Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

काठमाडौंको सडकमा विमान गुडेपछि...

A1-1599966875.jpg

२८ भदौ, काठमाडौं । काठमाडौको सडकमा शनिबार बेलुका विमान गुडेको देखेपछि धेरै जना आश्चर्यमा परे । आकाशमा उड्ने गरेको विमान अचानक सडकमा गुडिरहेको दुर्लभ दृष्य देखेका उनीहरु आश्चर्यमा परेका हुन् ।  तर विमान दुर्घनामा परेर वा आकस्मिक अवतरण गरेर सडकमा गुडेको भने थिएन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्किएको नेपाली सेनाको विमान...

सुनखानीमा पहिरो जाँदा ५० जनाको मृत्यु

Sunkhani-1599965946.jpg

२८ भदौ, काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कंगोको पूर्वी क्षेत्रमा रहेको एउटा सुनखानीमा पहिरोले पुरिएर कम्तीमा ५० जनाको मृत्यु भएको छ ।  केही दिनदेखिको भारी वर्षापछिको पहिरोका कारण दक्षिण किबु प्रान्तको कमितुगा सहरको सुनखानीमा पहिरो गएको हो । पहिरोमा परी केही बेपत्ता भएका जनाइएको छ । अधिकारीहरूले घटनाबारे अनुसन्धान भइरहेको...

आइतबार हल्कादेखि मध्यम बर्षाको सम्भावना

Rain1-1599965129.jpg

२८ भदौ, काठमाडौँ । आइतबार विहानैदेखि देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्टयाङसहित वर्षा भइरहेको छ । आइतबार दिउँसो केही स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १ , प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा भारी...

विश्वभर कोरोना संक्रमितको संख्या २ करोड ८९ लाख नाघ्यो

07_07_2020-coronavairs_20-1599961930.jpg

२८ भदौ, हेटौंडा । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या २ करोड ८९ लाख नाघेको छ ।  अहिलेसम्म विश्वका २ करोड ८९ लाख ३१ हजार ४ सय ३४ जना मानिसमा कोरोनाको संक्रमण पुष्टि भएको वर्ल्डोमिटरले जनाएको छ । वितेको २४ घण्टामा विश्वभर २ लाख ८२ हजार ३ सय ९१ जना नयाँ संक्रमित थपिएका छन् । कुल संक्रमितको संख्या मध्ये १ करोड ८ लाख भन्दा धेरै मानिसहरु निको...

आईपीएल खेल्न सन्दीप यूएईतर्फ

Sandeep-1599961528.jpg

२८ भदौ, हेटौंडा । नेपाली लेग स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्न संयुक्त अरब इमिरेट्स (यूएई)तर्फ लागेका छन् ।  क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा सहभागिता जनाएर लामिछाने आईपीएल खेल्न युएईका लागी उडेका हुन् । आईपीएल खेल्न सन्दीपसँगै सीपीएलमा सहभागी अन्य खेलाडी पनि युएईतर्फ लागेका छन् । यस वर्षको आईपीएल कोरोना...

सिन्धुपाल्चोकमा पहिरोले १८ घर बगायो, २३ बेपत्ता, एकजनाको शब भेटियो

pahiro-1599961162.jpg

२८ भदौ, हेटौंडा । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ को भिरखर्क र नागपुजेमा पहिरो जाँदा १८ घर पहिरोले बगाएको छ ।  आविरल बर्षासँगै आज बिहान झरेको पहिरोले ती घरहरु पुरिंदा २३ जना मानिसहरु सम्पर्कविहिन भएका छन् ।  हराइरहेका मध्ये एक जनाको पहिरोले पुरिएर मृत्यु भएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।  उद्धारका लागी...

प्रिमियर लिगको नयाँ सिजन सुरु, आर्सनलको विजयी सुरुवात

fulham-v-arsenal-premier-1599960042.jpg

२८ भदौ, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजन शनिबारदेखि सुरु भएको छ । नयाँ सिजनको पहिलो खेलबाटै आर्सनलले सानदार सुरुआत गरेको छ । लिगको पहिलो खेलमा आर्सनलले फुल्हमलाई उसकै मैदानमा ३–० ले पराजित गरेको हो । मध्यान्तरसम्म १–० ले अग्रता लिएको आर्सनलले मध्यान्तरपछि दुई गोल थपेको हो । एलेक्जेन्डर लाकाजेट्, गाब्रियल र पिर्रे...

नेयमार कोरोना मुक्त

20200912_204201-1599922739.jpg

२७ भदौ,एजेन्सी।  ब्राजिलियन  तथा फ्रेन्च क्लब पिएसजीका फरवार्ड नेयमार कोरोना संक्रमणमुक्त भएका छन् ।  नेयमारले शुक्रबार सामाजिक सञ्जालमार्फत आफू कोरोनामुक्त भएको जानकारी दिएका छन् । उनले आफु छिट्टै प्रशिक्षणमा फर्कने बताएका छन्।  उनीसंगै  पिएसजीका ७ खेलाडीलाई कोरोना पुष्टि भएको थियो।...

मेची महाकाली बुहारी आवाजले हेटौंडामा निःशुल्क खाना खुवायो

Mechimahakali-1599922074.jpg

२७ भदौ, हेटौंडा । मेची महाकाली बुहारी संयुक्त आवाजले हेटौंडामा शनिबार निःशुल्क खाना खुवाएको छ ।  हेटौंडा–४ हुप्रचौरमा भईरहेको निःशुल्क भोजन कार्यक्रममा पुगेर आवाजले निःशुल्क खाना खुवाएको हो । आवाजले १ सय ५० जनालाई खाना खुवाएको आवाजकी मञ्जु फुँयालले जानकारी दिईन् । महिला हिंसाविरुद्ध आवाज उठाउँदै आएको संस्थाले सामाजिक हितको काम...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार