Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

दशैको टीकाको दोस्रो पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदै

1505956270dashin-768x394-1603761883.jpg

११ कार्तिक, हेटौंडा । नेपाली हिन्दुहरुको महान चाड बडादशै अन्तर्गत आज टिकाको दोस्रो दिन । आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदैछ । विजया दशमीका दिन परिवारमा टीका लगाई पूर्णिमाको दिनसम्म आफ्नो कुलकुटुम्ब र आफन्तजनसँग टीका लगाउने परम्परा छ । घटस्थापनाका दिन दशैंघरमा विधिपूर्वक स्थापना गरी नौं दिनसम्म दुर्गा भवानीको पूजा...

मकवानपुरको झुरझुरे नजिक मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

20200625_132542-1603713178.jpg

१० कार्तिक,हेटौँडा। मकवानपुरको पुर्वी क्षेत्रमा पर्ने बागमती गाउँपालिका -५ को लालभित्तमा मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु भएको छ।  सोमबार दिउँसो धरान चतरा सडकखण्ड अन्तर्गत बागमती गाउँपालिका-५ लालभित्तमा मोटरसाइकलको ठक्करबाट स्थानीय एक वृद्ध पुरूषको मृत्यु भएको हो । झुरझुरेबाट फापरवारी तर्फ आउँदै गरेको  बा ६९ प ६९२०...

दशैको टिकाको दिन दिउँसो मकवानपुरमा थपिए २४ संक्रमित

20200725_220622-1603704112.jpg

१० कार्तिक,हेटौँडा ।  मकवानपुर आज अर्थात दशैको टिकाको दिन दिउँसो  २४ जनामा कोरोना पुष्टि भएको छ।  हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईंका अनुसार कार्तिक ९ गते संकलन  गरिएको ५५ जनाको स्वाबमा हेटौँडा-१० मा रहेको किटजन्य रोग तथा तालिम केन्द्रको प्रयोगशालामा गरिएको  परीक्षणमा २४ जनामा कोरोना पुष्टि...

घर-डेरामै सीमित रहेर दशैं मनाउन देउवाको आग्रह

Deuba-1603697877.jpg

१० कार्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले घर-डेरामै सीमित रहेर दशैं मनाउन सबै नेपाली दिदीबहिनी दाजुभाइहरुमा आग्रह गरेका छन् । विजया दशमीका अवसरमा शुभकामना सन्देश दिँदै देउवाले पर्व मनाउँदा आफू र आफ्नो परिवारलाई सुरक्षित राख्न अपिलसमेत गरेका छन् । कोभिड–१९ को संक्रमणप्रति सचेतता अपनाई मठमन्दिर जाँदा मास्क...

नवलपुरमा कोरोनाले थप एकको मृत्यु

Corona-Death3-1603697389.jpg

१० कार्तिक, हेटौंडा । नवलपुरमा सोमबार कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।  जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख केशव चापागाईंका अनुसार नवलपुरको कावासोती नगरपालिका–२ का ७७ वर्षीय पुरुषको डन्डास्थित जिल्ला अस्पतालमा मृत्यु भएको हो । कार्तिक ३ गते चितवन मेडिकल कलेजमा गरिएको पीसीआर परीक्षणमा उनलाई कोरोना पुष्टि भएको थियो ।...

राष्ट्रपति भण्डारीले लगाईन् दशैंको टिका

Tika-1603696206.jpg

१० कार्तिक, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले गुरु खेमचन्द्र ढकाल र आमा मिथिला पाण्डेबाट टिका लगाएकी छिन् । राष्ट्रपतिले १० बजेर १९ मिनेटको शुभसाइतमा गुरु ढकालबाट टिका र जमरा ग्रहण गरेकी हुन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आमा पाण्डेको हातबाट टिका र जमराका साथै आशीर्वाद ग्रहण गरेको राष्ट्रपतिका स्वकीय सहसचिव शिव...

हेटौंडामा २४ जनाको कोरोना परीक्षणका लागि स्वाब संकलन

20201026_115356-1603692491.jpg

१० कार्तिक, हेटौंडा । हेटौंडामा २४ जनाको कोरोना परीक्षणका लागि सोमबार स्वाब संकलन गरिएको छ । गोरक्षश्वर स्थित स्वाब संकलन केन्द्रबाट २४ जनाको स्वाब संकलन गरिएको हो ।  टिकाको दिनमा २४ जना नया शंकास्पद कोभिड-१९ का सेवाग्राहीले परिक्षणका लागि स्वाब दिएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईंले बताए...

धरानमा कोरोना संक्रमितको मृत्यु

Corona-death-6-1603687161.jpg

१० कार्तिक, सुनसरी । बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानमा एक कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ । इटहरी ४ का ७९ वर्षका वृद्धको उपचारका क्रममा आइतबार अपराह्न ४ बजे मृत्यु भएको प्रतिष्ठानका सह-प्रवक्ता डा.आशिष श्रेष्ठले बताएका छन् । गत बिहिबार कोरोना संक्रमण पुष्टि भएका उनलाई स्वास्थ्यमा समस्या देखिएपछि आइतबार...

रोनाल्डो बिना मैदान उत्रेको युभेन्ट्स हारबाट जोगियो

ElM81PCXgAMb23E-1603681485.jpg

१० कार्तिक, हेटौंडा । इटालियन सिरी ’ए’ फुटबलमा साविक विजेता युभेन्ट्स हारबाट जोगिएको छ । स्टार स्ट्राइकर रोनाल्डो बिना मैदान उत्रिएको युभेन्टस भेरोनासँग हारबाट जोगिएको हो । आइतबार राति भएको खेलमा युभेन्ट्स हेलास भेरोनासँग १–१ गोलको बराबरीमा रोकिएको हो । घरेलु मैदानमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका डेजन...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

थप समाचार