१२ कार्तिक, दैलेख । दैलेखमा एक व्यक्तिको कुटपिट गरी हत्या गरेको आरोपमा ६ जना पक्राउ परेका छन् । नौमुले गाउँपालिका-१ को राइले धनीगाउँका ४० वर्षीय भबिन्द्र शाहीको हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय दैलेख र इलाका प्रहरी कार्यालय नौमुलेबाट खटिएको प्रहरी टोलीले ६ जनालाई पक्रेको हो । मंगलबार बेलुका उनीहरूको कुटपिटबाट गम्भीर घाइते...
१२ कार्तिक,हेटौँडा। मकवानपुर थप ४ जनामा कोरोना पुष्टि भएको छ। चितवन स्थिति चितवन मेडिकल कलेजमा(सिएमसी) गरिएको परीक्षणमा मकवानपुरका ४ जनामा कोरोना पुष्टि भएको हो। कोरोना पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका ३ जना र मनहरी गाउँपालिकाका १ जना गरी ४ जना रहेका छन् ।...
१२ कार्तिक, काठमाडौं । काठमाडौं भित्र्याउँदै गरेको १० बोरा पटाकासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बसका चालक कन्चनपुर भिमदत्त नगरपालिका-४ का नबिन जोशीलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुंगाले महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको ना ७ ख ४५५ नम्बरको बस जाँचको क्रममा बसको सिट मुनि लुकाई ल्याएको पटाका...
१२ कार्तिक, हेटौंडा । च्याम्पियन्स लिग फुटबलको समूह चरण अन्तर्गत आज (बुधबार) दुई ठुला क्लब युभेन्ट्स र बार्सिलोनाबीच प्रतिस्पर्धा हुँदैछ । समूह ’जी’ मा रहेको युभेन्ट्सले घरेलु मैदानमा बार्सिलोनासँग खेल्नेछ । युभेन्ट्स र बार्सिलोनाबीचको खेल नेपाली समय अनुसार राति १ः४५ बजे सुरु हुनेछ । टुरिनमा युभेन्ट्स बार्सिलोनालाई हराएर लगातार...
१२ कार्तिक, हेटौंडा । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी– क्रिकेटमा आज साविक विजेता मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बैंगलोरसँग प्रतिस्पर्धा गर्दैछन । शीर्ष स्थानको मुम्बईले अबुधाबीमा बैंगलोरसँग खेल्नेछ । मुम्बई र बैंगलोरबीचको खेल नेपाली समय अनुसार साँझ पौने ८ बजे सुरु हुनेछ । शेख जायद क्रिकेट...
१२ कार्तिक, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब दैनिक कोभिड–१९ प्रेस ब्रिफिङ नगर्ने भएको छ । दशैंका समयमा केही दिन रोकिएको प्रेस ब्रिफिङ बुधबार भएको थियो । भोलि बिहीबारदेखि भने दैनिक ब्रिफिङ नहुने मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार अब सातामा दुई दिन आइतबार र बुधबार कोभिड-१९ प्रेस...
१२ कार्तिक हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा नेपालमा १ हजार ९ सय ४८ कोरोना भाइरसका संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ८ हजार २ सय ४८ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ९ सय ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । अहिले देशभर कोरोना भाइरसको संक्रिय संक्रमितको संख्या...
१२ कार्तिक, कैलाली । कैलालीको टीकापुर नगरपालिका-३ शंकरपुरस्थित बलायर सोयाबिन उद्योगमा आगलागी भएको छ । आगलागीबाट करीब ४ करोड बराबरको क्षति भएको छ । इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार उद्योगमा आगलागी हुँदा कारखानाका संरचना र गोदाममा क्षति पुगेको सञ्चालक मनीष बलायरले जानकारी दिए । टीकापुर नगरपालिकाको दमकल, नेपाल प्रहरी,...
१२ कार्तिक, डोटी । डोटीको सायल गाउँपालिका-१ छपालीमा अरिंगालको टोकाइबाट एकै परिवारका दुई बालिकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५ वर्षीया मनिषा रोकाया र ३ वर्षीया सृजना रोकाया रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । घर नजिकैको रुखमा बसेको अरिङगालले टोकेर गम्भीर घाइते भएका दुबैलाई उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा...
१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...
११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...
११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...
११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...
१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...
१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...
१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...
१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...
४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही बरथवा...
२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...
१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...
३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...

























