद्ध २–१ गोलको पुनरागमन जित निकालेको हो । घरेलु मैदानमा सुरुवाती एक गोलले पछि परेपनि युभेन्ट्सले उत्कृष्ट पुनरागमन गरेको हो । खेलको नवौं मिनेटमा निकोलस एनकोउलोले गोल गर्दै टोरिनोलाई अग्रता दिलाएका...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

थप समाचार