२६ कार्तिक, हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले ५ दिनमा ३७ जना फरार प्रतिवादी पक्राउ गरेको छ । प्रहरीले जिल्ला अदालत मकवानपुरबाट विभिन्न मुद्धामा कैद तथा जरिवाना तोकिएका ३७ जना फरार प्रतिवादी पक्राउ गरेको हो । मकवानपुरका प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार प्रहरीले कार्तिक २२ देखि २६ गतेसम्ममा ३७ जनालाई पक्राउ...
२६ कार्तिक, म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–५ छिसवाङमा नदीमा डुबेर एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा टिकावाङका १६ वर्षीय शंकर विकको रहेका छन् । म्याग्दी नदीमा डुबेर बेपत्ता भएका विकको शव आज बिहान फेला परेको छ । पोखरास्थित कालिका गणबाट आएको गोताखोर टोलीले तलाउबाट विकको शव निकालेको जानकारी दिए ।...
२६ कार्तिक, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष तथा राष्ट्रियसभा सांसद बामदेव गौतमविरुद्धको मुद्दाको सुनुवाइ आज हुने भएको छ । गौतमको सांसदको योग्यता सम्बन्धी सर्वोच्च अदालतमा परेको मुद्दाको पेशी आजका लागि तोकिएको हो । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरू दीपकुमार कार्की, हरिकृष्ण कार्की,...
२६ कार्तिक, हेटौंडा । दाङमा ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार तीन जनाको मृत्यु भएको छ । मंगलबार राती राप्ती गाउँपालिका-४ मौरीघाटमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ६ ख ३३४४ नम्बरको ट्रकले विपरीत दिशाबाट गइरहेको रा ५ प ६७३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार मृत्यु हुनेमा राप्ती गाउँपालिका-५...
२६ कार्तिक, हेटौंडा । महामारीको रुपमा पैmलिएको कोरोना अर्थात कोभिड–१९ बाट पछिल्लो २४ घण्टामा विश्वमा ९ हजार भन्दा धेरै मानिसको मृत्यु भएको छ । वल्र्डोमिटरका अनुसार बुधबार विहानसम्म विश्वमा ९ हजार १ सय ८१ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै विश्वका २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म १२ लाख ७८ हजार ५ सय २९...
२६ कात्तिक, हेटौंडा । पछिल्लो २४ घण्टामा विश्वभर ५ लाख ४१ हजार भन्दा बढी मानिस कारोना अर्थात कोभिड १९ को संक्रमणबाट संक्रमित भएका छन् । कोरोनाको तत्थ्यांक प्रस्तुत गरिरहेको वर्ल्डोमिटरका अनुसार पछिल्लो २४ घण्टामा ५ लाख ४१ हजार ६ सय ६६ जना मानिस संक्रमित भएका हुन् । यो सँगै विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या ५ करोड १७...
२६ कार्तिक, हेटौंडा । राजस्थान रोयल्सका बलर जोफ्रा आर्चर युएईमा सम्पन्न १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको ’मोस्ट भ्यालुएबल प्लेयर’ घोषित भएका छन् । दुबईमा मंगलबार राति सम्पन्न प्रतियोगितामा आर्चर ’मोस्ट भ्यालुएबल प्लेयर’ चुनिएका हुन् । इमर्जिङ प्लेयर अवार्ड देबदुत पडिकलले जित्दा गेम चेन्जर अवार्ड...
२६ कार्तिक, हेटौंडा । मुम्बई इण्डियन्सले १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटको उपाधि जितेको छ । युएईको दुबईमा मंगलबार राति सम्पन्न भएको फाइनलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बई च्याम्पियन बनेको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा दिल्लीले दिएको १ सय ५७ रनको लक्ष्य मुम्बईले १८ ओभर ४ बलमा...
२६ कार्तिक, हेटौँडा । मकवानपुरमा बुधबार बिहान २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलगाईका अनुसार बुधबार बिहान मकवानपुरमा २७ जनामा संक्रमण पुष्टी भएको हो । विहान आएको रिपोर्ट अनुसार १० महिला र १७ पुरुषमा संक्रमण पुष्टी भएको निरिक्षक चौलागाईले जानकारी दिए...
१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...
११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...
११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...
११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...
१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...
१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...
१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...
१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...
४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही बरथवा...
२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...
१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...
३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...
























