Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

विश्वभर ३ लाख १३ हजार भन्दा धेरै संक्रमित थपिए

there-are-now-seven-known-1601518183.jpg

१५ असोज, हेटौंडा । पछिल्लो २४ घण्टामा विश्वभर ३ लाख १३ हजार भन्दा बढी मानिस कारोना अर्थात कोभिड १९ बाट संक्रमित भएका छन् । कोरोनाको तत्थ्यांक प्रस्तुत गरिरहेको वर्ल्डोमिटरका अनुसार पछिल्लो २४ घण्टामा ३ लाख १३ हजार ९९ जना मानिस संक्रमित भएका हुन् ।  यो सँगै विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या ३ करोड ४१ लाख ४७ हजार २ सय २४...

ज्येष्ठ नागरिक दिवसमा राष्ट्रपति भण्डारीको शुभकामना 

President-Vidya-Devi-Bhan-1601515873.jpg

१५ असोज, हेटौंडा । राष्ट्रपति विद्यादेवी भण्डारीले ३०औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण ज्येष्ठ नागरिकको दीर्घायु, सुस्वास्थ्य, सुख, शान्ति र सम्मानित जीवनका लागि शुभकामना व्यक्त गरेकी छन् । नेपालको सांस्कृतिक परम्परा र पारिवारिक मूल्यको एउटा मुख्य विशेषता ‘मातृदेवोभवः,...

स्पेनिस ला लिगाः रियलको बिजयी यात्रा कायमै

pjimage-2020-07-15t085248-1601515229.jpg

१५ असोज, हेटौंडा । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले बुधबार राति भएको खेलमा निकालेको छ । बुधबार राति भएको खेलमा रियलले रियल भालाडोलिडलाई १–० ले हराएको हो । रियलको जितमा भिनिसियस जुनियरले विजयी गोल गरे ।  योसँगै रियलले नयाँ सिजनमा आफ्नो अपराजित यात्रालाई कायम राखेको छ । जितसँगै रियलले अंकतालिकामा ३ अंक थपेको छ । यसअघिका दुई खेलमा...

आईपीएलः कोलकत्ताले राजस्थानलाई हरायो

images-1601514037.jpg

१५ असोज, हेटौंडा । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा कोलकत्ता नाइट राइडर्सले दोस्रो जित निकालेको छ । दुबईमा बुधबार राति भएको खेलमा राजस्थान रोयल्सलाई ३७ रनले पराजित गर्दै कोलकत्ताले दोस्रो जित निकालेको हो ।  दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा कोलकत्ताले दिएको १ सय ७५ रनको लक्ष्य पछ्याएको...

अघोषित लोडसेडिङ गरेको भन्दै हेटौंडामा राजमार्ग अवरुद्ध

20200930_210805-1601479374.jpg

१४ असोज, हेटौंडा । अघोषित लोडसेडिङ गरेको भन्दै हेटौंडामा पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरिएको छ । हेटौंडा-१९ बस्तीपुरमा बुधबार बेलुकी राजमार्ग अवरुद्ध गरिएको हो । विभिन्न वहानामा पटक पटक लोडसेडिङ गरेको भन्दै स्थानीयले करिब बेलुकी ८ बजेदेखि आधा घण्टा राजमार्ग अवरुद्ध गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । कुलमान घिसिङको...

हेटौँडाको रेडियो सन्देश तेस्रो बर्षमा प्रवेश

20200930_202913-1601477242.jpg

१४ असोज,हेटौँडा । हेटौंडा-४ मा रहेको सामुदायिक सञ्चार समुहद्वारा सञ्चालित सामुदायिक रेडियो रेडियो सन्देश १०६.९ मेगाहर्ज तेस्रो बर्षमा प्रवेश गरेको छ ।   रेडियोले आफ्नो बार्षिक उत्सवको अवसर बुधबार रेडियोमा बार्षिक उत्सव मनाएको छ।कार्यक्रममा बोल्दै हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरीबहादुर महतले समग्र सञ्चार क्षेत्रको विकास र...

मकवानपुरमा बुधबार साँझ थपिए १५ कोरोना संक्रमित (पुर्ण विवरण सहित)

images(1)-1601471012.jpg

१४ असोज, हेटौंडा । मकवानपुरमा बुधबार साँझ १५जनामा  कोरोना पुष्टि भएको छ।  हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलगाईका अनुसार  बुधबार साँझ १५ जनामा संक्रमण पुष्टी भएको हो ।रिपोर्ट अनुसार ७ महिला र ८ पुरुषमा संक्रमण पुष्टी भएको छ ।असोज ११ गते संकलन गरिएको  स्वाबको हेटौँडामा रहेको किटजन्य रोग तथा तालिम केन्द्रमा...

काठमाडौं उपत्यकामा थपिए ९०२ जना कोरोना संक्रमित

Coronavirus-Blood-Test-77-1601470356.jpg

१४ असोज, हेटौंडा । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कोरोना भाइरसका ९०२ जना संक्रमित थपिएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाको तीन जिल्लामा ९०२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार काठमाडौंमा ६९७, ललितपुरमा ११२ र भक्तपुरमा ९३ मा संक्रमणको पुष्टि भएको हो । मन्त्रालयका अनुसार...

नेपालमा बुधबार १ हजार ५७ जना संक्रमित डिस्चार्ज भए

coronavirus-4914026_1920-1601465676.jpg

१४ असोज, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बधुबार नेपालमा १ हजार ५७ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । मन्त्रालयका अनुसार योसँगै देशभरीबाट अहिलेसम्म ५६ हजार ४ सय २८ जना संक्रमित निको भएर घर फर्किएका छन । आइसियुमा २ सय १ र भेन्टिलेटरमा ३० जना संक्रमितको उपचार भइरहेको छ । यस्तै संस्थागत आइसोलेसनमा देशभरी १०...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार