Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मकवानपुरमा सोमबार थपिएका संक्रमितमा पुरूष बढी

20200813_160738-1606096621.jpg

८ मंसिर,हेटौँडा। सोमबार बिहान मकवानपुरमा थपिएका कोरोना संक्रमितमा पुरूष भन्दा *पुरुष  बढी रहेका छन।  हेटौँडा-१० मा रहेको कोरोना परिक्षण प्रयोगशालामा  गरिएको ७७ जनाको परीक्षणमा ३५ जनामा कोरोना पुष्टि भएको छ।३५ जना मध्ये १६ जना महिला रहेको र १९ जना *पुरुष रहेको हेेटौँडाका कोभिड-१९  फोकल पर्सन भोला प्रसाद चौलागाईंले बताएका छन्।...

सोमबार बिहान मकवानपुरमा थपिए ३५ संक्रमित

images(1)-1606095872.jpg

८ मंसिर ,हेटौँडा । सोमबार बिहान   मकवानपुरमा ३५ जनामा कोरोना पुष्टि भएको छ। आज जाँच गरेको ७७ जनाको स्वाबमा ३५ जनामा कोरोना पुष्टि भएको हो। हेटौँडा-१० मा रहेको किटजन्य रोग तथा तालिम केन्द्र प्रयोगशालामा गरिएको परीक्षणको १६ महिला १९ पुरुष जना पुरुषमा कोरोना पुष्टि भएको जनाइएको छ।जुन संक्रमितको संख्या ४५ प्रतिशत रहेको छ।...

रातोमाटेमा वन अपराधसम्वन्धी सचेतना गोष्ठी

20201122_202841-1606056293.jpg

७ मंसिर, हेटौंडा । वन अपराधलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने बारेमा आइतबार हेटौडाको रातोमाटेमा अपराध नियन्त्रण सम्वन्धि सचेतना गोष्ठीको आयोजना भएको छ । सव-डिभिजन वन कार्यालय हेटौंडाले गोष्ठीको आयोजना गरेको हो ।  गोष्ठीमा समुदायमा जनचेतना जगाउनु पर्ने, युवा परिचालित गर्नु पर्ने, जनप्रतिनिधीहरुसँग समन्वय गर्नु पर्ने,ढुङगा, गिटी र...

प्रहरी हवल्दार शिवाकोटी नेतृत्वको टोलीले समात्यो लागुऔषध र मानिस

20201122_201306-1606055454.jpg

७ मंसिर,हेटौँडा ।  मकवानपुर प्रहरीले लागु औषध सहित एकजनालाईपक्राउ गरेको छ। प्रहरी चौकी भुटनदेविबाट प्रहरी हवल्दार डिल्लीराम शिवाकोटीको नेतृत्वमा खटिएको टोलीले लागूऔषध नाइट्रोभेट र ओनरेक्ससहित एक जनालाई पक्राउ गरेको हो ।  हवल्दार शिवाकोटीको नेतृत्वको टोलीले  विरगंजबाट नारायणघाट तर्फ जादैं गरेको ना ५ ख ५८६८ नम्बरको बसलाई...

महासंघको प्रदेश संरचना व्यवस्थित गर्नु मेरो मूख्य एजेण्डाः न्यौपाने

IMG-1c7e8c14d60dbb815d26a-1606045519.jpg

७ मंसिर, हेटौंडा । नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्यका उम्मेदवार राजकुमार न्यौपानेले महासंघको प्रदेश संरचनालाई स्थापित र व्यवस्थित गर्नु आफ्नो मूख्य एजेण्डा भएको बताएका छन् । आफ्नो उम्मेदवारीबारे हेटौंडामा भएको पत्रकार भेटघाट कार्यक्रममा उनले प्रदेश संरचनालाई व्यवस्थित गर्ने आफ्नो मुख्य एजेन्डा भएको बताएका हुन् । उनले...

सुनको मूल्य प्रतितोला ३ सय बढ्यो

Gold-1606033540.jpg

७ मंसिर, काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा आइतबार सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला तीन सय रुपैयाँले वृद्धि भएको छ । शुक्रबार सुन प्रतितोला ९४ हजारमा कारोवार भएकामा आइतबार ९४ हजार तीन सय रुपैयाँ पुगेको छ । यस्तै तेजाबी सुन शुक्रबार प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोवार...

कार र टिप्पर ठक्कर खाँदा युवकको मृत्यु

Accident-1606032933.jpg

७ मंसिर, धादिङ । पृथ्वीराजमार्ग अन्तर्गत धादिङ गजुरी गाउँपालिका वडा नम्बर ५ गलौँदीमा आइतबार बिहान कार र टिपर ठोक्किएर दुर्घटना हुँदा सल्यानटारका दीपेश केसीको मृत्यु भएको छ । मुग्लिनबाट काठमाडौँतर्फ जाँदै गरेको बा २ ज २३५६ नम्बरको कार र विपरीत दिशाबाट आएको बा ४ ख ८१४३ नम्बरको टिपर ठोकिँदा कारमा सवार त्रिपुरासुन्दरी गाउँपालिका वडा...

विप्लवका केन्द्रीय आर्थिक विभाग प्रमुख पक्राउ

Biplob-1606028444.jpg

७ मंसिर, काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय अर्थ विभागका प्रमुख एवम् पोलिटव्युरो सदस्य प्रेम दर्नाल पक्राउ परेका छन् । उनीसंगै अर्थ विभाग सदस्य सन्जीव नेपाली पनि प्रक्राउ परेका हुन् ।  प्रहरीले काठमाडौंको नख्खु क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको थियो । नख्खु क्षेत्रमा...

पाण्डेविरुद्धको नाराबाजीको छानबिन गर्न नेकपा चितवनको माग

Nekapa1-1606027775.jpg

७ मंसिर, चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनले चितवनको राप्ती नगरपालिकामा नेता सुरेन्द्र पाण्डेविरुद्ध नारावाजी भएको घटनाको छानविन गर्न माग गरेको छ । आइतबार विज्ञप्ति जारी गर्दै स्थायी कमिटी सदस्य एवं चितवन क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य पाण्डे उपस्थित कार्यक्रममा नारावाजी भएको घटनाको छानबिन गर्न माग गरिएको छ...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

थप समाचार