Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

सहकारी क्षेत्रको सुधारका लागि २५ वर्षे रणनीति तयार

1590753367-1602138338.jpg

२२ असोज, काठमाडौं । राष्ट्रिय सहकारी विकास बोर्डले सहकारी क्षेत्र सुधारकालागि २५ वर्षे रणनीति तयार पारेको छ । राष्ट्रिय योजना आयोगको पन्ध्रौं योजनामा उल्लेख गरे अनुसार आगामी २० वर्षमा देशको आर्थिक वृद्धि स्थिर मूल्यमा १० दशमलव ५ प्रतिशतले रहने मान्यताको आधारमा रणानीति तयार पारिएको छ । सहकारी क्षेत्रले आउँदो ५, १०, १५, २० र २५ वर्षमा...

कोरोनाबाट वडा सदस्यको मृत्यु

Corona-death-6-1602138188.jpg

२२ असोज, बुटबल । कोरोना भाइरस संक्रमणबाट रुपन्देहीमा एक वडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ का वडा सदस्य ४७ बर्षीय सुवोध तुलाचन रहेका छन् । भैरहवास्थित युनिभर्सल मेडिकल कलेजको भेन्टिलेटरमा राखि उपचारको क्रममा बुधबार राति तुलाचनको मृत्यु भएको वडा नम्बर ५ का अध्यक्ष चेत बहादुर...

मैत्रीपूर्ण फुटबलमा युक्रेन फ्रान्ससँग ७ गोलले पराजित

France-vs-Ukraine-1602122854.jpg

२२ असोज, हेटौंडा । अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबलमा फ्रान्सले युक्रेनलाई ७–१ गोल अन्तरले हराएको छ । बुधबार राति फरवार्ड ओलिभर जिराउड सर्वाधिक दोस्रो गोलकर्ता बनेको खेलमा फ्रान्सले युक्रेनविरुद्ध फराकिलो जित निकालेको हो । चेल्सी स्टार जिराउडले पहिलो हाफमै दुई गोल गरेका थिए । उनले फ्रान्सका लागि सय खेल खेल्दै ४२ गोल पुरा गरे । उनी...

रसायनशास्त्रतर्फको नोबेल पुरस्कार इमानुयल र जेनिफर ए डुड्नालाई दिइने 

n1-1-1602122308.jpg

२२ असोज, हेटौंडा । सन् २०२० को रसायनशास्त्रतर्फको नोबेल पुरस्कार दुई वैज्ञानिकलाई प्रदान गर्ने निर्णय भएको छ ।  रोयल स्वीडीस् एकेडेमी साइन्सले बुधबार यो निर्णय सार्वजनकि गरेको हो  । उक्त पुरस्कार जर्मनीको म्याक्स प्लान्ट युनिटसहित इमानुयल चारपेन्टियरलाई जीवाणु विज्ञानको अध्ययनसम्बन्धी अनुसन्धानलाई प्रदान गरिने भएको छ । यसैगरी...

विश्वभर ३ लाख ४३ हजार भन्दा धेरै संक्रमित थपिए

there-are-now-seven-known-1602121713.jpg

२२ असोज, हेटौंडा । पछिल्लो २४ घण्टामा विश्वभर अहिलेसम्मकै धेरै ३ लाख ४३ हजार भन्दा बढी मानिस कारोना अर्थात कोभिड १९ बाट संक्रमित भएका छन् । कोरोनाको तत्थ्यांक प्रस्तुत गरिरहेको वर्ल्डोमिटरका अनुसार पछिल्लो २४ घण्टामा ३ लाख ४३ हजार ५ सय १७ जना मानिस संक्रमित भएका हुन् ।  यो सँगै विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या ३ करोड...

अनशनरत डा. केसीसँग वार्ता गर्न समिति गठन

dr_kc_hunger_strike_20180-1602120889.jpg

२२ असोज, हेटौंडा । स्वास्थ्य क्षेत्रको सुधारका विभिन्न माग राखि अनशनरत चिकित्सक प्रा. डा. गोविन्द केसीसँग वार्ताका लागि सरकारले तीन सदस्यीय समिति गठन गरेको छ । सरकारले बुधबार साँझ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो । शिक्षामन्त्रीस्तरीय निर्णयबाट सो समिति गठन भएको...

मैत्रीपूर्ण फुटबलमा जर्मनी र टर्की बराबरीमा रोकिए

Germany-vs-Turkey-1602120321.jpg

२२ असोज, हेटौंडा । नेसन्स लिगको तयारीमा रहेका जर्मनी र टर्कीले मैत्रीपूर्ण खेलमा बराबरी खेलेका छन् ।  यूईएफए नेसन्स लिगको तयारी गरिरहेको जर्मनीले बुधबार राति भएको खेलमा टर्कीसँग ३–३ गोलको बराबरी खेलेको हो ।  घरेलु मैदानमा भएको खेलमा जर्मनीका लागि जुलियन ड्रेक्सर, फलोरियन नेहाउस र लुकासले एक–एक गोल गरे । त्यस्तै टर्कीका लागि ओजान...

मैत्रीपूर्ण फुटबलमा पोर्चुगल र स्पेनको बराबरी

16021028611021-1602119764.jpg

२२ असोज, हेटौंडा । नेसन्स लिगको तयारीमा रहेका पोर्चुगल र स्पेनले मैत्रीपूर्ण फुटबल खेलमा गोल रहित बराबरी खेलेका छन् ।  बुधबार राति भएको मैत्रिपूर्ण खेलमा स्पेन र पोर्चुगलले गोलरहित बराबरी खेलेका हुन् ।  लुइस एनरिके नेतृत्वको स्पेनले पहिलो हाफ नियन्त्रणमा राखेको थियो । तर दुई पटकको प्रहार क्रसबारमा लागेर फर्किएपछि पोर्चुगल अभागी...

बिहिबार बिहान मकवानपुरमा थपिए ६० संक्रमित

images(2)-1602118552.jpg

२२ असोज, हेटौंडा । मकवानपुरमा बिहिबार बिहान ६० जनामा  कोरोना पुष्टि भएको छ।  हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलगाईका अनुसार बिहिबार बिहान ६० जनामा संक्रमण पुष्टी भएको हो । रिपोर्ट अनुसार २१ महिला र ३९ पुरुषमा संक्रमण पुष्टी भएको छ ।असोज २१ गते  संकलन गरिएको  स्वाबको हेटौँडामा रहेको किटजन्य रोग तथा तालिम...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार