Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

इंग्लिस प्रिमियर लिगमा सिटीको जित 

1607186809city_win-1607217562.jpg

२१ मंसिर, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा फुलहमलाई २(० गोल अन्तरले पराजित गर्दै सिटीले सहज जित निकालेको हो । घरेलु मैदानमा सिटीलाई जित दिलाउन रहिम स्ट्रर्लिङ र केभिन डी ब्रुएनले एक एक गोल गरे । इतिहाद स्टेडियममा पाँचौं मिनेटमा स्ट्रर्लिङको गोलबाट सिटीले अग्रता बनाएको...

मिस नेपाल २०२० को उपाधि नम्रता श्रेष्ठले जितिन् 

miss-nepal-1607217122.jpg

२१ मंसिर, हेटौंडा । मिस नेपाल २०२० को ताज नम्रता श्रेष्ठले जितेकी छन् । हिडेन ट्रेजरले आयोजना गरेको प्रतियोगितामा २१ जनालाई पछिपार्दै काठमाडौँकी २२ वर्षीया श्रेष्ठ मिन नेपाल २०२० भएकी हुन् ।  मिस नेपाल श्रेष्ठले उपाधि सहित नगद दुई लाख ५० हजार र कार्यालय प्रयोजनका लागि गाडीसमेत पाएकी छन् । यसैगरी मिस नेपाल श्रेष्ठ चीनमा हुने मिस वल्र्ड...

स्पेनिस ला लिगाः रियलको साँघुरो जित

EofV2Y6WEAEDbZY-1607216687.jpg

२१ मंसिर, हेटौंडा । स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिडले शनिबार भएको खेलमा साँघुरो जित निकालेको छ । शनिबार राति भएको खेलमा रियलले सेभियालाई १–० गोल अन्तरले पराजित गरेको हो । सेभियाको मैदानमा रियलले आत्मघाती गोलबाट जित निकालेको हो । निकै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, खेलको ५६ औं...

शनिबार बिहान हेटौँडा-८ मा भेटिएको शव गढी घरभएका सुवेदीको

20201205_085020-1607179942.jpg

२० मंसिर, हेटौँडा । शनिबार बिहान हेटौँडा-८ स्थित सनउड कोलोनिमा भेटिएको शवको शनाखत भएको छ । उक्त शव मकवानपुर गढी गाउँपालिकाका वडा नम्बर-६ का ५० वर्षीय सिताराम सुवेदीको भएको मकवानपुर  प्रहरीले  जनाएको छ ।  ३ दिन देखि घरबाट हराएको उनको मकवानपुरका विभिन्न संचारमाध्यममा मृत अवस्थामा फेला परेको फोटो सहित  समाचार आएपछि परिवारका...

हेटौंडा जेसीजको महिला साइक्लिङ्गमा बुढामगर प्रथम

20201205_190759-1607174793.jpg

२०मंसिर,हेटौँडा । हेटौंडा जेसीजको आयोजनामा  मकवानपुरको भिमफेदी गाउँपालिकामा सम्पन्न राष्ट्रिय स्तरको महिला साइक्लिङ्ग प्रतियोगितामा प्युठानकी भुमि बुढामगर प्रथम भएकी छिन्।  शनिबार बिहान सम्पन्न करिब  ८ किलोमिटर साइक्लिङ्गमा  १२ जना राष्ट्रिय महिला साइक्लिस्टहरुलाई पछि पार्दै बुढामगर प्रथम भएकी हुन। उनले ७ किलोमिटर ८ सय...

बसामाडीमा रहेको परिवर्तन महिलाको साधारणसभा सम्पन्न

20201205_182229-1607172051.jpg

२० मंसिर,हेटौँडा । हेटौँडा-३ बसामाडीमा रहेको परिवर्तन महिला बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिक साधारणसभा शनिबार  सम्पन्न भएको छ।  संस्थाकी अध्यक्ष सविना विडारीको सभाध्यक्षता तथा नेफ्स्कुन फिल्ड उपसमिति सदस्य शर्मीला श्रेष्ठको प्रमुख आतिथ्यता  साधरणसभा सम्पन्न भएको हो।साधारणसभामा  संस्थाकी कोषाध्यक्ष कविता...

हेटौँडा-८ सनउड कोलोनिमा भेटिएको शवको अझै सनाखत हुन सकेन

20201205_174949-1607170180.jpg

२० मंसिर,हेटौँडा । शनिबार बिहान हेटौँडा-८ सनउड कोलोनिमा भेटिएको शवको अझै सनाखत हुन सकेको छैन।जिल्ला प्रहरी कार्यालय मकवानपुरले शवको पहिचान नभएको र कसैको पनि  उक्त हुलिया भएको व्यक्ति हराएको भन्ने सुचना कार्यालयमा नआएकोले शव सनाखत हुन नसकेको जनाएको छ।   शनिबार बिहान मनिङ्ग वाक गर्ने मानिसले शव देखेपछि प्रहरीलाई खबर गरेका...

राजदेवी सहकारीको १५औ साधारणसभा सम्पन्न,अध्यक्षमा पुन: न्यौपाने

20201205_174018-1607169422.jpg

भीमसेन पौडेल २० मंसिर, हेटौडा । हेटौडा–१७ राजदेवीमा रहेको राजदेवी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः मधुसुदन न्यौपाने चयन भएका छन ।शनिवार सम्पन्न भएको संस्थाको १५ औं वार्षिक साधारणसभाको बन्द सत्रले न्यौपानेको अध्यक्षतामा ९ सदस्यीय नयाँ संचालक समिति सर्वसम्मत चयन गरेको हो ।समितिको उपाध्यक्षमा रामप्रसाद भट्ट, सचिवमा श्यामलाल...

बस्तिपुर जेसीज हाँडिखोलाको जेसीज सप्ताह सकियो

20201205_113556-1607148042.jpg

२० मंसिर ,हेटौँडा । बस्तिपुर जेसीज हाँडीखोलाको जेसीज सप्ताह सकिएको छ । कोरोनाका कारण समय छोट्टाएर ३ दिन विविध कार्यक्रमको आयोजना गरि मंसिर १७ गतेदेखि मनाइएको जेसीज सप्ताह शुक्रबार सम्पन्न भएको हो।  हेटौंडा १९ बस्तिपुरमा जेसीज सप्ताह समापन तथा पुरस्कार वितरण कार्यक्रम सहित जेसीज सप्ताह सकिएको हो। जेसीज सप्ताह २०२० अन्तर्गत सृजनशिल...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

थप समाचार