Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

विद्यालय शिक्षा कार्यढाँचा जारी, विद्यालय खोल्ने अधिकार स्थानीय तहलाई

2020-11-18_Education-Mini-1605700258.jpg

३ मंसिर, हेटौंडा । सरकारले कोभिड–१९ संक्रमणको जोखिम नभएका अथवा कम भएका स्थानीय तहमा विद्यालय सञ्चालन गर्न पाउने गरी ‘विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा–२०७७’ जारी गरेको छ ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यविधि तयार गरी विद्यालय सञ्चालन गर्ने निर्णय सम्बन्धित स्थानीय तहलाई दिनेगरी कार्यढाँचा सार्वजनिक गरेको...

मोदी र जो बाइडेनबीच फोन वार्ता

Joe-1605687043.jpg

३ मंसिर, काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाका नव निर्वाचित राष्ट्रपति जो बाइडेनसँग फोनवार्ता गरेका छन् ।  अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएकोमा बाइडेनलाई बधाई दिँदै मोदीले सहकार्यका लागि आफु सधैँ खुल्ला र तयार रहेको बताएका थिए । बधाई दिन मंगलबार गरेको फोन कुराकानीका क्रममा उनले विश्वभरी महामारीको रुपमा...

गाँजा र ब्राउन सुगरसहित ९ जना पक्राउ

Police-1605686659.jpg

३ मंसिर, विराटनगर । नेपाल प्रहरीले गाँजा र ब्राउन सुगरसहित ९ जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेहरुमा मोरङ उर्लाबारी नगरपालिका–७ स्कुल डाँडाकी ममता तामाङ, उर्लाबारी–७ बरगाछीका मिनल याक्सो, उर्लाबारी–९ आकाश लिम्बू, असिम लिम्बू, झापा दमक–७ का शीशा सेख, दमक–४ का सुमन सुनुवार, मोरङ रतुवामाई नगरपालिका–८ का रुमपमान केदेम,...

बालुवाटारमा नेकपा सचिवालय बैठक जारी, ओली पनि सहभागी

Nekapaa-1605685975.jpg

३ मंसिर, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा जारी छ ।  दिउँसो १ बजेपछि शुरु भएको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली पनि सहभागी छन् । ओली अनुपस्थित भएपनि बैठक बस्ने प्रचण्ड–नेपाल पक्षको अडानपछि ओली पनि बैठकमा सहभागी छन् । यसअघि ओली पक्षले प्रचण्डको राजनैतिक प्रस्ताव पूर्वाग्रही र...

बुधबार हेटौँडामा ३१ जनाको स्वाब संकलन

20200812_085903-1605678702.jpg

३ मंसिर ,हेटौँडा ।  हेटौँडामा बुधबार  बिहान ३१ जनाको स्वाब संकलन गरिएको छ। हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक तथा कोभिड फोकल पर्सन भोला प्रसाद चौलागाईंले बताए अनुसार आज ३१ जनाको स्वाव संकलन गरीएको हो। संकलित स्वाब १३ महिला र १८ पुरुष रहेका छन्।आज संकलन गरिएको स्वाबको परीक्षणको लागि हेटौँडा-१० मा रहेको कोरोना परिक्षण...

तनहुँमा माइक्रो दुर्घटना एकको मृत्यु

20200927_084436-1605671041.jpg

३ मंसिर,हेटौँडा । पृथ्वी राजमार्ग अन्तर्गत  तनहुँ व्यास नगरपालिका–५ मानहुँकोटमा बुधबार  बिहान माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन् । पोखराबाट मानहुँकोट जाँदै गरेको ग१ख २९४२ नम्बर हायस माइक्रोबस मानहुँकोटमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो।मृत्यु हुनेमा तल्लो गगनगौडा बस्ने २८ वर्षीया...

कतार विश्वकप फुटबल छनौट खेल:ब्राजिलले उरुग्वेलाई हरायो

20201118_090524-1605669901.jpg

३ मंसिर,हेटौँडा।  सन २०२२ मा कतारमा हुने विश्वकप फुटबलको दक्षिण अमेरिकी समुहको छनौट खेल अन्तर्गत आज सम्पन्न खेलमा  ब्राजिल विजयी भएको छ।  नेपाली समय अनुसार आज बिहान सम्पन्न ब्राजिल र उरुग्वे बिचको खेलमा ब्राजिलले जित हासिल गरेको छ। ब्राजिलले २ का विरुद्ध सुन्य गोल अन्तरले उरुग्वेलाई पराजित गर्दै जित हासिल गरेको हो।आज बिहान नेपाली...

जीप दुर्घटना हुँदा एकको मृत्यु

Dead-Body-1605665996.jpg

३ मंसिर, लमजुङ । लमजुङमा जीप दुर्घटना हुँदा एकजनको मृत्यु भएको छ । दोर्दी गाउँपालिका–४ सिख्रेभिर नजिकै किसेदी खोलामा बोलेरो जीप दुर्घटना हुँदा एकको मृत्यु र ११ जना घाइते भएका जनाईएको हो । मृत्यु हुनेमा पाचोककी ७० वर्षीय सोनी गुरुङ रहेकी छिन् । सुन्दरबजार नगरपालिकाबाट दोर्दी–५ पाचोक जाँदै गरेको ग१ज ७१२७ नम्बरको जीप दुर्घटना हुँदा...

ओली पक्ष सहभागी नभए पनि सचिवालय बैठक नरोक्ने

Nekapa-1605665577.jpg

३ मंसिर, काठमाडौँ । बुधबारका लागि बोलाईएको सचिवालय बैठक नरोक्ने नेकपा प्रचण्ड-नेपाल पक्षधरको भनाई छ ।  आफुहरुले नै माग गरेको सचिवालय बैठक प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली सहभागी नभएपनि नरोकिने उनीहरुको भनाई रहेको हो । ओली पक्षका नेताहरु सहभागी नभएपनि बैठक संचालन गरिने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।  ओली र...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

थप समाचार