Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

गण्डकीमा आइतबार थपिए ६५ कोरोना संक्रमित

Corona111-1599985569.jpg

२८ भदौ, पोखरा । गण्डकी प्रदेशमा आइतबार ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  प्रदेश स्वास्थ्य निर्देशनालयको पछिल्लो जानकारीअनुसार सङ्क्रमित सबै कन्ट्याक्ट ट्रेसिङका आधारमा पहिचान भएका हुन् । प्रदेशको पछिल्लो अपडेटमा थप २९ जनामा कोरोना पुष्टि भएसँगै एकै दिन ६५ पुगेको हो। तीमध्ये लमजुङको सुन्दरबजार १०, नवलपुरको विनयी त्रिवेणी ६,...

पहिरोले पुरिंदा श्रीमतिको मृत्यु, श्रीमान घाइते

Pahiro1-1599984778.jpg

२८ भदौ, बागलुङ । बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरामा पहिरोले घर पुरिँदा श्रीमतिको मृत्यु भएको छ भने श्रीमान् घाइते भएका छन् ।  कुश्मीशेराको टुनीवटमा घर माथिबाट आएको पहिरोले घर पुरिँदा ६० वर्षीया लक्ष्मी पौडेलको मृत्यु भएको हो । पुरिएका उनका ७० वर्षीय श्रीमान् मणिभद्र पाध्यालाई स्थानीयले उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्र...

होटल साहुनीद्वारा प्रहरीमाथि चक्कु प्रहार

Chhuraa-1599984152.jpg

२८ भदौ, दाङ । आफुलाई जिस्काएको भन्दै एक होटलकी साहुनीले प्रहरीमाथि चक्कु प्रहार गरेकी छिन् ।  दाङको घोराहीमा शनिवार साँझ होटल साहुनीले चक्कु प्रहार गर्दा ४० बर्षीय प्रहरी हवल्दार खड्गबहादुर खत्री घाइते भएका हुन् । मादक पदार्थ सेवन गरेर आफुलाई जिस्काएको भन्दै होटल साउनले चक्कुले प्रहार गरेकी थिईन् । जिल्ला प्रहरी कार्यालयको गेट अगाडी...

हेटौँडा लेडि जेसिजको जेसिज सप्ताह:दोस्रो दिन स्लो स्कुटी रेस

20200913_133252-1599983334.jpg

२८ भदौ,हेटौँडा।  हेटौँडा लेडि जेसिजको जेसिज सप्ताह अन्तर्गत आज  स्लो स्कुटी (रेस) प्रतियोगिता सम्पन्न भएको छ ।जेसीज सप्ताह अन्तरगत आइतबार विहान हेटौँडा-९ गुम्बाचोकमा  स्लो स्कुटी प्रतियोगिताको आयोजना गरिएको हो। हेटौँडा लेडि जेसिज सन २०२० कीअध्यक्ष सुशिला पौडेलको सभाध्यक्षतामा भएको प्रतियोगितामा  रमना लामा प्रथम, जैसा नेगी...

होम आइसोलेसनमा बसेकी संक्रमित महिलाको मृत्यु

Corona-Death2-1599982587.jpg

२८ भदौ, चितवन । चितवनमा होम आइसोलेसनमा बसेकी एक कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–५ की ८५ वर्षीया वृद्धाको मृत्यु भएको हो । होम आईसोलेसनमा रहेकी दीर्घ रोगी उनको भदौ ११ गते स्वाब संकलन गरिएकोमा १५ गते संक्रमण् पुष्टी भएको जनाईएको छ ।...

विप्लव समूहका जिल्ला सेक्रेटरी पक्राउ

biplob1-1599982196.jpg

२८ भदौ, ताप्लेजुङ । नेत्रविक्रम चन्द विप्लव समूहका एक जिल्लालाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।  प्रहरीले ताप्लेजुङ सेक्रेटरी किशोर मेन्याङवो लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो । फक्ताङलुङ गाउँपालिका-४ तापेथोक छिरुवामा उनलाई पक्राउ गरेको जनाईएको छ । उनलाई जिल्ला प्रहरी कार्यालय ल्याईएको छ ।...

आइतबार सुनको मूल्य यथावत

Gold11-1599981126.jpg

२८ भदौ, काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य यथावत रहेको छ ।  शुक्रबारकै मूल्यमा आइतबार पनि सुनको कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार छापावाल सुनको मूल्य ९६ हजार ५ सय र तेजावी सुनको मूल्य ९६ हजार रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदीको मूल्य पनि स्थिर रहँदै आइतबार तोलामा १३ सय १० रुपैयाँमा कारोबार...

लोथर बजार ७ दिनका लागि सिल

Lothar111-1599980421.jpg

२८ भदौ, हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ६ लोथर बजार ७ दिनका लागि सिल गरिएको छ ।  लोथरका केही व्यवसायीमा कोरोना पुष्टी भएपछि मनहरी गाउँपालिका कार्यालयले लोथर बजार ७ दिनका लागि सिल गरेको हो । वडा नम्बर ६ स्तरीय विपद व्यवस्थापन समितिको शनिबार बसेको बैठकले आइतबारदेखि असोज ३ गतेसम्मका लागि लोथर बजार र आसपासको क्षेत्र सिल...

बाह्रविसे पहिरोमा ७ जनाको शव भेटियो

119482357_647695032822630-1599978839.jpg

२८ भदौ, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ स्थित नागफुजे, भीरखर्क र नेवारटोलमा गएको पहिरोमा पुरिएका मध्ये ७ जनाको शव फेला परेको छ । नागफुजेकी ६२ वर्षीया भक्तिमाया श्रेष्ठ र ९८ वर्षीया ट्याक्सी शेर्पा, भीरखर्क बिकटोलकी २३ वर्षीया जुनु बिक, २४ वर्षीय शुकलाल बिक र ८ वर्षीय बालक सन्देश बिकको शव फेला परेको जिल्ला प्रहरी...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार