Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

काठमाडौं उपत्यकामा सात सय ३७ मा कोरोना संक्रमण

Coronavirus-Blood-Test-77-1600260782.jpg

३१ भदौ, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा कोरोनाभाइरसका सात सय ३७ जना संक्रमित थपिएका छन् ।  पछिल्लो २४ घण्टामा उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा गरी सात सय ३७ जनामा संक्रमणको पुष्टि भएको छ । मन्त्रालयले काठमाडौंमा  छ सय ५२, ललितपुरमा ६० र भक्तपुरमा २५ जना नयाँ संक्रमित थपिएको...

नेपालमा २४ घण्टामा थप ८ जनाको कोरोनाबाट मृत्यु

1593851771_He-became-ill-1600258961.jpg

३१ भदौ, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।  मृत्यु भएकामध्ये ४ महिला र ४ जना पुरुष रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा सुनसरी, सप्तरी, काभ्रे र कास्कीमा एक–एक जना पुरुषको मृत्यु भएको छ ।  यसैगरी काठमाडौंमा दुई जना, बारा र...

कक्षा १२ को परीक्षा अनलाइन प्रणालीबाट लिइने

parikchha_Board_office_Bh-1600258760.jpg

३१ भदौ, हेटौंडा । लामो समयको गृहकार्यपछि स्थगित कक्षा १२ को परीक्षा कूल पूर्णाङ्कको ४० नम्बरका लागि अनलाइन प्रणालीबाट हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कोरोना महामारीको जोखिम बढ्दो स्थितिमा प्रत्यक्षरुपमा देशभर परीक्षा लिनसक्ने स्थिति नभएको निष्कर्षसहित कूल १०० पूर्णाङ्कमध्ये ४० नम्बरको अनलाइन परीक्षा, २० नम्बरको प्रयोगात्मक...

बुधबार १०३८ भए कोरोना मुक्त

20200914_163352-1600254715.jpg

३१ भदौ,हेटौँडा। नेपालमा पछिल्लो २४ घण्टामा आज १०३८ जना कोरोना मुक्त भएर  डिस्चार्ज भएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले कोरोना पुष्टि भई देशका विभिन्न आइसोलेसनमा र अस्पतालमा रहेका १०३८ जना डिस्चार्ज भएको जानकारी दिएका हुन।आज निको हुनेको संख्यासंगै नेपालमा...

बुधबार नेपालमा थपिए १५३९ कोरोना संक्रमित

20200725_220622-1600254438.jpg

३१ भदौ ,हेटौँडा । नेपालमा बुधबार  १५३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङमा पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा  १० हजार ४ सय ९४ जनामा गरिएको टेष्टमा १५३९ जना कोरोना संक्रमित थपिएको जानकारी दिईएको छ । यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ५८ हजार ३ सय २७...

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

road-muglin-1600246845.jpg

३१ भदौ, काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डको चार किलो क्षेत्रमा मंगलबार बिहान खसेको पहिरो पन्छाएसँगै सडक सञ्चालनमा आएको छ ।  सडकको सत्रकिलो, सिमलताल, रिग्दीखोला र भालुढुंगामा एकतर्फी सडक खुलेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख दयाकृष्ण भट्टले जानकारी दिए । पहिरो पन्छाएसँगै सवारी आवागमन शुरु भएको जनाइएको छ । थप पहिरो...

हिमाल चढ्न बहराइनका राजकुमार आज नेपाल आउँदै

Nasser-1600237655.jpg

३१ भदौ, काठमाडौं । बहराइनका राजकुमार नासिर बिन हमाद अल खलिफासहित १८ जनाको टोली आज नेपाल आउँदै छ । राजकुमार नासिर नेतृत्वको टोली हिमाल आरोहणका लागि चार्टर उडानमार्फत् काठमाडौं आउन लागेको हो । सरकारले अनुमति दिएसँगै लोबुचे र मनास्लु हिमाल आरोहणका लागि उनीहरुको टोली नेपाल आउन लागेको हो । नेपाली कम्पनी सेभेन समिट ट्रेक्स प्रालिका अध्यक्ष...

प्रहरीद्वारा नक्कली बुबाआमा पक्राउ

Arrested1-1600235614.jpg

३१ भदौ, काठमाडौ । मिर्गौला तस्करीमा संलग्न रहेको आरोपमा ललितपुर प्रहरीले थप २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पूर्णवीर जोशी र गीता जोशी रहेका छन् । ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईका अनुसार मिर्गौला तस्करीमा उनीहरू नक्कली बुबाआमा बनेका थिए । लुकिछिपी बसिरहेको अवस्थामा उनीहरुलाई बुधबार ललितपुरबाट पक्राउ गरिएको एसएसपी...

महंगोमा प्याज बिक्रि गर्ने केसी पक्राउ

Pyaaj-1600234744.png

३१ भदौ, काठमाडौं । महँगोमा मूल्यमा प्याज बिक्री गर्ने एक व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा बल्खुस्थित प्याजको थोक विक्रेता सुनिल केसी रहेका छन् । प्रहरीले उनलाई बल्खुबाट पक्राउ गरेको हो । भारतले निर्यातमा रोक लगाएको मौका छोपी उनले बढि मूल्यमा प्याज बेचेको जनाईएको छ । काठमाडौं महानगरपालिकाले गरेको अनुगमनमा केसीले...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार