Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख नाघ्यो

Coronavirus-India-696x459-1601688379.jpg

१७ असोज, हेटौंडा । विश्वव्यापी महामारीको रुपमा पैmलिएको कोरोना अर्थात कोभिड –१९ बाट भारतमा ज्यान गुमाउनेको संख्या १ लाख नाघेको छ । अहिले भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको कुल संख्या १ लाख ८ सय ७३ पुगेको वल्र्डोमिटरले जनाएको छ । भारतमा पछिल्लो २४ घण्टामा मात्रै १ हजार ६९ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् ।...

आईपीएलमा चेन्नईको खराब प्रदर्शन, हैदराबादसँग पराजित

EjV7s2BUwAAlcNz-1601686958.jpg

१७ असोज, हेटौंडा । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा साविक उपविजेता चेन्नईले खराब प्रदेशन गरेको छ ।  दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडिएममा भएको खेलमा साविक उपविजेता चेन्नई सुपर किंग्स हैदराबादसँग ७ रनले पारजित भयो । चेन्नईलाई राउँदै लिगमा हैदराबादले भने दोस्रो जित निकालेको छ ।  हैदराबादले...

शनिबार बिहान मकवानपुरमा थपिए १२ संक्रमित

images(2)-1601686434.jpg

 १७ असोज,हेटौँडा।  शनिबार बिहान  मकवानपुरमा १२ जनामा कोरोना पुष्टि भएको छ।  हेटौँडा उपमहानगरपालिकाका स्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईंले बताए अनुसार  हेटौँडा-१० मा रहेको किटजन्य रोग तथा तालिम केन्द्र प्रयोगशालामा गरिएको परीक्षणमा हेटौँडा उपमहानगरपालिका भित्रका ८ जना मनहरीका १ जना र जिल्ला बाहिरका ३ जना गरी १२ जनामा...

हेटौँडाको कर्रा ओरालोमा सुमोको ठक्करबाट २ घाइते

20200625_132542-1601650429.jpg

१६ असोज, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा-४ कर्रामा शुक्रबार साँझ सुमोको ठक्करबाट २ जना घाइते भएका छन् ।  नम्बर नखुलेको सुमोले ना २० प ५९३६ नम्बरको मोटरसाइकल र एउटा ठक्कर दिँदा मोटरसाइकल चालक हेटौंडा-१७ चुच्चेखोलाका  अन्दाजी २५/३० बर्षीय रोशन मानन्धर र सर्लाही हरिपुर-५ घर भई कर्रामा डेरा गरि बस्ने ३२ बर्षीय निरन्जन यादव...

कोरोना उपचारका लागी नेपाली औषधिको क्लिनिकल ट्रायल हुने

kind-of-herbs-1469451825-1601643494.jpg

१६ असोज, हेटौंडा । कोरोना भाइरसको उपचारमा सहयोग पुग्नेगरी नेपालमै उत्पादित औषधिको क्लिनिकल ट्रायल हुने भएको छ ।  नेपाल स्वास्थ्य विज्ञान अनुसन्धान परिषद्ले नेपालमै उत्पादित फ्याबिपिराभेल नामक औषधिलाई कोभिड १९ को लागि क्लिनिकल ट्रायल गर्न लागिएको बताएको छ ।  परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले कोभिडसँग मिल्दो भाइरसका लागि...

नेपालको महिला क्रिकेट टोली टी–२० वरीयताको यथास्थानमा 

1542267797Nepal-women-1601642908.jpg

१६ असोज, हेटौंडा । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले सार्वजनिक गरेको टी–२० क्रिकेटको नयाँ वरीयतामा नेपाली महिला टोली यथावत रहेको छ । आईसीसीले शुक्रबार सार्वजनिक गरेको नयाँ वरीयता अनुसार नेपाली महिला टोली यथावत रहदै १४ औं स्थानमा रहेको छ । नयाँ वरीयतामा नेपालले ११ खेलमा १ सय ३२ रेटीङ अंक प्राप्त गरेको छ । नेपाल अघिल्लो वरीयतामा...

थ्रेसर मेसिनमा बेरिएर एक महिलाको मृत्यु

20200816_095249-1601642484.jpg

१६ असोज, महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ शान्तिपुरमा धान झार्ने क्रममा धान थ्रेसर मेसिनमा बेरिएर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार धान थ्रेसर गर्ने क्रममा कृष्णपुर नगरपालिका-७ की ४५ वर्षीया लक्ष्मी साउदको घटनास्थलमै मृत्यु भएको हो । खेतमा धान थ्रेसर गर्ने क्रममा परेर साउदको मृत्यु...

नेपालगन्जमा तालमा डुबेर दुईजनाको मृत्यु

sanket-1601642208.jpg

१६ असोज, हेटौंडा । बाँकेको नेपालगन्ज ९ बाँकेगाँउका दुई युवकको तालमा डुबेर शुक्रबार मृत्यु भएको छ ।  बाँकेको फत्तेपुरमा रहेको नागराफल झर्ना हेर्न पुगेका नेपालगन्जका दुई युवाको तालमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । छ जनाको समुहमा गएका युवामध्ये बाँकेगाँउका १६ वर्षिय शिवशंकर शुक्ला र १४ वर्षका बिनोद बर्मा तालमा डुबेको बताईएको छ...

पराजुलीद्वारा वडा कार्यालयलाई सर्जिकल मास्क सहयोग

oda-7-1601641196.jpg

१६ असोज, हेटौंडा । हेटौडा-७ नागस्वती घर भै हाल काठमाण्डौ कौशलटार निवासी अष्टमाया पराजुलीले हेटौडा–७ नम्बर वडा कार्यालयलाई सर्जिकल मास्क उपलव्ध गराएकी छिन् ।  कोरोना भाईरसको संक्रमणबाट जोगाउन पराजुलीले वडा कार्यालयलाई ४ हजार थान सर्जिकल मास्क उपलव्ध गराएको बताईन् । वडा कार्यालयलाई उपलव्ध गराएको मास्क वडाबासी र वडा कार्यालयमा सेवा...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार