Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

शुक्रबार सुनको मूल्य २सयले घट्यो

20200618_134400-1601623451.jpg

१६ असोज ,हेटौँडा। साताको छैठौं दिन शुक्रवार नेपाली बजारमा सुनको मूल्य  घटेको छ। बिहीबारको तुलनामा शुक्रबार २ सयले घटेको हो।हिजो प्रतितोला ९४ हजार ५ सय रहेको छापावाल सुनको मूल्य आज तोलामा २ घटेर  ९४ हजार ३ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।  त्यसैगरी आज तेजावी सुनको मूल्य ९३ हजार ८ सय रुपैयाँ कायम भएको...

मकवानपुर प्रहरीद्वारा भिमफेदी-९ ढुङगेनबाट ठुलो परिणाममा गाँजा बरामद

20201002_124722-1601622242.jpg

१६ असोज,हेटौँडा ।  मकवानपुर प्रहरीले भिमफेदी-९ ढुङगेनबाट २ सय २९ केजी लागूऔषध गाँजा बरामद गरेको छ।   बुधबार बिहान अस्थायी प्रहरी पोष्ट नामटारबाट मोटरसाइकल गस्तीमा खटिएको प्रहरी टोलीले भीमफेदी गाउँपालिका वडा नम्बर–९ ढुङ्गेनबाट २ सय २९ किलो गाँजा लुकाएर राखेको अवस्थामा फेला परेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी इन्द्र बहादुर...

बंशगोपाल दुग्ध सहकारीको बार्षिकोत्सव मनाइयो

FB_IMG_1601621102599-1601621171.jpg

१६ असोज, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको बंशगोपाल दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको २९ औं बार्षिकोत्सव मनाइएको छ । हेटौंडा ६ नम्बर वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईंको प्रमुख आतिथ्यता एवं संस्थाका अध्यक्ष श्यामप्रसाद न्यौपानेको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा सुपथ मूल्य पसलको समेत उद्घाटन गरिएको थियो...

कोरोना संक्रमित हेटौँडा-७ न्युरेनिका एक वृद्धको मृत्यु

20201002_095756-1601612191.jpg

१६ असोज,हेटौँडा। हेटौँडा-७ न्युरेनिका कोरोना संक्रमित  एक वृद्ध पुरूषको मृत्यु भएको छ।  उनको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ ।अस्पतालले आफ्नो आधिकारिक फेसबुक पेजमा कोरोना संक्रमण पुष्टि भएर १५ गते अस्पतालमा उपचारका लागि आएका हेटौँडा-७ न्युरेनिका ७८ बर्षीय एक वृद्ध पुरूषको आज बिहान मुत्यु भएको...

कारबाओ कपः आर्सनलसँग लिभरपुल पराजित

liverpoolarsenal02102020j-1601604581.jpg

१६ असोज, हेटौंडा । कारबाओ कप फुटबलको चौथो चरणमा लिभरपुल आर्सनलसँग पराजित भएको छ । जितसँगै आर्सनल क्वार्टरफाइनल प्रवेश गरेको छ । बिहिबार राति भएको खेलमा लिभरपुललाई पेनाल्टी सुटआउटमा पराजित गर्दै आर्सनल क्वार्टरफाइनलमा प्रवेश गरेको हो । निर्धारित समयको खेल गोल रहित बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो । जसमा आर्सनलले...

पपुवा न्यूगिनीमा भूकम्प

EarthQuake-1601604202.jpg

१६ असोज, काठमाडौं । पपुवा न्यूगिनीमा ६.१ म्याग्नीच्युडको भूकम्प गएको छ ।  पपुवा न्यूगिनीको राष्ट्रिय भूकम्प केन्द्रले ९० किलोमिटर गहिराइबाट भूकम्प आएको जानकारी दिएको हो । स्थानीय समयअनुसार बिहीबार बेलुका ४ बजेर ४६ मिनेटमा ठूलो भूकम्पको धक्का महसुस गरिएको अधिकारीहरुले जानकारी दिएका छन् । भूकम्पका कारण कुनै पनि क्षति भएको विवरण...

लेवान्डोस्की बने ‘प्लेयर अफ दि इयर’ 

EjQcW_XWAAEdzQM-1601604170.jpg

१६ असोज, हेटौंडा । जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले ‘यूईएफए प्लेयर अफ दि इयर’ अवार्ड जितेका छन् । सन् २०१९÷२० को सिजनको उत्कृष्ट खेलाडी बन्दै लेवान्डोस्कीले ‘यूईएफए प्लेयर अफ दि इयर’ अवार्ड जितेका हुन् । लेवान्डोस्कीले मनोनयनमा परेका म्यान्चेस्टर सिटीका केभिन डी ब्रुएन, बायर्नकै गोलकिपर मानुएल...

हेटौँडा वडा नम्बर १,३ र ६ का ३ महिलामा कोरोना

images(2)-1601603975.jpg

१६ असोज ,हेटौँडा। हेटौँडा उपमहानगरपालिकाका ३ जनामा कोरोना पुष्टि भएको छ। हेटौँडा उपमहानगरपालिकाका वडा नम्बर  १,३ र ६ का ३ महिलामा कोरोना पुष्टि भएको हो।  चितवनको भरतपुरमा रहेको चितवन मेडिकल कलेजको स्वाब संकलन केन्द्रबाट संकलित स्वाबको हिजोको नतिजामा हेटौँडा- १  की ३३ वर्षीया महिला, हेटौँडा-३ की २१ बर्षीया र हेटौँडा-६ की ७५ बर्षीया...

च्याम्पियन्स लिग ड्र सार्वजनिकः बार्सिलोना र युभेन्ट्स एकै समूहमा

uefa-1601603826.jpg

१६ असोज, हेटौंडा । युरोपियन फुटबल एसोसियसन (यूईएफए) ले च्याम्पियन्स लिग फुटबलको समूह चरणको ड्र सार्वजनिक गरेको छ । यूईएफएले बिहीबार नयाँ सिजनको लागि समूह चरणको ड्र सार्वजनिक गरेको हो । यूईएफएले निकालेको ड्र अनुसार लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोको टिम समूह चरणमै खेल्ने भएका छन् । मेस्सीको टिम बार्सिलोना र रोनाल्डोको टिम...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार