Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हेटौँडामा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना, चालकको मृत्यु

20201111_191047-1605101275.jpg

२६ कार्तिक,हेटौँडा । पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा-१५ रोतोमाटेमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।सडक खण्डमा रहेको कलभटबाट  बा ४२ प ८४७४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आफैं दुर्घटना हुँदा मोटरसाइकलमा सवार बारा परवानीपुर बस्ने २६ बर्षीय प्रतिक क्षेत्रीको मृत्यु भएको जनाइएको छ।   दुर्घटना...

मकवानपुरमा बुधबार साँझ थपिए २४ संक्रमित

20200822_201615-1605099541.jpg

२६ कार्तिक , हेटौंडा । मकवानपुरमा बुधबार साँझ २४ जनामा कोरोना पुष्टि भएको छ।  हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले बुधबार साँझ  २४ जनामा कोरोना  संक्रमण पुष्टी भएको बताएका छन्।  रिपोर्ट अनुसार ९ महिला र १५ पुरुषमा संक्रमण पुष्टी भएको हो । कार्तिक २६ गते संकलन गरिएको स्वाबको हेटौँडा-१० मा रहेको किटजन्य रोग...

नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या २ लाख नाघ्यो 

unnamed-1605097390.jpg

२६ कार्तिक, हेटौंडा । नेपालमा कोरोना भाइरस अर्थात कोभिड १९ बाट संक्रमित हुनेको संख्या २ लाख नाघेको छ । वितेको २४ घण्टामा २ हजार ५ सय ६९ जना संक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या २ लाख २ हजार ३ सय २९ जना पुगेको हो ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभरका प्रयोगशालामा १० हजार ८१ जनाको पीसीआर परीक्षण भएको...

बामदेब अब मन्त्री बन्न सक्ने

Bamdev-1605092282.jpg

२६ कार्तिक, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा उपाध्यक्ष बामदेब गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने सरकारको निर्णयमा बदर गर्न माग गरिएको रिटमा अन्तरिम आदेश जारी नहुने भएको छ।  वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दिएको रिटमाथि झण्डै डेढ महिनादेखि सुनुवाइ गरिरहेको संवैधानिक इजलासले अन्तरिम आदेश जारी नहुने बताएको सर्वोच्च अदालतका...

५० बर्षदेखि प्रधानमन्त्री बनेका बहराइनी प्रधानमन्त्री खालिफाको निधन

20201111_161708-1605090987.jpg

२६ कार्तिक,एजेन्सी ।  ५० बर्ष देखि लगातार  प्रधानमन्त्री बनेका बहराइनका प्रधानमन्त्री शेख खालिफा बिन सलमान अल खालिफाको ८४ बर्षको उमेरमा निधन भएको छ।  राजपरिवारमा जन्मिएर सन् १९७०मा बहराइनका प्रधानमन्त्री बनेका खालिफाको बुधबार बिहान उपचारको क्रममा निधन भएको राजदरबारले ट्विटरमार्फत् जानकारी दिएको छ।उनको अमेरिकाको मायो क्लिनिक...

मंसिर २ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

2020-03-27_Home_Ministry-1605090573.jpg

२६ कार्तिक, काठमाडौं । सरकारले मंसिर २ गते पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।  किजा पूजाको अवसरमा २ गते पनि सार्वजनिक बिदा दिने निर्णय सोमबार बसेको मन्त्रिपरिषदबाट भएको गृह मन्त्रालयले जनाएको छ । यो वर्ष तिहारमा तिथि विवाद छ । नेपाल पञ्चाङ्ग निर्णायकले यसवर्ष कात्तिक २९ गते बिहान कुकुर तिहार र साँझ लक्ष्मीपूजा, ३० गते गाई/गोरु पूजा...

विप्लब कार्यकर्ता कारागारबाट फरार

156359612267292897_430022-1605087472.jpg

२६ कार्तिक, बझाङ । बझाङ कारागारबाट एकजना विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता फरार भएका छन् । फरार हुनेमा छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ५ का ३५ वर्षीय प्रविन धामी रहेका छन् । कार्तिक १८ गते  राष्ट्रिय तथा सार्वजनिक सम्पदाविरूद्धको कसुरमा थुनामा रहेका धामी बुधबार विहान चैनपुरस्थित कारागारबाट फरार भएको जेलर झलक...

तरुण दल मकवानपुरको रक्तदानमा ४५ जनाले दिए रगत

20201111_151242-1605086963.jpg

२६ कार्तिक,हेटौँडा ।  नेपाल तरुण दल जिल्ला कार्य समिति मकवानपुर र हेटौंडा उपमहानगरपालिका कार्य समितिले संयुक्त रुपमा आयोजना गरेको रक्तदान कार्यक्रममा ४५ जनाले रक्तदान गरेका छन् । कोरोनाको जोखिमका यथावत रहेको र रक्त संचार केन्द्र मकवानपुरमा रजत अभाव भएको लौहा पुरूष गणेश मान सिंहको जन्मजयन्तीको अवसरमा आयोजना गरिएको रक्तदान...

आज एक सय रुपैयाँले बढयो सुनको भाउ

20200618_134400-1605082327.jpg

२६ कार्तिक,हेटौँडा। साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनको मूल्य १ सयले वृद्धि भएको छ।   मंगलवार तोलामा ३ हजार ४ सय घटेको सुनको मूल्य आज १ सय रुपैयाँले बढेको  हो ।आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ९ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९४ हजार ४ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज चाँदीको मूल्य प्रतितोला...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

थप समाचार