Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

नेपालमा कोरोनाबाट थप २३ जनाको मृत्यु 

death-youth-beltola-1607428299.jpg

२३ मंसिर, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो चौबीस घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ । योसहित हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ६ सय ३७ पुगेको छ । यस्तै मन्त्रालयका अनुसार नेपालमा पछिल्लो चौबीस घण्टामा १ हजार ६ सय २१ जना कोरोना भाइरसका संक्रमित निको...

आज कैलाश गाउँपालिकामा शोक बिदा

20201208_081333-1607394611.jpg

२३ मंसिर,हेटौँडा । आज कैलाश गाउँपालिकामा शोक बिदा दिइएको छ।  गाउँपालिका वडा नम्बर-५ गोगने स्वास्थ्य चौकीमा अहेव पदमा कार्यरत दुर्गा ढकालको निधनमा आज गाउँपालिकाभर शोक बिदा दिइएको जनाइएको छ। गाउँपालिकाका अध्यक्ष टंक बहादुर मोक्तानद्वारा जारी शोक बक्तब्यमा ढकालको हिजो २२ गते भरतपुरमा उपचारको क्रममा निधन भएकोले गाउँपालिकाभर शोक...

बहुचर्चित परेवाभिर:सडक निर्माणका लागि ठेक्का सम्झौता

20201208_074819-1607393303.jpg

२३ मंसिर, हेटौँडा  ।  निकै चर्चा कमाएको मकवानपुरको  राक्सिराङ गाउँपालिका वडा नम्बर ४ र ५ मा पर्ने परेवाभिरको ६ सय ३० मिटरको दुरीमा सडक बन्ने भएको छ।  हिजो सोमबार सडक निर्माणका लागि गाउँपालिका र निर्माण कम्पनिका प्रतिनिधिबिच ठेक्का सम्झौता भएसँगै परेवाभिरमा सडक बन्ने पक्का भएको छ । सडकखण्ड निर्माणको ठेक्का सम्झौता बाँनिया लामा...

हेटौँडाको एफसी मुण्डियाललाई उपाधी

20201208_071930-1607391368.jpg

२३ मंसिर,हेटौँडा ।  सिरहाको बन्दीपुरमा सम्पन्न राष्ट्रव्यापी आमन्त्रित उपमेयर प्रशिक्षणात्मक फुटबल  प्रतियोगिताको उपाधी हेटौंडाको एफसी मुण्डियाल क्लबले हात पारेको छ।  सोमबार  काठमाडौंको चर्च ब्वाइज क्लबसँग सम्पन्न फाइल खेलमा चर्च ब्वाइजलाई २–० गोलअन्तरले पराजित गर्दै हेटौंडाका एफसी मुण्डियालले उपाधी हात पारेको हो ।अमीर...

बकैयाका ९८ जना राप्रपा र नेकपा छाडेर कांग्रेसमा प्रवेश

20201207_192236-1607348495.jpg

२२ मंसिर,हेटौँडा ।  मकवानपुरको पूर्वी क्षेत्रको  बकैया गाउँपालिका ६ को विकट स्थान ज्यामिरेमा नेकपा तथा राप्रपा परित्याग गरि ९८ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ! सोमबार बकैया गाउँपालिका ६ ज्यामिरेमा  कांग्रेस वडा कार्यालयको आयोजनामा भएको वडा भेला तथा क्रियाशिल सदस्यता वितरण कार्यक्रममा नेकपा तथा राप्रपा परित्याग गरि...

मुलुक जोगाउन राजसंस्था अपरिहार्यः राप्रपा

safe_image-1607345453.jpg

२२ मंसिर, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरुले मुलुकलाई जोगाउन राजसंस्था अपरिहार्य भएको बताएका छन् ।  पार्टीको झण्डोत्तोलन तथा चुनाव चिन्ह अनावरण गर्न आयोजित समारोहलाई सम्बोधन गर्दै नेताहरुले हिन्दु राष्ट्र र संवैधानिक राजसंस्थालाई पुनस्थापना गर्न सबै नागरिक उठनुपर्ने बेला आएको बताएका हुन् ।  राप्रपा अध्यक्ष...

सोमबार साँझ मकवानपुरमा थपिए ६ संक्रमित

20200725_220622-1607344748.jpg

२२मंसिर, हेटौँडा । मकवानपुरमा सोमबार साँझ ४३ जनाको कोरोना जाँच हुदा ६ जनामा कोरोना पुष्टि भएको छ ।  हेटौँडा-१० मा रहेको स्बाव परीक्षण प्रयोगशालामा गरिएको ४३ जनाको कोरोना जाँचमा ६ जनामा कोरोना पुष्टि भएको हेटौँडाका कोभिड फोकल पर्सन भोला प्रसाद चौलागाईंले बताएका छन् । संक्रमित मध्य २ महिला र ४ पुरुष रहेको जनाइएको छ।आजको संक्रमित दर १८...

नेपालमा अहिलेसम्म ९३.९८ प्रतिशत संक्रमित निको भए

coronavirus-4914026_1920-1607341666.jpg

२२ मंसिर, हेटौंडा । नेपालमा केही दिनदेखि कोरोना भाइरसका संक्रमित निको हुने दर बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा अहिलेसम्म कोरोना भाइरसबाट ९३.९८ प्रतिशत निको भएका छन् ।  मन्त्रालयका अनुसार पछिल्लो चौबीस चौबीस घण्टामा १ हजार ६ सय २८ जना कोरोनाका संक्रमित निको भएका छन् । योसँगै नेपालमा हालसम्म २ लाख २७ हजार ४ सय...

बलात्कारको आरोपमा पक्राउ परेका सिद्धबाबाले पाए सफाई

20201207_172237-1607341258.jpg

२२ मंसिर ,हेटौँडा । बलात्कारको आरोपमा पक्राउ परेका चताराधाम आश्रमका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीले सफाई पाएका छन्।  उनलाई आज सुनसरी जिल्ला अदालतका न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले अभियोग दाबी  नठहरिने फैसला गर्दै  सफाइ दिएको हो।यसअघि गिरीलाई जिल्ला अदालत सुनसरी, उच्च अदालत विराटनगर र सर्वोच्च अदालतले पुर्पक्षका...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

थप समाचार