Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

धरानमा कोरोनाबाट ५० बर्षीय पुरूषको मृत्यु

Corona-death-6-1603787129.jpg

११ कार्तिक, धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोनाभाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । प्रतिष्ठानको कोभिड विशेष अस्पतालमा उपचाररत धरानकै ५० वर्षीय पुरुषको मृत्यु भएको हो । हालसम्म सो अस्पतालमा मृत्यु हुनेको संख्या ७७ पुगेको छ । अस्पतालमा हाल कोरोना पोजेटिभ भएका २४ जना उपचाररत रहेका छन् ।...

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले चियापन नगर्ने

20201027_140558-1603786818.jpg

११ कार्तिक, काठमाडौँ । सत्तारुढ पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बडादशैं, तिहार, नेपाल संवत् ११४१, छठलगायत चाडपर्वका अवसरमा आयोजना गर्दै आएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम यस वर्ष नगर्ने भएको छ । नेकपाका केन्द्रीय कार्यालयका सचिवद्वय ईश्वरी रिजाल र श्रीराम ढकालले मंगलबार विज्ञप्ति जारी गरी कोभिड-१९ महामारीका कारण...

प्रहरीद्वारा एभरग्रिन होटलबाट १२ जुवाडे पक्राउ

Juwaade-1603783919.jpg

११ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले एभरग्रिन होटलबाट सोमबार राति १२ जना जुवाडेलाई पक्राउ गरेको छ । उनीहरुलाई गुल्मिको रेसुङ्गा नगरपालिका–८ तम्घासस्थित एभरग्रीन होटलबाट पक्राउ गरिएको र उनीहरूको साथबाट ७० हजार नगदसमेत बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा वडाअध्यक्ष, निर्माण व्यवसायीलगायत रहेको एक प्रहरी अधिकृतले बताएपनि...

जीप दुर्घटना तीनजनाको मृत्यु

Accident-1603780483.jpg

११ कार्तिक, खोटाङ । खोटाङमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । मृत्यु हुनेमा बराहापोखरी गाउँपालिका–६ का ४५ वर्षीय दक्षुमान राई, बराहापोखरी–६ कै ४० वर्षीय विश्व राई र उदयपुर चौदण्डीगढी नगरपालिका–८ की २० वर्षीया बृहस्पति राई रहेका छन् । उदयपुर र खोटाङको सिमानामा पर्ने बङ्सिलाघाटबाट चिसापानी आउँदै...

पाकिस्तानमा बम विष्फोट हुँदा ७ जनाको मृत्यु

Pesawar-1603779395.jpg

११ कार्तिक, हेटौंडा । पाकिस्तानको एक मदरसामा बम विष्फोट हुँदा ७ जनाको मृत्यु भएको छ । पेशावरको उत्तरी शहरमा भएको विष्फोटमा विभिन्न उमेरका बालबालिकाको मृत्यु भएको घटनास्थलमा रहेका सुरक्षाकर्मीहरुले जनाएका छन् । विष्फोटमा दर्जनौं घाइते भएका छन् । स्थानीय समय अनुसार विहान ८ः३० मा विष्फोटक पदार्थसहितको झोला बोकेको एक मानिस मदरसामा...

युवती जिस्क्याएपछि भएको झडपमा ७ घाइते

Jhadap-1603778935.jpg

११ कार्तिक, दाङ । दाङको राजपुरमा युवति जिस्काएको विषयमा भएको झडपमा सात जना घाइते भएका छन् । दुर्गा मन्दिरमा दर्शनका लागि पुगेकी १७ वर्षीया एक किशोरीलाइ राजपुर–४ दुलैयाका ओमकार यादवले दुर्व्यवहार गरेपछि विवाद शुरु भएकोमा झडपमा परिणत भएको थियो । धन्यराज यादवले मन्दिरमा किशोरीलाई दुर्व्यवहार गर्ने ओमकार यादवलाई रोक्न खोजेका थिए । पछि...

इटालियन सिरी एः रोमा र मिलानले बराबरी खेले

ElST_daX0AAPl8N-1603767001.jpg

११ कार्तिक, हेटौंडा । इटालियन सिरी ’ए’ फुटबलमा शीर्ष स्थानको एसी मिलान बराबरीमा रोकिएको छ । घरेलु मैदानमा सोमबार राति भएको खेलमा मिलान रोमासँग ३(३ गोलको बराबरीमा रोकिएको हो । भेट्रान स्ट्राइकर ज्लाटन इब्राहिमोविचले दुई गोल गरेपनि मिलानले जित निकाल्न सकेन । खेलको दोस्रो मिनेटमै इब्राहिमोविचको गोलबाट मिलानले अग्रता बनाएको थियो । तर,...

इंग्लिस प्रिमियर लिगः बर्नलीमाथी टोटेनहमको १–० को जित

1603763901son-1603766764.jpg

११ कार्तिक, हेटौंडा । सोमबार रााति भएको इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले जित निकालेको छ । सोमबार राति भएको खेलमा टोटेनहमले बर्नलीमाथि १–० गोल अन्तरको जित निकालेको हो । बर्नलीको मैदानमा टोटेनहमलाई जित दिलाउन ह्युङ मिन सनले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७६ औं मिनेटमा सनले निर्णायक गोल गरेका थिए ।...

आईपीएलमा कोलकाताविरुद्ध पन्जाबको सानदार जित

1603732808gel_panjab-1603762100.jpg

११ कार्तिक, हेटौंडा । किङ्स इलाभेन पन्जाबले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा कोलकाता नाइट राइडर्समाथि सानदार जित निकालेको छ । सारजाहमा सोमबार राति भएको खेलमा पन्जाबले कोलकातालाई ८ विकेटले पराजित गरेको हो । सारजाह क्रिकेट मैदानमा कोलकाताले दिएको १ सय ५० रनको लक्ष्य पन्जाबले १८ ओभर ५ बलमा मात्र २...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

थप समाचार