Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

अहिलेसम्मकै धेरै ४ हजार ३६४ संक्रमित थपिए

Coronavirus-Blood-Test-77-1602158056.jpg

२२ असोज, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा अहिलेसम्मकै बढी ४ हजार ३ सय ६४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन ।  मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा २ हजार ८५ सहित गरी अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा १८ हजार ४ सय ७३ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ५ सय ६१ महिला र २ हजार...

नेविसंघ मकवानपुर डा.केसीको पक्षमा: हेटौँडाको बुद्धचोकमा प्रर्दशन (तस्विरहरु)

20201008_172044-1602157153.jpg

२२ असोज, हेटौंडा । नेपाल विद्यार्थी संघ मकवानपुरले विहिबार अपरान्ह चिकित्सा क्षेत्र सुधारको माग राख्दै अनसनरत डा. गोविन्द केसीको समर्थनमा हेटौंडाको बुद्धचोकमा प्रर्दशन गरेको छ । अपरान्ह ४ बजेदेखि करिब आधा घण्टा केसीको समर्थनमा नेविसंघले प्रर्दशन गरेको हो । प्रर्दशनमा गोविन्द केसीको जीवन रक्षा हुनुपर्ने, केसीको माग पुरा हुनुपर्ने,...

आन्तरिक राजस्व कार्यालयको सेवा बन्द

20200808_160426-1602149322.jpg

२२असोज,कञ्चनपुर । कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएपछि आन्तरिक राजस्व कार्यालय महेन्द्रनगर कञ्चनपुरको सेवा बन्द गरिएको छ।विहिबारदेखि कार्यालयका सेवा बन्द गरिएको हो । कार्यालयले कोरोनाको सङ्क्रमण भएका कर्मचारीको सम्पर्कमा आएका अन्य कर्मचारीको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरी परीक्षणको कार्यका लागि पठाइएको जनाएको छ ।...

लागु औषध सहित हेटौँडाका थापा पक्राउ

20201008_141916-1602146652.jpg

२२ असोज,हेटौँडा ।  हेटौंडा–९ का एक युवक बुधबार बेलुका लागुऔषधसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा हेटौंडा–९ एचआईडिका २० बर्षीय अशोक थापा रहेका छन् ।  उनको साथबाट प्रहरीले ७५ थान नाइट्रोभेट ट्याव्लेट र ४६ बोतल कोरेक्स बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।बिरगंज–१७ अलौमा प्रहरी चौकी सिर्सियाबाट खटिएको टोलीले...

कोरोना संक्रमित एकको मृत्यु

20200604_122238-1602143763.jpg

२२ असोज, धरान । धरान उपमहानगरपालिका–१० बस्ने ३९ वर्षीय एक पुरुषको बिहीबार कोरोना संक्रमणबाट मृत्यु भएको छ ।  बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको सहप्रवक्ता डा आशिष श्रेष्ठले बताए । असोज १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । ज्वरो, खोकीसँगै श्वासप्रश्वासमा समस्या...

नदीमा डुबेर दुई बालकको मृत्यु

20200610_185052-1602142311.jpg

२२ असोज, रौतहट । रौतहटमा नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ईशनाथ नगरपालिका ५ लक्ष्मिनिया का १४ बर्षीय शेख फ्याज र गरुडा नगरपालिका १ जयनगरका तीन बर्षीय ताबिस अन्सारी रहेका छन् । लक्ष्मिनिया घर भई विगत दुई वर्षदेखि राजपुर नगरपालिका–२ विगाटोल स्थित फुपुको घरमा बस्दै आएका फ्याज राजपुर नगरपालिका–२ स्थित कामदेई नदीमा...

बागमती प्रदेशका मुख्यमन्त्रीको स्वकीय सचिवलाई कोरोना

20201008_125222-1602141088.jpg

२२ असोज, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको स्वकीय सचिव सुमित्रा काफ्लेलाई कोरोना संक्रमण पुष्टी भएको छ ।  १५ दिनदेखि नै होम आईसोलेसनमा रहेकी उनमा कोरोना पुष्टी भएको मूख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए । ‘उहाँ १५ दिनदेखि नै घरमै हुनुहुन्थ्यो, कोरोनासंग मिल्दोजुल्दो लक्षण देखिएपछि जाँच गर्दा...

सरकार र डाक्टर केसीको टोली बिच वार्ता शुरु

20201008_122500-1602139299.jpg

२२ असोज, काठमाडौं । सरकार र डा. गोविन्द केसीको टोलीबीच शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा वार्ता शुरु भएको छ । वार्तामा डा. केसीले अघि सारेको ६ बुँदे मागबारे छलफल हुने जनाईएको छ।सरकारी वार्ता टोलीका संयोजक एवं शिक्षा मन्त्रालयका सचिव गोपीनाथ मैनाली सार्क मन्त्रीस्तरीय बैठकमा दिउँसो २ बजेदेखि ४ बजेसम्म सहभागी हुने कार्यक्रम...

सुनको मुल्य घट्दा चाँदीको मूल्य बढ्यो

20200618_134400-1602138622.jpg

२२ असोज,हेटौँडा।  नेपाली बजारमा सुनको मूल्य घट्यो छ। बुधबारको तुलनामा आज  सुनको मूल्य तोलामा २ सय रुपियाँ घटेको छ भने  चाँदी भने प्रतितोला ५ रुपियाँ बढेको छ । आज छापावाल सुन प्रतितोला ९३ हजार ९ सय रुपियाँ, तेजावी सुन प्रतितोला ९३ हजार ४ सय रुपियाँ र चाँदी प्रतितोला १ हजार १ सय ८० रुपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार