Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

घुससहित मालपोतका दुई कर्मचारी पक्राउ

Akhtiyaar1-1605874377.jpg

५ मंसिर, बुटवल । मालपोत कार्यालय तुल्सीपुर दाङका २ जना कर्मचारी तीन लाख २० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा मालपोत कार्यालयका नायब सुब्बा पुष्पराज गिरी र कार्यालय सहयोगी मिनराज गैरे रहेका छन् । उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय नेपालगञ्जको टोलीले पक्राउ गरेको जनाइएको छ । जग्गाको मोठ...

महिला टी–२० विश्वकप एक बर्ष सर्यो

cricket-now-afp-1605873216.jpg

५ मंसिर, हेटौंडा । सन् २०२२ मा हुने भनिएको आईसीसी महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिता एक वर्ष पछि सरेको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को बोर्ड बैठकले २०२२ को विश्वकप एक वर्ष पछि सार्ने निर्णय गरेको हो । दक्षिण अफ्रिकामा आयोजना हुने विश्वकप अब २०२३ को फेब्रुअरी ९ देखि २६ सम्म हुने भएको छ । यस अघि महिला विश्वकप २०२२ को...

हेटौँडा-७ अग्राठेमा आगलागी

20200928_095046-1605873239.jpg

५ मंसिर,हेटौँडा । हेटौंडा-७ नागस्वती अग्राठेमा  गोठमा आगलागी भएको छ। आगलागी हुँदा  लाखौंको क्षति भएको बुझिएको छ। शुक्रबार दिउँसो हेटौँडा-७ नागस्वती अग्राठेमा नवराज तितुङको गोठमा कुँडो पकाउने क्रममा आगलागी हुँदा गोठ जल्नुका साथै गोठमा राखिएको अन्नपात र पराल जलेर नष्ट भएको प्रहरीले जनाएको छ।  क्रममा गोठमा आगलागी भएको र हेटौँडा...

अस्पताल निर्माणका लागी सरकारी जग्गा लिजमा दिने मन्त्रिपरिषद्को निर्णय

parbat-gurnung-1605871980.jpg

५ मंसिर, हेटौंडा । सरकारले प्रत्येक स्थानीय तहमा निर्माण गर्ने भनेको ५ देखि १५ शैयाको अस्पताल निर्माणका लागि आवश्यक पर्ने सरकारी जग्गा लिजमा दिने निर्णय गरेको छ ।  अस्पतालको नाममा जग्गा नभएमा, भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय मार्फत भवन निर्माणका लागि आवश्यक पर्ने सरकारी जग्गा लिजमा दिने निर्णय सरकारले गरेको हो...

शुक्रबार ५ हजार बढी संक्रमित डिस्चार्ज, १ हजार ९४५ जना थपिए

coronavirus-4914026_1920-1605871018.jpg

५ मंसिर, हेटौडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार नेपालमा ५ हजार ३ सय ६४ जना कोरोना भाइरसका संक्रमित निको भएका छन् ।  शुक्रबार डिस्चार्ज भएका संक्रमित सहित हालसम्म नेपालमा कुल १ लाख ९१ हजार २ जना संक्रमित निको भइसकेका छन् । यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाभाइरसका १ हजार ९ सय ४५ जना संक्रमित...

नेपाल प्रहरीका ३३ एसएसपीको सरुवा,बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडामा चौधरी( सुचि सहित)

20200606_064924-1605862732.jpg

५ मंसिर,हेटौँडा।  गृह मन्त्रालयले नेपाल प्रहरीका ३३ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरेको छ । गृहमन्त्रीस्तरीय निर्णयबाट शुक्रवार एसएसपीको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।एसएसपी सरुवा भएसँगै काठमाडौं र ललितपुरका प्रहरी प्रमुख फेरिएका छन्।   काठमाडौं प्रहरी प्रमुखमा एसएसपी असोक सिंह आएका छन्  भने...

सुनको मूल्य फेरि घट्यो

Gold-1605856704.jpg

५ मंसिर, काठमाडौँ । सुनको मूल्य शुक्रबार पनि घटेको छ । बिहीबारको तुलनामा शुक्रबार पहेंलो धातुको मूल्य प्रतितोला ४ सय रुपैंयाले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९४ हजार रुपैंयामा कारोवार भएको छ । बिहीबार भने प्रतितोला ९४ हजार ४०० रुपैंयामा कारोवार भएको थियो ।  यस्तै तेजाबी सुन प्रतितोला ९३ हजार...

मकवानपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या २९ पुग्यो

Death-1605617376-1605855615.jpg

५ मंसिर, हेटौंडा । मकवानपुरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ ।  वडा नम्बर ५ की ६४ वर्षीया महिलाको शुक्रबार मृत्यु भएसंगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुगेको हो ।  मकवानपुरको हेटौंडा उपमहानगरमा २२, थाहा नगरपालिकामा २, मनहरीमा २ र बकैया गाउँपालिकामा २ र बागमती गाउँपालिकामा एक जनाको मृत्यु भएको...

कोरोनाबाट होटल संघका निवर्तमान अध्यक्ष शाक्यको मृत्यु

Death-1605853463.jpg

५ मंसिर, काठमाडौं । कोरोना संक्रमणबाट होटेल संघ नेपाल (हान) का निवर्तमान अध्यक्ष अमरमान शाक्यको मृत्यु भएको छ । ७० वर्षीय शाक्यको उपचारका क्रममा शुक्रबार ओम अस्पतालमा मृत्यु भएको हो । कोरोना संक्रमण पुष्टि भएका शाक्यमा निमोनिया देखिएको र उपचारका क्रममा मृत्यु भएको हानका सदस्य युवराज श्रेष्ठले जानकारी दिए ।...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

थप समाचार