Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

नेपाल प्रहरीमा एआईजी र डीआईजीको दरबन्दी थप

Nepal-Police-1605786564.jpg

४ मंसिर, काठमाडौं । नेपाल प्रहरीमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र प्रहरी नायब महानिरीक्षक (डीआईजी) को दरबन्दी थप भएको छ । प्रहरीमा एकजना एआईजी र पाँच जना डीआईजीको दरबन्दी थप भएको हो । गृृह मन्त्रालयले पाँच वटा डीआईजीको दरबन्दी थप्नुपर्ने राय दिँदै स्वीकृतिका लागि संगठनात्मक स्वरुप निर्धारण (ओएण्डएम) मन्त्रिपरिषद्मा पठाएको थियो...

दिल्लीमा मास्क नलगाउनेलाई दुई हजार जरिवाना

Arvind-1605786242.jpg

४ मंसिर, काठमाडौं । भारतको राजधानी दिल्लीमा मास्क नलगाउनेलाई दुई हजार भारतीय रुपैयाँ जरिवाना हुने भएको छ । दिल्ली सरकारले बिहीबार सार्वजनिक स्थलमा मास्क मास्क नलाउनेलाई जरिवाना हुने जनाएको हो । दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले मानिसहरुलाई कोरोना भाइरसको जोखिम रोक्न र संक्रमितको संख्या घटाउनका लागि यस्तो जरिवानाको व्यवस्था...

निकिशा श्रेष्ठ माथि दुर्व्यवहार प्रकरण :एकजना पक्राउ

20201119_141825-1605775047.jpg

४ मंसिर, हेटौँडा । बाटोमा हिडिरहेकी निकिशा श्रेष्ठलाई  भक्तपुरमा दुर्व्यवहार गर्ने एकजना पक्राउ परेका छन। उनलाई भक्तपुरमा दुरव्यवहार गरेको भिडिओ टिकटक मार्फत सार्वजनिक भएपछि चर्को विरोध भइरहेको अवस्थामा  श्रेष्ठलाई दुर्व्यवहार गरेको भिडिओ टिकटक मार्फत अपलोड गर्ने एकजना पक्राउ परेका छन।पक्राउ पर्नेमा भक्तपुर नगरपालिका- २...

ओबामाको पुस्तक पहिलो दिनमै झन्डै ९ लाख प्रति बिक्यो

Obama-1605774522.jpg

४ मंसिर, काठमाडौँ । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाको नयाँ पुस्तक ‘अ प्रमिस्ड ल्यान्ड’ सार्वजनिक भएको पहिलो दिनमै अमेरिका र क्यानडामा मात्रै करिब ८ लाख ९० हजार प्रति बिक्री भएको छ । ओबामाको पुस्तक अमेरिकाका अन्य राष्ट्रपतिका संस्मणरणभन्दा धेरै बिक्री हुने अनुमान गरिएको छ ।  प्रकाशन गृह पेन्गुइन ऱ्यान्डम हाउसका अनुसार...

अस्पतालको शौचालयमा कोरोना संक्रमितको मृत्यु

Death-1605773895.jpg

४ मंसिर, बुटवल । रुपन्देहीको तिलोत्तमाका एक जना कोरोना संक्रमितको भैरहवास्थित भीम अस्पतालको शौचालयभित्र मृत्यु भएको खुलेको छ । कोरोना संक्रमणपछि चार दिनसम्म होम आइसोलेसनमा बसेका तिलोत्तमा नगरपालिका नयाँमिलका ५८ वर्षका पुरुषको शौच गर्न गएका बेला शौचालिय भित्रै अक्सिजन अभावमा मृत्यु भएको हो । कात्तिक २६ गते कोरोना संक्रमण पुष्टि भएका...

हुम्ला जिल्ला प्रवेशमा रोक, विद्यालय बन्द

School1-1605770800.jpg

४ मंसिर, काठमाडौं । जिल्ला प्रशासन कार्यालय हुम्लाले जिल्ला प्रवेशमा रोक लगाएको छ । कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रवेशमा रोक लगाईएको हो । बुधबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले जिल्लाभरका शैक्षिक संस्था बन्द गर्ने, बाहिरी जिल्लाबाट आउनेहरुलाई प्रवेशमा रोक लगाउने, अन्तरपालिका आवतजावतमा...

मकवानपुरे पत्रकार गौतमको निधन

20201119_124958-1605769720.jpg

४ मंसिर,हेटौँडा। मकवानपुरे पत्रकार गोकर्ण गौतमको निधन भएको छ। कान्तिपुर दैनिकको मनोरञ्जन क्षेत्रमा कलम चलाउँदै आएका गौतमको आज बिहान उपचारको क्रममा काठमाडौं बासबारीमा रहेको न्युरो अस्पतालमा निधन भएको पत्रकार मकर श्रेष्ठले जानकारी दिएका छन्। उनि टाउको सम्बन्धी रोगबाट ग्रसित थिए।  गौतमले पत्रकारिता तथा आमसञ्चार केन्द्रिय...

आज सुनको मूल्यमा गिरावट

20200618_134400-1605766212.jpg

४ मंसिर,हेटौँडा।  साताको पाँचौ दिन बिहिबार सुनको मुल्यमा गिरावट आएको छ। बिहिबार सुनको मुल्यमा ७ सयले गिरावट आएको हो। बुधबार तोलामा १ सय रुपैयाले घटेको सुनको मुल्य आज  ७ सय रुपैयाँले घटेको हो।  हिजो तोलामा ९५ हजार १ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज एकै दिन ७ सयले घटेर प्रतितोला ९४ हजार ४ सय रुपैयाँमा कारोबार...

मकवानपुरको बागमतीमा ४ बर्षीया बालिकाको हत्या: २ जना पक्राउ

Polish_20201119_081630930-1605753279.jpg

४ मंसिर, हेटौँडा । मकवानपुरको पुर्वी क्षेत्रमा पर्ने बागमती गाउँपालिकामा वडा नम्बर -७ मा ४ बर्षीया बालिकाको हत्या भएको छ । बागमती गाउँ पालिका वडा नम्बर-७ लामीटार बस्ने सेर बहादुर पाख्रिनकी ४ बर्षीया छोरी रुबिना पाख्रिनको हत्या गरिएको हो।यता हत्यामा संलग्न २ जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ।  जिल्ला प्रहरी कार्यालय...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

थप समाचार