Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

स्पेनिस ला लिगाः रियल सोसिडाड शीर्ष स्थानमा उक्लियो

ElNQACQWkAEBRrX-1603681269.jpg

१० कार्तिक, हेटौंडा । आइतबार राति भएको खेलमा सानदार जित निकाल्दै रियल सोसिडाड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा एसडी हुएस्कालाई ४–१ गोल अन्तरले पराजित गर्दै सोसिडाड शीर्ष स्थानमा उक्लिएको हो । सोसिडाडको जितका लागी औंमिनेत्मा मिकेलले २ तथा क्रिस्टियन पोर्टु र एलेक्सजेन्डर इसाकले समान एक एक गोल...

कोरोनका बेला सचेत भएर दशै मनाउँन प्रधानमन्त्रीको आग्रह 

kp-sharma-oli-1-1603680853.jpg

१० कार्तिक, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरुको ठूलो चाड बडादशैँका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, प्रगति र समुन्नतिका लागि शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले शुभकामना सन्देश जारी गर्दै चाडबाड केवल पर्व र उत्सव मात्र नभई सामाजिक प्रबन्धका आधार पनि भएकोले...

भौतिक दूरी कायम गरी दशैं मनाउन राष्ट्रति भण्डारीको आग्रह

536f165a025b0a3ff0f18ebd7-1603679614.jpg

१० कार्तिक, हेटौंडा । राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक तथा भौतिक दूरी कायम गरी मौलिक चाडपर्वको संरक्षण एवं सम्बद्र्वन गर्न आह्वान गरेकी छन् । राष्ट्रपति भण्डारीले बडादशैँ, २०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, आरोग्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दै कोभिड...

साविक उपविजेता चेन्नई आईपीएलबाट बाहिरियो

926428-dhoni-csk-1603675618.jpg

१० कार्तिक, हेटौंडा । साविक उपविजेता टिम चेन्नई सुपर किंग्स युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग टी–२० क्रिकेटबाट बाहिरिएको छ । अबुधाबीमा आइतबार राजस्थान रोयलले शीर्ष स्थानको मुम्बई इण्डियन्सलाई पराजित गरेपछि चेन्नई आईपीएलबाट बाहिरिएको हो । राजस्थानले मुम्बईमाथि ८ विकेटको सानदार जित निकालेको हो । मुम्बईलाई राजस्थानले...

आईपीएलः मुम्बईमाथि राजस्थानको सानदार जित

VRP2100-1603675077.jpg

१० कार्तिक, हेटौंडा । राजस्थान रोयल्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी(ट्वान्टी क्रिकेटमा साविक विजेता मुम्बई इन्डियन्सलाई पराजित गरेको छ । रोल ... अबुधाबीमा आइतबार राति भएको खेलमा राजस्थानले मुम्बईमाथि ८ विकेटको सानदार जित निकालेको हो । शेख जायद क्रिकेट मैदानमा मुम्बईले दिएको १ सय ९६ रनको लक्ष्य राजस्थानले...

बडादशैंको मुख्य दिन आज विजयादशमीः उत्तम साइत १०ः१९ बजे

1505956270dashin-768x394-1603674844.jpg

१० कार्तिक, हेटौंडा । हिन्दु नेपालीहरुको महान चाड बडादशैको मुख्य दिन आज विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज...

मकवानपुरमा सोमबार बिहान ६ संक्रमित थपिए

20200725_220622-1603672323.jpg

१० कार्तिक,हेटौँडा।  मकवानपुरमा सोमबार बिहान ६ जनामा कोरोना पुष्टि भएको छ।  हेटौँडा-१० मा रहेको किटजन्य रोग तथा तालिम केन्द्र प्रयोगशालाको परीक्षण रिपोर्ट अनुसार मकवानपुरमा सोमवार बिहान ६ जनामा कोरोना पुष्टि भएको जनाइएको छ।आज संक्रमित सबै पुरुष रहेको जनाइएको छ।...

पर्सा घटनाका दोषीमाथि कारबाही गर्न प्रचण्डको माग

Prachanda-1603638914.jpg

९ कार्तिक, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका (नेकपा) कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पर्सा घटनाका दोषीलाई कारवाही गर्न सरकारसंग माग गरेका छन् । विज्ञप्ति जारी गर्दै नेकपाका गाउँपालिका सचिब मुकेश चौरसियाको हत्यामा संलग्नहरुलाई कारबाही गर्न सरकारलाई आग्रह गरेका हुन् । प्रचण्डले चौरसियाको हत्या भएको चार दिनपछि...

चेन्नईसँग बैंगलोर ८ विकेटले पराजित

Chennei-1603638561.jpg

९ कार्तिक, हेटौंडा । आईपीएल क्रिकेटमा चेन्नई सुपर किङ्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई ८ विकेटले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १४५ रन बनाएको थियो । बैंगलोरका लागि कप्तान विराट कोहलीले ५०, एबी डी भिलियर्सले ३९, देवदत्त पाटिकल २२ र आरोन फिन्चले १५ रन जोडेका थिए । बलिङतर्फ...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

थप समाचार