१३ कार्तिक, हेटौंडा । नेपाली राष्ट्रिय फुटबल टिमका चार खेलाडीलाई कोरोना भाईरसको संक्रमण देखिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार चार खेलाडीलाई कोरोना देखिएको जनाएको छ । राष्ट्रिय टिमको प्रशिक्षणमा बोलाईएका ३४ खेलाडी मध्ये ४ जनालाई कोरोना देखिएको एन्फाले जनाएको छ । कोरोना देखिएका ४ खेलाडीलाई सेल्फ आईसोलेसनमा राखिएको...
१३ कार्तिक, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा २ हजार ३ सय ६४ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा ९ हजार ७ सय ६९ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ३ सय ६४ जना कोरोना भाइरस संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार आज काठमाडौं उपत्यकामा मात्रै १ हजार ६ सय १५ जना संक्रमित भएका छन्...
१३ कार्तिक, काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आगामी कार्तिक २१ गते बस्ने भएको छ । कार्तिक २१ गते शुक्रबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय वीपी स्मृति भवन ललितपुरमा बस्ने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । पौडेलले विज्ञप्ति जारी गर्दै पार्टीको आगामी १४ औं महाधिवेशनको तयारीका विषयमा...
१३ कार्तिक, रौतहट । रौतहटको बाल्चनपुरमा कोरोना भाइरस संक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चन्द्रपुर-१० बाल्चनपुर की ४३ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । उनको उपचारका क्रममा चितवन मेडिकल अस्पतालमा मृत्यु भएको जनाइएको छ । मिर्गौला रोगी उनलाई उपचारका लागि कार्तिक ६ गते चितवन लगेपछि उपचारका क्रममा स्वाब संकलन...
१३ कार्तिक, हेटौंडा । बागमती प्रदेशका मूख्यमन्त्री डोरमणि पौडेल दम्पत्तीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जनाइएको छ । पौडेलले सामाजिक सञ्जाल फेसबुकमा आफुहरूको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जनाएका हुन् । उनले आफू र श्रीमति गंगालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा उपचाररत रहेको र चाँडै नै कारोना परास्त गरी पुनः नियमित...
१३ कार्तिक, पोखरा । पोखरामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड अस्पतालमा उनको मृत्युु भएको अस्पतालका निर्देशक अर्जुन आचार्यले जानकारी दिए । उनका अनुसार मृतक पोखरा १३ की ३६ वर्षीय महिलामा कार्तिक ५ गते कोरोना पुष्टि भएको थियो । उनमा अन्य दीर्घ रोग समेत रहेको आचार्यले बताए ।...
१३ कार्तिक, काठमाडौं । सञ्चारकर्मी रवि लामिछाने र उनकी पत्नी निकिता पौडेलमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बिहीबार बिहान सामाजिक सञ्चालमार्फत लामिछानेले आफू र पत्नी निकिता पौडेललाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । ‘गत मंगलबार रातिबाट हल्का ज्वरो आएपछि हिजो पीसीआर टेष्ट गर्दा, म र निकिता दुवैमा कोरोना...
१३ कार्तिक, काठमाडौँ । नेपाली बजारमा सुनकाे मूल्य घटेको छ । बिहीबार सुन ताेलामा एक हजार रुपैयाँ घटेको हो । कार्तिक ६ गते तोलामा ९५ हजार ७०० रुपैयाँमा कारोबार भएको सुन बिहीबार छापावाल प्रतितोला ९४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन तोलामा ९४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको...
१३ कार्तिक, विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कम्पनी कमिश्नरलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चन्द समूहका पूर्वी कमाण्डका कम्पनी कमिश्नर इलामको चुलाचुली गाउँपालिका-६ का विज्ञान राई 'समन' र सप्तरीको सुरूंगा नगरपालिका-२ का काशीनाथ घिमिरे 'प्रतिक' लाई बुधबार पक्राउ गरेको हो...
१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...
११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...
११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...
११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...
१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...
१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...
१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...
१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...
४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही बरथवा...
२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...
१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...
३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...

























