Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

कुखुरा खोरभित्र तास खेल्ने प्रहरी नियन्त्रणमा

Juwa-Tas-1603870174.jpg

१२ कार्तिक, कैलाली । गौरीगंगा नगरपालिका-६ स्थित कुखुराको खोरभित्र तास खेलिरहेको अवस्थामा ५ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ६० वर्षीय भक्तबहादुर शाही, ३६ वर्षीय रंग साउँद, ४२ वर्षीय रामबहादुर साउँद, ४५ वर्षीय डम्बर शाही र ५२ वर्षीय वीरबहादुर साउँद रहेका छन् । सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल,...

भैंसीले हान्दा एकजनाको मृत्यु

20200816_095249-1603867313.jpg

१२ कार्तिक, दाङ । दाङमा भैँसीले हानेर एक जनाको मृत्यु भएको छ। भैँसी चराएर घर फर्किने क्रममा आफ्नै भैैसीले हानेर गढवा गाउँपालिका वडा नम्बर ६ बालापुरका ५५ वर्षीया राधा यादवको मृत्यु भएको हो ।  गढवा-७ मानपुरमा भैँसीले यादवलाई हानेपछि घाइते भएका उनको पचारको क्रममा यादवको लमही अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।...

बागमती प्रदेश प्रमुख प्रसाईलाई कोरोना संक्रमण

bishnu-parsad-paisai-1603866190.jpg

१२ कार्तिक, हेटौंडा । बागमती प्रदेश प्रमुख विष्णु प्रसाईलाई कोरोना भाइरस संक्रमण भएको छ । उनका छोरा राजेशलाई पनि कोरोनम पुष्टि भएको छ । मंगलबार उनको पिसिआर रिपोर्ट पोजेटिभ आएको जनाइएको छ । प्रदेश प्रमुखको कार्यालय हेटौडाबाट दशैं मनाउन एक साता अघिदेखि नै झापाको मेचीनगरस्थित घर गएका थिए । शरीर दुख्ने, पसिना आउने जस्ता सामान्य लक्षण...

हेटौँडामा बुधबार ६९ जनाको स्वाब संकलन

20200910_125927-1603854988.jpg

१२ कार्तिक, हेटौँडा।  बुधबार बिहान हेटौँडामा ६९ जनाको स्वाब संकलन गरिएको छ।  हेटौँडा उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक तथा कोभिड फोकल पर्सन भोला प्रसाद चौलागाईंले दिएको जानकारी नुसार कोरोनाको मिल्दो जुल्दो लक्षण देखिएको ६९ जनाको स्वाब संकलन गरिएको हो । उक्त संकलित स्वाब हेटौँडा-१० मा रहेको किटजन्य रोग तथा तालिम केन्द्र...

बार्सिलोनाका अध्यक्ष जोसेपले दिए राजीनामा

barcelona-president-josep-1603853864.jpg

१२ कार्तिक, हेटौंडा । बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बर्टोमेउले पदबाट राजीनामा दिएका छन् । पछिल्लो समय क्लबका समर्थकबाट दबाब झेलिरहेका अध्यक्ष बर्टोमेउले पदबाट राजीनामा दिएका हुन् । उनी २०१४ मा क्लबको अध्यक्ष बनेका थिए ।  अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सीलाई क्लबमा खुसी राख्न असफल बनेपछि अध्यक्ष बर्टोमेउ आलोचित बन्दै आएका थिए ।...

च्याम्पियन्स लिगः  म्यानचेस्टर सिटीको लगातार दोश्रो जित

9d9ea-16038373126505-800-1603853580.jpg

१२ कार्तिक, हेटौंडा । इंग्लिस क्लब म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग फुटबलको समूह चरणमा लगातार दोस्रो जित निकालेको छ । मंगलबार राति भएको खेलमा फ्रेन्च क्लब मार्सेलीलाई ३–० गोल अन्तरले पराजित गर्दै सिटीले लगातार दोस्रो जित निकालेको हो । मार्सेलीको मैदानमा सिटीलाई जित दिलाउन फेरान टोरेस, इल्के गुण्डोगान र रहिम स्ट्रर्लिङले एक एक गोल...

च्याम्पियन्स लिगः  लिभरपुलको लगातार दोश्रो जित

alexander-arnold-liverpoo-1603853107.png

१२ कार्तिक, हेटौंडा । इंग्लिस क्लब लिभरपुलले च्याम्पियन्स लिग फुटबलको समूह चरणमा लगातार दोस्रो जित निकालेको छ । एनफिल्डमा मंगलबार राति भएको खेलमा डेनिस क्लब एफसी मिद्त्जील्यान्डलाई २–० ले पराजित गर्दै लिभरपुलले लगातार दोस्रो जित निकालेको हो । घरेलु मैदानमा लिभरपुललाई जित दिलाउन डिएगो जोटा र मोहमद सलाहले एक एक गोल गरे । पहिलो हाफ...

च्याम्पियन्स लिगः बायर्नले मस्कोलाई २–१ गोलले हरायो

ec9d2-16036425639613-800-1603852481.jpg

१२ कार्तिक, हेटौंडा । च्याम्पियन्स लिग फुटबलमा बायर्न म्युनिखले लोकोमोटिभ मस्कोलाई २–१ ले हराएको छ । च्याम्पियन्स लिगमा जारी अपराजित यात्रालाई निरन्तरता दिने क्रममा मंगलबार राति भएको खेलमा बायर्नले मस्कोलाई २–१ गोल अन्तरले हराएको हो ।  समूह एमा रहेको बायर्नले मंगलबार राति मस्कोमाथी जित निकाल्दै आफनो अपराजित यात्रालाई १३ औं...

च्याम्पियन्स लिगः रियल मड्रिड हारबाट जोगियो

ElXP7zKWoAg74lP-1603848985.jpg

१२ कार्तिक, हेटौंडा । च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको दोस्रो खेल स्पेनिस क्लब रियल मड्रिड हारबाट जोगिएको छ । मंगलबार राति भएको खेलमा रियलले जर्मन क्लब बोरुसिया मुन्छेनग्लाडबाखसँग २–२ गोलको बराबरी खेलेको हो । मुन्छेनग्लाडबाखको मैदानमा दुई गोलले पछि परेको रियलले पुनरागमन गर्दै बराबरी खेलेको हो । मुन्छेनग्लाडबाखलाई अग्रता...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

थप समाचार