१५ असोज,वीरगन्ज। वीरगञ्जमा नक्कली इन्स्पेक्टर सहित २१ जना पक्राउ परेका छन। वीरगन्ज महानगरपालिका वडा नम्बर १६ बाट नेपाल प्रहरी तथा अनुसन्धान व्युरोमा विभिन्न पदमा जागिर लगाईदिने भन्दै पदपुर्तिका लागि परीक्षा लिइरहेको अवस्थामा नक्कली इन्स्पेक्टर बनेका १ जना,किर्ते परिक्षा सञ्चालन गर्ने २ जना महिलासहित ६ परिक्षार्थीगरी २१ जना...
१५ असोज, हेटौंडा । हेटौंडा ६ नम्बर वडा कार्यालयबाट ५ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा वडा कार्यालयले ज्येष्ठ नागरिकलाई सम्मान गरेको हो । वडाले झलकबहादुर घोरासैनी, बीरबहादुर राई, चित्रबहादुर गोतामे, कृष्णबहादुर क्षेत्री र छविलाल तिमल्सिनालाई सम्मानित गरेको छ । सम्मानित हुनेहरूलाई...
१५ असोज, बझाङ । बझाङ प्रहरीले आज (बिहीबार) विहान अन्दाजी २५ केजी लागु औषध चरेश सहित दुईजनालाई पक्राउ गरेको छ । प्रहरी चौकी वित्थडचिरबाट प्रहरी नायव निरिक्षक केशव जोशीको नेतृत्वमा खटिएको प्रहरीले उक्त परिणामको लागु औषध चरेश सहित दुईजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा बझाङ बुङ्गल नगरपालिका वडा नम्बर २ वस्तीका २५ बर्षीय...
१५ असोज, हेटौंडा । कोरोना महामारीका विच भारतमा केन्द्र सरकारले सिनेमा हल खोल्न अनुमति दिएको छ । अक्टोबर १५ बाट केन्द्र सरकारले भारतमा सिनेमा हल खोल्न अनुमति दिएको बीबीसीले समाचारमा उल्लेख गरेको छ । भारत सरकारले सिनेमा हलसँगै मल्टिप्लेक्स, प्रदर्शनी हल र मनोरन्जन पार्कहरू पनि खोल्न अनुमति दिएको समाचारमा जनाइएको छ । संघीय सरकारले...
१५ असोज, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीले फेरी एकपटक विभिन्न मिडिया सम्पादकहरुसँग गुनासो पोख्नु भएको छ । भर्खरै गठन भएको मिडिया एलायन्सका पदाधिकारीहरुसँग बुधबार साँझ भएको भेटमा सञ्चार माध्यमका सम्पादकहरुसँग गुनासो रहेको बताएका हुन्् । उनले सञ्चार जगतलाई केही भन्यो भने बुरुक्क उफ्रने प्रवृति रहेको बताए । सञ्चार माध्यमले...
१५ असोज, हेटौंडा । बायर्न म्युनिखले जर्मन सुपर कप फुटबलको उपाधि आठौं पटक जितेको छ । बुधबार राति भएको फाइनलमा चिरपरिचित प्रतिद्वन्दी बोरुसिया डर्टमण्डलाई ३–२ गोल अन्तरले पराजित गर्दै बायर्नले सुपर कपको उपाधि आठौं पटक उचालेको छ । बायर्नलाई सिजनको पहिलो उपाधि दिलाउन कोरेन्टिन टोलिसो, थोमस मुलर र जोसुवा किमिचले एक एक गोल गरे । डर्टमण्डका...
१५ असोज, सुनसरी । भारतमा बलि दिन सुनसरी हुँदै भारत लगिएकी एक युवतीको उद्धार गरिएको छ । सप्तरीको दौलतपुर गाउँपालिका–३ की १८ वर्षीया ती युवतीलाई सशस्त्र प्रहरीको टोलीले भारतीय सुरक्षा बलको सहयोगमा भन्टाबारी नाकाबाट बुधबार सकुशल उद्धार गरेको हो । युवतीलाई लैजाँदै गरेका एक महिला र दुई पुरुषलाई पक्राउ गरिएको सशस्त्र प्रहरीको चार नम्बर गण...
१५ असोज, हेटौंडा । महामारीको रुपमा पैmलिएको कोरोना अर्थात कोभिड –१९ बाट पछिल्लो २४ घण्टामा विश्वमा ६ हजार भन्दा धेरै मानिसको मृत्यु भएको छ । वल्र्डोमिटरका अनुसार विहीबार विहानसम्म विश्वमा ६ हजार २ सय २ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै विश्वका २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म १० लाख १८ हजार २ सय ११ जनाको...
१५ असोज, काठमाडौं । मृत्युदण्ड उन्मूलन गरेको नेपालमा सांसदहरु नै फाँसीको सजायँ माग गर्न थालेका छन् । संसदीय समितिमा सांसदहरु बलात्कारीलाई मृत्युदण्ड दिनै पर्ने पक्षमा बहसमा उत्रिएका हुन् । यसका लागि संविधान संशोधन गर्न उनीहरुले लबिङ नै थालेका छन् । महिला तथा सामाजिक समितिको बुधबारको बैठकमा महिला सांसदहरुले १६ वर्ष मुनिका बालिकामाथि...
११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...
११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...
११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...
१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...
१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...
१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...
१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । बाँके, दाङ लगायत तराईको...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...
१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...
४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही बरथवा...
२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...
३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...
१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...

























