Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मकवानपुरमा तिहार अवधिमा ६ सवारी दुर्घटना,३९७ कारवाहीमा

20201030_154251-1605751751.jpg

४ मंसिर,हेटौँडा। मकवानपुरमा यस वर्ष तिहारको समयमा कम सवारी दुर्घटना भएका छन भने २ वटा सवारी दुर्घटनामा परी ६ जना घाइते भएका छन्। कार्तिक २८ गते काग तिहारदेखि मंसिर ३ गतेसम्म ३९७ वटा सवारीलाई ट्राफिक कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक प्रकाश पाण्डेले बताएका छन् । ट्रफिक नियम विपरीत गलत ढंगले...

हेटौंडा आउँदै गरेको ट्रकको ठक्करबाट बालकको मृत्यु

Death-1605709797.jpg

३ मंसिर, हेटौंडा । काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको ट्रकको ठक्कर दिंदा धादिङमा एक बालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा धादिङको धुनिवेशी नगरपालिका–८ खानीखोलाका ६ वर्षीय रितेश तामाङ रहेका छन् । सामान लिन हेटौंडा आउँदै गरेको ना ६ ख ४९४७ नम्बरको ट्रकले तामाङलाई ठक्कर दिंदा उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय...

नेपालको एकदिवसीय मान्यता एक वर्ष लम्बियो 

Nepal-cricket-1605703827.jpg

३ मंसिर, हेटौंडा । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले नेपालको एकदिवसीय अन्तराष्ट्रिय मान्यता एक वर्ष लम्बाएको छ । कोरोना भाईरसको महामारीको कारण आईसीसीले चार वर्षको एकदिवसीय मान्यतालाई एक वर्ष थप गरेको हो । नेपाल क्रिकेट संघ (क्यान) को पहिलो वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष चतुर बहादुर चन्दले नेपालको एकदिवसीय मान्यता एक वर्ष थप...

२ लाख ६८ हजार नगदसहित ७ जुवाडे पक्राउ

Tass-1605702366.jpg

३ मंसिर, दाङ । नेपाल प्रहरीले दाङको घोराहीबाट २ लाख ६८ हजार नगदसहित ७ जना जुवाडेलाई पक्राउ गरेको छ ।  घोराही उप–महागनरपालिका–१६ मुनाटोलका पूर्णराज भण्डारीको घरमा छापा मारेर नगदसहित जुवाडेलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा घोराही–१६ बस्ने तेजप्रसाद गिरी, डम्बर डिसी, प्रेमराज भण्डारी, २८ वर्षीय विवेक भण्डारी, घोराही–१७ का ३४...

मोटरसाइकलमा आगजनीको अभियोगमा पुतलीबजारका युवक पक्राउ

Arrested-1605701639.jpg

३ मंसिर, पोखरा । कास्कीको पोखरा महानगरपालिका–१७ स्थित बिरौटामा पार्किङ गरेर राखेको दुई मोटरसाइकलमा आगजनी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्याङ्जा पुतलीबजारका १९ वर्षीय दिवश रानाभाट रहेका छन् । उनले असोज २६ मा राति शिशुनिकेतन मार्गस्थित सन्तोष आयल स्टोर अगाडि पार्किङ गरी राखेको ग १२ प ८६९८ नम्बर र ग ७ प ९७८८...

नेपालमा १ हजार ४४२ संक्रमित थपिए, ३ हजार ५३८ निको भए

Ministry-of-Health-and-Po-1605701164.jpg

३ मंसिर, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार नेपालमा कोरोना भाइरसका १ हजार ४ सय ४२ जना संक्रमित थपिएका छन् ।  पछिल्लो चौबीस घण्टामा १ हजार ४ सय ४२ जना संक्रमित थपिएको र ३ हजार ५ सय ३८ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरससम्बन्धी विवरण अद्यावधिक गर्दै थपिएका...

बुधबार साँझ मकवानपुरमा थपिए १२ कोरोना संक्रमित

images(1)-1605701140.jpg

३ मंसिर ,हेटौँडा । बुधबार  साँझ मकवानपुरमा १२ जनामा कोरोना पुष्टि भएको छ।आज जाँच गरेको ३५ जनाको स्वाबमा १२ जनामा कोरोना पुष्टि भएको हो।हेटौँडा-१० मा रहेको किटजन्य रोग तथा तालिम केन्द्र प्रयोगशालामा गरिएको परीक्षणको ४ महिला ८ पुरुष जना पुरुषमा कोरोना पुष्टि भएको  जनाइएको छ। जुन संक्रमितको संख्या ३४ प्रतिशत रहेको छ।...

विश्व बैंकसँग ४२ अर्ब रुपैया बराबरको आर्थिक सम्झौता

2020-11-18_Economic-Agree-1605700797.jpg

३ मंसिर, हेटौंडा । नेपालको सहरी विकास र वित्तीय क्षेत्रको सुदृढीकरणका लागि विश्व बैंक र सरकार बीच ४२ अर्ब रुपैयाँ बराबरको आर्थिक सम्झौतामा हस्ताक्षर भएको छ ।  नेपालको ‘सहरी विकास र पूर्वाधार आयोजना’ र ‘आर्थिक वृद्धिका लागि वित्त’ विकास नीति सहायता सम्बन्धी दुईवटा सम्झौतामा विश्व बैंक र अर्थमन्त्रालयबीच बुधबार सम्झौता भएको हो...

नेकपाको सचिवालय बैठक मंसिर १३ गते पुनः बस्ने 

ncp_copy2-1605700575.jpg

३ मंसिर, हेटौंडा । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक मंसिर १३ गते बस्ने गरी सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आजको बैठक १० दिनपछि अर्को बैठक बोलाउने निर्णय गर्दै सम्पन्न भएको हो ।  आगामी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्नो तर्फबाट राजनीतिक प्रतिवेदन पेश गर्ने भएका छन्...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

थप समाचार